शुक्रबार, कात्तिक १४, २०८२
ज्योति अधिकारी

ज्योति अधिकारी


नेपालमा तेस्रो लहर अर्थात् 'डेल्टा प्लस' भेरियन्टको जोखिम कति? 

कोरोना भाइरसको डेल्टा भेरियन्टले विश्वभर चिन्ता बढाएको छ। डेल्टा भेरियन्टका कारण नै नेपाल, भारतलगायत देशमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएको मानिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असार २३, २०७८

कोरोना संक्रमण कम नहुँदै बढ्ने संकेत, विज्ञ भन्छन्- सरकारले गरेको गल्तीको दोष जनतालाई दिन मिल्दैन

निषेध आदेश खुकुलो हुनु अगाडि अस्पतालको आईसीयूमा बिरामी घट्दै गएका थिए। केही आईसीयू बेड  खाली भएका पनि थिए। तर पछिल्लो केही दिन यता संक्रमण भएर गम्भीर अवस्थामा पुगेका बिरामीको संख्या...
नेपाल समय संवाददाता | आइतबार, असार २०, २०७८

जोखिममा बालबालिका, यस्ता लक्षण देखिए हुन सक्छ पोस्ट कोभिड

बालबालिकामा पोस्ट कोभिडको समस्या बढ्दै गएको छ। कोरोना निको भइसकेका वा कुनै बेला कोरोना संक्रमित भएका बालबालिकालाई पोस्ट कोभिडको समस्याले सताउन थालेको चिकित्सक बताउँछन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १७, २०७८

टेकु अस्पतालमा १४ वर्ष काम गरेपछि निर्देशक भएका डा. अनुप बास्तोला भन्छन्– देखेका सपना सार्थक बनाउनु छ

सोमबार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा प्रमुख कन्सल्टेन्टका रूपमा काम गर्दै आएका डा. अनुप बाँस्तोलालाई निर्देशकको जिम्मेवारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १५, २०७८

खोप खरिदमा अन्योल कायमै, स्वास्थ्य मन्त्रालय भन्छ– तत्काल आउने सम्भावना छैन

नेपालमा कोरोना भाइरसविरुद्धको खोप पहिलो डोज लगाए पनि दोस्रो डोज लगाउन नपाएका मानिसको संख्या करिब १४ लाख छ। पहिलो र दोस्रो गरी जम्मा २५ लाख ५६ हजार १२९  जनाले कोरोनाविरुद्धको...
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

पोस्ट कोभिड सिन्ड्रोम– देखिँदैछन् यस्ता समस्या

कोरोना संक्रमणमुक्त भएका मानिस आफूलाई धेरै थकान हुने र काम गर्नै नसक्ने, छाती दुख्ने, सास फेर्न सहज नहुने, टाउको दुख्ने लगायत समस्या लिएर अस्पताल पुग्ने गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

यी हुन्, सम्बन्धनका लागि बीएन्डसी योग्य नरहेको प्रमाण

विश्वविद्यालयले आयोगलाई लेखेको पत्रमा वैशाख १ मा सम्पन्न विश्वविद्यालय कार्यकारी परिषद्को ६२५औँ बैठकले सम्बन्धन प्रक्रिया अघि बढाउने निर्णय गरेको भन्दै सम्बन्धन र कलेजका लागि सिट संख्यासमेत स्वीकृत गर्न सिफारिस गरेको...
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

निजीमा काम गर्न नपाउने कार्यविधि लागू हुँदा यसकारण रुष्ट छन् सरकारी चिकित्सक

सरकारले यही असार १ गतेदेखि ‘एक चिकित्सक–स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम लागू गरेको छ। सुरुमा मुलुकभरका १० वटा अस्पतालमा यो कार्यक्रम लागू गर्ने निर्णयअनुसार राष्ट्रिय ट्रमा सेन्टरबाट यसको सुरुवात भएको...
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

घटेन संक्रमण दर, विज्ञ भन्छन्- निषेध आदेश खुकुलो पारे झन् भयावह हुन्छ

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभरि लकडाउन हुँदा पनि कोरोना संक्रमणदर उस्तै रहनु चिन्ताजनक रहेको चिकित्सकहरु बताउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८

कोरोनाको तेस्रो लहरमा यसकारण बढी जोखिम छ बालबालिकालाई

तेस्रो लहरमा बालबालिका प्रभावित हुनसक्ने विज्ञहरुले बताएपछि मन्त्रालयले अस्पतालमा २० प्रतिशत बेड बच्चाहरुका लागि छुट्याउन निर्देशन दिइसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

क्यान्सरका डाक्टर, जसका ६० भन्दा बढी आफन्त क्यान्सरकै बिरामी

परिवारमै ६० भन्दा बढी क्यान्सरबाट पीडित ! सुन्दा अनौठो लाग्न सक्छ। वरिष्ठ क्यान्सर विशेषज्ञ राजेन्द्र बरालका परिवार र आफन्त गरी ६० जनाभन्दा क्यान्सरबाट पीडित छन्, कतिपयको उपचार जारी छ भने...
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

कोभिड खोप लगाउनुपर्ने जनसंख्या दुई करोड १७ लाख, यस्तो छ उपलब्धताको अवस्था

औषधि व्यवस्था विभागले कोभिसिल्ड, भेरोसेल, कोभ्याक्सिन, स्पुतनिक–भी र कोरोनाभ्याकलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

दुई छोरी जन्मेपछि अर्को बिहे, गर्भवती पत्नीलाई आगो लगाएर फरार

सन्तोषले अर्की लिएर पल्लो गाउँमा बसे पनि कहिलेकाहीँ लक्ष्मीकहाँ पनि आउँथे। छोरीहरुको र आफ्नो लागि केही खर्च पनि दिन्थे। यसैक्रममा लक्ष्मीको र सन्तोषको ३ वर्षअगाडि फेरि अर्को छोरीको जन्म भयो।...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २१, २०७८

वीरमा किचलो : कर्मचारी भन्छन्- डा. गौतमविरुद्ध मुद्दा हाल्छौं, मन्त्रालय भन्छ- गौतम अधिकारसम्पन्न

देशको जेठो वीर अस्पताल फेरि एक पटक विवादमा तानिएको छ। जनताले सहज र सुलभ उपचार पाउनुपर्ने अस्पताल सधैं राजनीतिक खिचलोमा तानिँदै आएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

सीसीएमसीले बोलायो स्वास्थ्यका ७ उच्च अधिकारी, मन्त्रालयको भूमिका कमजोर हुने आशंका

मन्त्रालय उच्च स्रोतका अनुसार सीसीएमसीले ५ जनाको पद नै तोकेर पत्र पठाएको छ भने २ जनाका लागि सम्बन्धित विभागको प्रतिनिधि भनेर उल्लेख गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

सुर्तीजन्य पदार्थ सेवन : प्रतिघण्टा तीन जनाले गुमाउँछन् ज्यान

नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगका कारण बर्सेनि २७ हजार बढी व्यक्तिको ज्यान जाने गरेको छ भने विश्वभरमा नै ८० लाखको मृत्यु हुने विश्वस्वास्थ्य संगठनको तथ्यांक छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १७, २०७८

डब्लुएचओको मान्यताअनुसार स्वास्थ्यमा यो वर्ष पनि परेन बजेट, विज्ञ भन्छन्- सकारात्मक तर अपर्याप्त

'विश्व स्वास्थ्य संगठनले विकासोन्मुख तथा गरिब देशका लागि २०३० सम्ममा स्वास्थ्यमा सबैको पहुँच पुग्नको लगि देशको कुल बजेटको १० प्रतिशत छुट्याउन पर्ने औल्याएको थियो,' उप्रेती भन्छन्, ‘हाम्रो देशमा अरु क्षेत्र...
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

ग्रामीण क्षेत्रमा बढ्यो संक्रमण, डाक्टर भन्छन्– सिकिस्त भएपछि आउँदा बचाउन गाह्रो भयो

काठमाडौं उपत्यकामा मात्र नभएर देशभर नै गम्भीर प्रकृतिका संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

अस्पतालको बेडमा मुर्झाइरहेका सपना

‘बुवाको शव लैजाँदा लोलाइरहेका श्रीमान‍्का रुग्ण आँखा टिलपिलाइरहेका थिए। उनले आफूलाई सम्हाल्न सकेनन्। घोप्टो परे। र, सुँक्कसुँक्क गर्न थाले!’
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

'प्राइभेट अस्पताल त डेन्जर हुँदो रहेछ! ओ माइ गड!!'

‘आफ्नै परिवारले गर्ने माया चिकित्सकबाट पाएका छौं। निस्कने बेलामा उनले भने, ‘टेकुको बारेमा राम्रो समाचार लेखिदिनु है, हाम्रो त अन्तिम भरोसा हो टेकु अस्पताल।’
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८