शुक्रबार, कात्तिक १४, २०८२
ज्योति अधिकारी

ज्योति अधिकारी


खाली हुँदै कोभिड बेड, विज्ञ भन्छन्- जोखिम घटेको छैन

'अहिले कम भएपनि अब चाडबाडका कारण मानिसको चहलपहलका कारण फेरि संक्रमण फैलन सक्छ,' उनले भने, 'संक्रमणदर कम भएपनि जोखिम भने कम भएको छैन।'
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

किन बल्झियो बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन?

संघर्ष समितिका सदस्य नेपाली भन्छन्, ‘सरकारले चाहेको खण्डमा एक घण्टाभित्रै पूरा गर्न सक्ने मागहरु छन्, अब यी माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ।’
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

कोरोनाको नक्कली रिपोर्ट बनाउने गंगालालका स्वास्थ्यकर्मी जोगाउन महान्यायाधिवक्ताको धम्की

सहिद गंगालाल हृदयरोग केन्द्रमा कोरोना परीक्षणको नक्कली रिपोर्ट बनाउने कर्मचारीलाई कारबाही गर्न आनाकानी हुँदा केन्द्रका कर्मचारीहरू रुष्ट बनेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा घट्न सकेन संक्रमण दर

‘निषेध आदेश खुकुलो भएपछि मानिसहरुले मापदण्ड पालनामा लापरबाही गरेका छन् जसले गर्दा तेस्रो लहरको जोखिम उच्च छ।’
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

नियुक्तिमा प्रधानमन्त्री पत्नी आरजुको निरन्तर ‘नजर’, ट्रमामा पनि वरीयता मिच्न चलखेल

यति बेला मुलुककै ठूलो र पुरानो चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) अन्तर्गतको ट्रमा सेन्टरमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्तिमा प्रधानमन्त्री पत्नी राणाले चासो देखाएपछि विवाद उत्पन्न भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

स्वास्थ्यका नियुक्तिमा प्रधानमन्त्री पत्नी आरजुको निरन्तर ‘नजर’, ट्रमामा पनि वरीयता मिच्न चलखेल

आरजुको दबाबमा कनिष्ठलाई मेसु नियुक्त गर्ने तयारी भएपछि अस्पतालका चिकित्सक विरोधमा उत्रिएका छन्। ११ औं तहका चिकित्सक कार्यरत हुँदाहुँदै १० औं तहका चिकित्सकलाई मेसु नियुक्त गर्न लागेको भन्दै वरिष्ठ चिकित्सकले...
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

५० करोडको खोप खरिदमा कमिसनको खेल! सिनियरलाई पन्छाएर जुनियरलाई स्वास्थ्य सेवा विभागको जिम्मेवारी

कान्ति बाल अस्पतालमा निर्देशकको रुपमा काम गरिरहेका ११ औं तहका चिकित्सक डा. बिच्छा विभागको निमित्त महानिर्देशकको रुपमा विभागमा आएपछि स्वास्थ्य क्षेत्रमा असन्तुष्टि पैदा भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

अस्पतालमा तीन महिनाअघिको झल्को, आईसीयू र भेन्टिलेटर पाउनै मुस्किल

साउन लागेसँगै अस्पतालहरुमा फेरी बिरामीको भिडभाड सुरु भएको छ। तीन महिना अगाडिको झझल्को दिनेगरी चिकित्सकको दौडधुप सुरु भएको छ। शुक्रराज अस्पतालको इमर्जेन्सी, आइसियू, भेन्टिलेटर सबै विरामीले भरिएका छन्। अस्पतालमा एम्बुलेन्स...
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

मन्त्रालयले दिने कोभिड तथ्यांकमा गडबडी, ३२ हजार विद्यार्थीको रिपोर्ट गायब!

सोहीअनुसार ३२ हजार ६६९ विद्यार्थीले पीसीआर परीक्षण गरी रिपोर्ट देखाएर परीक्षामा सहभागी भएको चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेलले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १५, २०७८

घटेन खोप प्रमाणीकरणको सास्ती, देशभरबाट काठमाडौं आउनुपर्ने बाध्यता

उपत्यकामा मात्रै प्रमाणीकरण हुने भएकाले देशभरबाट यहीँ आउनुपर्ने बाध्यता छ। एकातिर कोरोना संक्रमण फैलने डर छ भने अर्कोतर्फ बाहिरी जिल्लाबाट आउनेलाई आउने–जाने र खाने–बस्ने सास्ती भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, साउन १२, २०७८

सम्भव छ चार महिनाभित्र एक तिहाइलाई कोभिड खोप?

नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

रातो बत्ती बाल्दैछ कालो ढुसी, औषधिको पनि संकट!

नेपालमा जेठ ३ गते नेपालगञ्जका बिरामी कोभिडको दोस्रो लहरपछि पहिलोपटक कालो ढुसीको समस्या लिएर त्रिवि शिक्षण अस्पताल पुगेका थिए। अस्पतालमा मात्रै ३ महिनाको अवधिमा १८ जना बिरामी भर्ना भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

कालो ढुसीको औषधि खरिदमा सरकारको लापरबाही

म्युकर माइकोसिसका बिरामीका लागि लाइपोजोमल एम्पोटेरिसिन–बी’ नाम औषधि प्रयोग गरिन्छ। तर, यो औषधि नेपालमा छैन।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

रातो बत्ती बाल्दैछ कालो ढुसी, औषधिको पनि संकट!

नेपालमा जेठ ३ गते नेपालगञ्जका बिरामी कोभिडको दोस्रो लहरपछि पहिलोपटक कालो ढुसीको समस्या लिएर त्रिवि शिक्षण अस्पताल पुगेका थिए। अस्पतालमा मात्रै ३ महिनाको अवधिमा १८ जना बिरामी भर्ना भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

खोपपछि प्रमाणीकरणको सास्ती

खोप प्रमाणपत्रका लागि अहिले दैनिक सयौं युवा टेकु पुग्छन्। हिजोसम्म खोप लगाउन मात्र भौंतारिनु पर्थ्यो, अब अर्को सास्ती थपिएको छ– प्रमाणिकरण।
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

खोपपछि प्रमाणीकरणको सास्ती

खोप प्रमाणपत्रका लागि अहिले दैनिक सयौं युवा टेकु पुग्छन्। हिजोसम्म खोप लगाउन मात्र भौंतारिनु पर्थ्यो, अब अर्को सास्ती थपिएको छ– प्रमाणिकरण। खोप जहाँ लगाए पनि प्रमाणिकरणका लागि टेकु नै जानुपर्छ।...
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

खोप केन्द्र अनुगमन गर्दै देउवाले भने, सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप [फाेटाे फिचर]

प्रधानमन्त्री शेरबहादुर देउवाका काठमाडौंका खोप केन्द्रहरूको अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले खोप सहज रूपमा लगाउने प्रवन्ध गर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ४, २०७८

महामारीले बढायो मानसिक समस्या, यसरी गरौं व्यवस्थापन

कोरोना संक्रमित भएर ठिक भएकाहरुमा पोस्ट कोभिड समस्या चुनौतीको रुपमा देखिएको छ। संक्रमण नभएकाहरुमा पनि मानसिक समस्या बढ्न थालेको पाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३१, २०७८

सम्भव छ चार महिनाभित्र एक तिहाइलाई कोभिड खोप?

कोभिडविरुद्धको खोप देउवा सरकारको पहिलो प्राथमिकतामा छ। त्यसो त निवर्तमान ओली सरकारले पनि खोपमा जोड दिँदै आएको थियो। अहिले पनि खोप अभियान चलिरहेको छ। आगामी कात्तिकसम्ममा एक तिहाइ जनसंख्यालाई कोभिड...
नेपाल समय संवाददाता | बुधबार, असार ३०, २०७८

फेरि भरिन थाले उपत्यकाका आईसीयू र भेन्टिलेटर, नयाँ बिरामीले नपाउने चिन्ता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक स्थिर रहेको बताए पनि अस्पतालका तथ्यांकले भने कोरोना संक्रमण बढ्न थालेको देखाएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८