बिहीबार, कात्तिक १३, २०८२
ज्योति अधिकारी

ज्योति अधिकारी


सीसीएमसीको निर्णयले खोप केन्द्रमा घुइँचो, खोप कार्ड हराए के गर्ने?

सरकारले सार्वजनिक स्थानहरु कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल,रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा हुनुपर्ने निर्णय गरेको छ। कतिपय मानिसहरु त पहिल्यै खोप लगाएको...
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

महामारीको तेस्रो लहरसँग जुध्न देशभर यस्तो छ तयारी

देशभरिका अस्पतालमा अक्सिजन प्लान्ट थप गरिएको छ भने सघन उपचार कक्ष (आईसीयू), हाई डिपेन्डेन्सी युनिट (एचडीयू), भेन्टिलेटर, आइसोलेसन तयारी अवस्थामा छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

कोरोना संक्रमितले भरिँदै अस्पताल, विज्ञ भन्छन्, 'हावाको बेगझैं फैलिँदै छ'

डा.पुनका अनुसार स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई आधार मान्‍ने हो भने ओमिक्रोन यतिबेला समुदायमा हावाको बेगझैं फैलिरहेको छ। तर यसले धेरै जटिलता नल्याएका कारण संक्रमितहरु घरमै बिना चेकजाँच बसिरहेका हुन सक्ने उनको...
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

कस्तो छ ओमिक्रोनको अवस्था नेपालमा?

पछिल्लो समय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका नमुनाहरुमा एस जिन नेगेटिभ आउनेको संख्या बढेसँगै नेपालमा ओमिक्रोन भेरिएन्ट फैलिएको आशंका गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

तेस्रो लहरको त्रास : ३० प्रतिशत बेड संक्रमितले भरिए स्मार्ट लकडाउन

छिमेक भारतमा मात्रै एक दिनमा ९० हजार ९२८ जनामा कोरोना संक्रमण देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा ३२५ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

एमबीबीएसका विद्यार्थीलाई नोबेलको मानसिक यातना!

मंगलबार पनि विद्यार्थीहरुले कलेज घेराबन्दी गर्दै कलेज प्रशासनलाई २४ घण्टाको अल्टिमेटम दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

त्यसैले असफल भयो ६ अर्बको 'एक चिकित्सक, एक स्वास्थ्य संस्था कार्यक्रम'

‘हामीले सुरुमा १० वटा अस्पतालबाट कार्यक्रम सुरु गरेका थियौं, एक महिनाका लागि लागू गरिएको कार्यक्रम अहिले के भइरहेको छ हामीलाई पनि त्यति जानकारी छैन।'
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

कोभिड नियन्त्रणकै सिलसिलामा मृत्यु भएका कति फ्रन्टलाइनरले पाए क्षतिपूर्ति?

मन्त्रालयका अनुसार हालसम्म कोभिडका कारण मृत्यु भएको दाबी गर्न आएका १३ जना सुरक्षाकर्मी र १५ जना स्वास्थ्यकर्मीका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

'आफूखुसी शीर्षक राखेर पैसा असुल्छन् मेडिकल कलेज'

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)ले झन्डै २० लाखसम्म थप शुल्क लिएको विद्याथी बताउँछन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

बालबालिकाका लागि फाइजर खोप अभियान अब कहिले सञ्चालन हुन्छ?

सिरिन्ज र खोपसँग मिसाइने तरल पदार्थ डाइलुएन्टको अभाव भएकाले खोप अभियान रोकिएको मन्त्रालयका अधिकारीहरू बताउँछन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

१७ वर्षीय किशोर जो छटपटिँदै जीवनरक्षाको याचना गरिरहेछन्

उनलाई लाग्यो– मैले छोरा गुमाएँ। छोराको छातीमा कान टाँसेर धड्कन सुन्ने प्रयास गरिरहिन्, तर सास फेरेको जस्तो लागेन।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

बुस्टर डोजमा पहिलेको भन्दा फरक खोप लगाउन मिल्छ? नेपालमा के गरिँदैछ?

‘बुस्टर डोज पहिला लगाएको भन्दा फरक खोप लगाउँदा प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको छ। सोहीअनुसार अमेरिकामा पनि पहिलो दुई डोज मोडेर्ना खोप लगाउनेले बुस्टरका रुपमा फाइजर खोप लगाइरहेका छन्।'
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

छानबिन समितिले दोषी करार गरेका बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीमाथि किन भएन कारबाही?

रजिस्ट्रार बाहेक अन्य पदाधिकारीलाई कारबाही गर्नुपर्ने भन्दै विभिन्न समितिले दिएको प्रतिवेदनमा उल्लेख छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

खरिदभन्दा अनुदानमै बढी खोप

महाशाखाका अनुसार १ करोड ५५ लाख ४९ हजार डोज खोप सरकारले खरिद गरेको हो भने करिब १ करोड ९९ लाख १८ हजार डोख खोप अनुदानमा प्राप्त भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८

दुई अर्बमा ८ होल्डिङ सेन्टर बनाउने जिम्मा पाएको सेना के गर्दैछ?

पश्चिम कञ्चनपुरदेखि पूर्वको बिर्तामोडसम्म आठवटा होल्डिङ सेन्टर निर्माण गर्ने जिम्मा पाएको नेपाली सेनाले हालसम्म पनि निर्माण पूरा गरेको छैन।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

चीनमा एमबीबीएस गरेका विद्यार्थीले किन पाउँदैनन् नेपालमा इन्टर्नसिप गर्न?

विद्यार्थीहरुले एमबीबीएसको अन्तिम वर्षमा एक वर्ष इन्टर्नसिप गर्नुपर्छ। तर हाल विद्यार्थीहरुले नेपालमा नै इन्टर्नसिप गर्ने बरु डेढ वर्ष इन्टर्नसिप गर्न पाउनुपर्ने माग राख्दै आएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

सुर्तीजन्य पदार्थ नियन्त्रणको बलियो नियम, फितलो नियमन

नेपालमा भने कानुन बनेको १० वर्ष बितिसक्दापनि सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणको लागि नेपालले आशालाग्दो काम गर्न सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमीक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्टको बिरामी नेपालमा पनि भेटिएको जानकारी दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

'ओमिक्रोन' नियन्त्रणका लागि के छ सरकारी तयारी?

छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरिअन्ट ‘ओमिक्रोन’ पुष्टि भएपछि नेपालमा थप जोखिम बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

दश हजार संक्रमित उपचारमा नआउँदा एचआईभी उन्मूलनको लक्ष्यमा चुनौती

नेपालमा एचआइभी संक्रमण पत्ता लागेको ३४ वर्ष पुरा भइसकेको छ। २०१० को तुलनामा ६३ प्रतिशतले एचआइभी संक्रमित कम भए पनि अझै १० हजार संक्रमित उपचारको दायरामा नआउँदा समस्या थपिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८