शुक्रबार, कात्तिक १४, २०८२
ज्योति अधिकारी

ज्योति अधिकारी


नि:शुल्क उपचारकाे सम्झौता गरेको नेपाल-भारतमैत्री अस्पतालको शुल्क दैनिक ४५ हजारसम्म

काठमाडौंको चावहिलस्थित नेपाल-भारतमैत्री अस्पतालले कोरोना संक्रमितसँग एउटा बेडको प्रतिदिन ४५ हजार रुपैयाँसम्म असुल्न थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

अक्सिजन अभावमा व्याकुल छ ट्रमा सेन्टर

अहिले ट्रमा सेन्टरमा कोभिड-१९ का बिरामीका लागि प्रतिघण्टा १५ देखि २० वटा सिलिण्डर आवश्यक पर्छ। तर, सीसीएमसीले दैनिक जम्मा १०० सिलिण्डरको कोटा तोकिदिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

ट्रमा सेन्टरमा पनि अक्सिजन सकियो, सयभन्दा धेरै बिरामी जोखिममा 

काठमाडौं महाकालस्थित ट्रमा सेन्टरमा अक्सिजन अभाव भएको छ। अक्सिजन अभाव भएसँगै त्यहाँ उपचाररत १ सय ५ जना बिरामीको ज्यान जोखिममा परेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

सरकारले ल्याउन नसकेको अक्सिजन बिरामीले कसरी ल्याउने? 

एकातिर उपत्यकाकै केही अस्पतालका आँगन, पिँढी, बरण्डालगायत कोरोना संक्रमितले भरिएका छन्। संक्रमितलाई राख्ने ठाउँसमेत छैन, अर्कोतर्फ सरकारसँगै कोरोनाको उपचार गर्छु भनेका अस्पतालले भर्ना भएका बिरामीलाई समेत समय नपुगी डिस्चार्ज गरिदिएका...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

क्यान्सर रोगीलाई आर्थिक भार, सरकारी सहुलियत हात्तीलाई अचार 

नेपालका ८६ प्रतिशत क्यान्सरका बिरामीले आर्थिक कठिनाइ भोग्नुपरेको तथ्यांक छ। १४ प्रतिशत बिरामीले मात्रै आफ्नो खर्च बेहोर्न सक्छन्। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

अस्पतालबाहिर बेड कुर्दै बिरामी, डाक्टर भन्छन्– अवस्था कन्ट्रोलमा छँदै छैन

टेकु अस्पतलामा २४ बेड आईसियु र ३३ बेड जनरल वार्ड छ। ३० जना संक्रमित अस्पताल बाहिर अक्सिजन लगाएर बसेका छन्। भित्र कतिबेला पालो आउँछ भन्दै कुरिहरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

टेकुमा बेड भरिएपछि संक्रमितलाई बाहिरै राखेर उपचार

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमतिलाई बाहिरै राखिएर उपचार गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

निजी कम्पनीलाई खोप किन्न दिएपछि महँगो पर्ने भो शुल्क, निःशुल्क खोपको सरकारी निर्णय शंकास्पद

परिवार कल्याण महाशाखाका निर्देशक तथा खोप खरिद व्यवस्थापन कार्यदलका सदस्या डा. तारानाथ पोखरेलका अनुसार सरकाले सम्पूर्ण जनताको लागि निःशुल्क खोप उपलब्ध गराउँछ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

खोपमा सरकारको फेरि लापरबाही : विवादित कम्पनीलाई नै आयात अनुमति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले कोभिसिल्ड र कोभ्याक्स खोपको थप डोज आयातका लागि हुकम डिस्ट्रिब्युटर्स प्रालि तथा भारत बायोन्टेकबाट उत्पादित कोभ्याक्सिन खोप ल्याउन इमराल्ड फर्मालाई अनुमति दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

सरकारसँग सम्झौता भएका निजी अस्पतालमा मात्रै काेराेनाकाे नि:शुल्क उपचार

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम भन्छन्, ‘सरकारसँग सम्झौता भएका निजी अस्पतालमा मात्रै आमनागरिकलाई नि:शुल्क उपचार गर्न सकिन्छ। अन्यथा कोरोना संक्रमित नै भए पनि सरकारले केही गर्न सक्दैन।’ 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज : निराश फर्किनुपर्छ कोरोना संक्रमित

कोभिड–१९ को दोस्रो लहर सुरु भएलगत्तै अस्पतालमा संक्रमितको संख्या प्रत्येक दिन बढिरहेको छ। स्वास्थ्यकर्मी थकित देखिन्छन्। कतिपय ठाउँमा चिकित्सकको समूह नै संक्रमित भएर ओपीडी नै बन्द गर्नुपर्ने अवस्था छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

टेकु अस्पताल : संक्रमित नै बिरामी कुरुवा, एम्बुलेन्सलाई भ्याइनभ्याइ

डा. अनुप बास्ताेला भन्छन्–  कोरोनाको पहिलो लहर शिथिल हुँदा हामी फुक्काफाल भयौं, त्यसपछि भाइरस आक्रामक भएर आयो। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

कोरोनाका गम्भीर बिरामीले भरिँदै अस्पताल, संक्रमण बढ्दो

देशभर हाल आइसियु र भेन्टिलेटर चाहिने बिरामी संख्या १ सय ९१ छन्। प्रदेशगत रुपमा हेर्ने हो भने आइसियु र भेन्टिलेटर चाहिने संक्रमितको संख्या बागमती प्रदेशमै सबै भन्दा धेरै छ। बागमती...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

'युके भेरियन्ट' को निसानामा युवा र बालबालिका, मन्त्रालय भन्छ- अवस्था चिन्ताजनक

पछिल्लो समयमा नयाँ भाइरस संक्रमणकाे हटस्पट बनिसकेका जिल्लामा जाेखिम बढेकाे छ। कोरोना संक्रमणको पहिलो चरणमा वृद्धवृद्धा बढी प्रभावित बनेका थिए। तर, दोस्रो लहरमा युवा तथा बालबालिका संक्रमणको निसानामा परिरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

नेपालमा यूके भेरियन्ट र डबल म्युटेन्ट कोरोना फैलिएको पुष्टि

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

कोरोना नियन्त्रणमा हामी कहाँ चुक्यौं? 

पछिल्लो दुई सातायता कोरोना भाइरस संक्रमण दर बढ्न थालेको छ। कोरोना संक्रमणका कारण मंगलबार पाँच हजार २०३ जनाको परीक्षण गरिएकामा ९.८ प्रतिशतमा संक्रमण पुष्टि भयो। ‍मंगलबार एकै दिन ९ जनाको...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

अँध्यारोको साम्राज्यमा हराउँदै ‘बिजुली घर’

सिद्धिलाल राणाको दरबारमा जागिरे थिए। खोकनापारि फर्पिङमा रहेको चन्द्र–ज्योति विद्युत् गृहबाट उनको घर पायकमा पर्थ्याे। त्यसैले राणा सरकारले यही घरमा बिजुली बाल्ने निर्णय गरेका रहेछन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

कोरोनाका नयाँ तीन भेरियन्टको जोखिम बढ्याे, उच्च सतर्कता अपनाउन अपिल

‘तीनै वटा नयाँ भेरियन्ट तीव्र संक्रामक छन्। एकजनाबाट अर्कोमा तीव्र गतिमा फैलिन्छन्।’ 
नेपाल समय संवाददाता | बिहीबार, चैत २६, २०७७

‘अबको महामारीमा स्वास्थ्यकर्मी चाहिँदैन ?’

काठमाडौंको माइतीघर। हजारौं सवारी साधन, लाखौं यात्रु अहोरात्र कुदिरहेकाहुन्छन्। सबैको आन्दोलन गर्ने थलो पनि त्यही हो। प्राय सधै जसो कुनै न कुनै आन्दोलनले तातिरहेको हुन्छ माइतीघर।
नेपाल समय संवाददाता | आइतबार, चैत २२, २०७७

जिन सिक्वेन्सिङको ढिलाइले नयाँ भेरियन्टको कोरोना फैलिने चिन्ता

कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको दुई महिनाभन्दा बढी हुँदा पनि त्यसको प्रभावकारी परीक्षण नेपालमा सुरु हुन सकेको छैन। 
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७