शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • खोप केन्द्र अनुगमन गर्दै देउवाले भने, सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप [फाेटाे फिचर]

खोप केन्द्र अनुगमन गर्दै देउवाले भने, सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप [फाेटाे फिचर]

प्रधानमन्त्री शेरबहादुर देउवाका काठमाडौंका खोप केन्द्रहरूको अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले खोप सहज रूपमा लगाउने प्रवन्ध गर्न निर्देशन दिएका छन्।
 |  सोमबार, साउन ४, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, साउन ४, २०७८

काठमाडौं-  प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका खोप केन्द्रहरूको अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले खोप सहज रूपमा लगाउने प्रबन्ध गर्न निर्देशन दिएका छन्।  जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालस्थित खोप केन्द्रको अनुगमन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘मेरो सरकारको प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप हो।’ 

National life

उनले सबैलाई खोप सहज रूपमा लगाउने प्रबन्ध मिलाउन सम्बन्धित अस्पताल व्यवस्थापनलाई निर्देशन दिए। प्रधानमन्त्री देउवाले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल, पाटन अस्पताल,  अर्थोपेडिक अस्पताल लगायतका खोप केन्द्र निरीक्षण गरिरहेका छन्।उनले अनुगमनका क्रममा खोपको अवस्था, लगाउने उमेरसमूहलगायत विषयमा जानकारी दिएका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 19, 2021| 05:20 सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।