बिहीबार, कात्तिक १३, २०८२
ज्योति अधिकारी

ज्योति अधिकारी


मन्त्रीमाथि चर्को दबाब, रोकिएला त डा. अनुप बास्तोलाको सरुवा?

स्वास्थ्यमन्त्री विरोध खतिवडा चौतर्फी दबाबपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाको सरुवा रोक्ने मनस्थितिमा पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८

टेकु अस्पतालका निर्देशक अनुपलाई हटाएर मनिषा ल्याउने तयारी, क-कसको हुँदैछ सरुवा?

शुक्रराज अस्पतालको जिम्मेवारी डा. मनिषा रावललाई दिने तयारी भएको छ। रावल पहिला पनि शुक्रराज अस्तपालको निर्देशक बनिसकेकी थिइन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

अफ्रिकामा ओमिक्रोनको आतंक, के छ नेपालको पूर्वतयारी?

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

टेकु अस्पतालका निर्देशक फेर्ने स्वास्थ्यमन्त्री खतिवडाको तयारी!

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक फेर्ने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

बदलिए बालबालिका, सजिलो छैन सिकाइको लयमा फर्काउन

‘बालबालिकालाई सिकाइमा धेरै कुराले अवरोध गरिरहेको हुन्छ। त्यसका विभिन्न चरण हुन्छन्। केके हुन् भन्ने विद्यालय र शिक्षकले खोजी गर्नैपर्छ।’
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

हैजा नरोकिएपछि कपिलवस्तुमा खोप अभियान चलाइँदै

एक महिनाभन्दा लामो समयदेखि कपिलवस्तुका ६ वटा स्थानीय तहमा हैजा फैलिएको छ। त्यहाँ अहिलेसम्म हैजाका कारण ६ जनाको मृत्यु भइसकेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

बीपीका उपकुलपति गिरीसहित सबै पदाधिकारीलाई बर्खास्त गर्न सिफारिस

बीपीको समस्याका सम्बन्धमा छानबिनका लागि बनेको समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई उपकुलपति डा.ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा.गुरु खनाल र अस्पताल निर्देशक डा.गौरीशंकर साहलाई बर्खास्त गर्न सिफारिस गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

डेंगी र जिका भाइरसको उच्च जोखिममा काठमाडौं

पटक–पटक वान्ता भएमा, असह्य हुने गरी पेट दुखेमा, दाँतको गिजा वा नाकबाट रगत बगेमा, पेट सुन्निने, श्वास फेर्ने गाह्रो हुनेजस्ता समस्या भएमा तत्काल अस्पताल जानुपर्ने चिकित्सिकको सुझाव छ ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

यस कारण पूरा हुन सक्दैन चैतसम्म सबैलाई खोप लगाउने सरकारी लक्ष्य

खोपको उपलब्धता, खटिएका जनशक्ति र दैनिक लगाइने गरेको तथ्यांक हेर्दा तोकिएको लक्ष्य पूरा हुनेमा सम्बद्ध अधिकारी नै विश्वस्त छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

खोप लगाउन भन्दा प्रमाणपत्र लिन सकस

वैदेशिक रोजगारीमा जाने मात्र हैन विदेश जाने हरेकले खोप लगाएको प्रमाणपत्र लिने गरेका छन्। खोप लगाएको प्रमाण क्युआर कोडबाट थाहा हुने प्रणाली नभएको स्थानमा वैदेशिक रोजगारमा जान समस्या छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

बालबालिकाको खोप कार्यक्रममा आँखा परीक्षण कति सम्भव?

बालबालिकामा आँखा स्वास्थ्यको समस्या बढ्दै गएको छ। चिकित्सकहरुका अनुसार सहरी क्षेत्रका बालबालबालिकाहरुमा दृष्टि कमजोर हुँदै गएको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

‘लङ कोभिड’ले थलिँदै कोरोना पीडित

‘कुनै बिरामीमा त झण्डै एक वर्षसम्म पनि समस्या देखिएको छ। महामारी सुरु भएको डेढ वर्ष भएको छ, अझै यसबारे धेरै अनुसन्धानहरु हुन बाँकी छन्। विश्वमा यसबारे विभिन्‍न अध्ययनहरु भएका छन्,...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

'निःशुल्क' डायलासिसकै लागि सास्तीमा छन् मिर्गौला पीडित

‘सरकारले विपन्न नागरिकका लागि डायलासिस निःशुल्क गरे पनि औषधि, विभिन्न परीक्षणका लागि बिरामीको केही न केही खर्च भइरहेकै हुन्छ। जुन आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि सहज छैन।’
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

सातै प्रदेशमा मुटु सेन्टर सञ्चालन नगरेसम्म उपचारमा सबैको पहुँच पुग्दैन : डा. अनिल भट्टराई [अन्तर्वार्ता]

कतिपय देशमा बच्चा जन्मनुअगाडि नै मुटुमा समस्या छ कि छैन भनी उसको पेटभित्रै स्क्रिनिङ हुन्छ। तर, हामीकहाँ मुटु रोग लागेको १० वर्षदेखि थाहा भए पनि अस्पताल नपुग्ने धेरै छन्। अन्तिम...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

शक्ति केन्द्रको दबाबमा नियुक्त भएका बिच्छाको तीन वर्ष कार्यकाल थपिँदै

शक्ति केन्द्रको पहुँचमा वरीयता मिचेर नियुक्त भएका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी बिच्छाको पदावधि थप्ने तयारी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको कार्य अवधि तीन वर्ष थप्न लागेको...
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

स्वविवेकले काम गर्नै पाउँदैनन् राज्यमन्त्री श्रेष्ठ, कर्मचारी सरुवामा बित्यो दुई महिना

‘सबै निर्देशन बालुवाटारबाटै हुन्छ, मन्त्रालयमा यतिबेला चिकित्सक संघ, अन्य ट्रेड युनियन र भ्रातृ संगठनहरुको दबाब देखिएको छ जसले गर्दा मन्त्रीलाई स्वतन्त्र भएर काम गर्न सकस छ।’
नेपाल समय संवाददाता | शनिबार, असोज १६, २०७८

कोरोना घट्दा पनि अस्पतालमा किन बढ्यो बिरामीको चाप?

दिउँसोको समयमा एक हजार भन्दा धेरै बिरामी ओपिडिमा आउने गरेका छन्। दिउँसो ओपिडिमा बिरामीको चाप बढेको छ भने ५ बजेपछि इमर्जेन्सीमा थेग्न नसक्ने गरेर बिरामी आउन थालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

परीक्षा नै नदिएका छात्रा नर्सिङमा पास भएपछि....

अस्पतालले माग गरेका नर्सको छनोट प्रक्रिया आइतबार स्थगित गरेको थियो तर भोलिपल्ट नै छनोट भएको म्यासेज कसरी गयो? यस विषयमा अस्पतालमा खैलाबैला मच्चिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

एउटा पुतली जसले तीन दिनमा नै मानव जीवन अन्धकार बनाउँछ

आँखामा सेतो पुतलीको झुस पर्दा उक्त झुसको असरले केही मानिसले आँखा समेत गुमाएका छन् भने कतिपयले दृष्टि गुमाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

अभिलेख नै नभएका मेरुदण्ड पक्षघातका बिरामीले कसरी पाउलान् उपचार खर्च?

हामीले अस्पतालको तथ्यांकलाई लिएर मात्रै स्पाइनल इन्जुरी भएका मानिसको संख्या भन्न सक्दैनौं,’ संघका अध्यक्ष प्रचण्ड श्रेष्ठ भन्छन्, ‘तथ्यांक संकलनका लागि हामी लागिरहेका छौं। देशका विभिन्न अस्पतालमा बिरामी हुन्छन्, उनीहरुसँग तथ्यांक...
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८