शुक्रबार, कात्तिक १४, २०८२
ज्योति अधिकारी

ज्योति अधिकारी


'नेपालमा कोरोनाको दोस्रो लहर आयो भन्न मिल्दैन'

गत फागुन महिनामा कोरोना संक्रमितको संख्या कम हुँदै गएको देखिए पनि चैतको सुरुदेखि नै कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७

उपचारको दायरामा छैनन् ४१ हजार क्षयरोगी 

नेपालमा हरेक वर्ष ६९ हजार क्षयरोगका बिरामी थपिन्छन्। तीमध्ये ४१ हजार बिरामी उपचारको दायराबाहिर रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांक छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

स्वास्थ्य मन्त्रालय भन्छ– लकडाउनको योजना छैन, नागरिकले अटेरी गरे भन्न सकिन्न 

‘संक्रमण रोकथाममा सहयोग गर्न सबै सरोकारवालालाई अनुरोध गरेका छौं। यति गर्दा पनि अटेरी भएमा लकडाउनबारे सोच्नुपर्ने हुन्छ।’
नेपाल समय संवाददाता | मंगलबार, चैत १०, २०७७

किन सुस्तायो कोरोना खोप अभियान ?

दोस्रो चरणमा पछिल्लो प्राथमिकतामा परेका नागरिकलाई पनि चैत पहिलो साताबाट खोप दिने योजना बनाएको थियो तर त्यसका लागि खोप सुनिश्चित भइसकेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७

जोगिएला त खुवालुङ ?

‘हामीले सहज यात्राका लागि उक्त ढुंगा फोर्ने भनेका थियौं तर किराँतको सभ्यता जोडिएको कुरा बाहिर आएपछि नफुटाउने पक्षमा छौं।’ 
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७

खोप खेर जान नदिन ‘माइक्रोप्लानिङ’

भाइल खोलेको ६ घण्टाभित्र खोप प्रयोग नभए खेर जाने भएकाले दोस्रो चरणको खोप अभियानका लागि ‘माइक्रोप्लानिङ’ भइरहेको छ। 
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

‘सुत्केरीको दर्द, के जानुन् मर्द ?’ 

विरोधस्वरुप बिहीबार ‘अझै कति सहने ?’ अभियन्ताहरूले अध्यागमन विभाग अगाडि प्लेकार्ड बोकेर प्रदर्शन नै गरे।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३०, २०७७

कोरोनाको खोपले काम गर्न थाल्यो, ढुक्क भएर लगाउन चिकित्सकको आग्रह

पहिलो चरणको सुरुमै खोप लगाएका स्वास्थ्यकर्मीमा खोपको असर देखिन थालेको छ। सरकारले खोप अभियान सुरु गरेको पहिलो दिन नै खोप लगाएका शुक्रराज अस्पतालका प्रमुख कन्सलटेन्ट डा. अनुप बास्तोलाका अनुसार चिकित्सकहरुको...
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

खोपको दोस्रो खेप कहिले ? 'आएपछि थाहा हुन्छ'

खोप खरिद प्रक्रियाको बारेमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरु हलुका जवाफ दिएर पन्छिन्छन्। खोप किन्ने तयारी गर्नुभन्दा पनि उपहारमा आउला भन्ने आशामा सरकार देखिन्छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २०, २०७७

नर्स किन महिला नै ?

नर्सिङ काउन्सिलकी रजिष्ट्रार विन्दा घिमिरे नर्सिङ पेसाको सेवासुविधा तथा तलबभत्ता चित्तबुझ्दो नहुँदा र दुर्गममा गएर काम गर्ने तत्परताको आभावले गर्दा पुरुषको नर्सिङ पेसामा लगाव नदेखिएको तर्क गर्छिन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

सातै प्रदेशमा पुग्यो कोरोनाको खोप, पहिलो डोज भोलि

पहिलो खोप कसलाई लगाउने भन्ने अहिले नै तय भइसकेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, माघ १३, २०७७

कोभिसिल्डलाई नै किन मान्यता ?

कोभिसिल्ड दुईदेखि आठ डिग्री सेन्टिग्रेडमा भण्डारण गर्न सकिन्छ। नेपालमा यस्ताे भण्डारण क्षमताको पूर्वाधार छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७

नाट्य क्षेत्र : १० महिनाको सन्‍नाटा तोडियो, तर छैन उत्साह 

लामो समयपछिको नाटक प्रदर्शनीले अबको यात्रामा धेरै प्रश्न उठाएको छ। २५ प्रतिशत मात्र दर्शकलाई हलमा राखेर प्रदर्शन सुरु भएको नाटकमा पहिलो सवाल त हलभरि दर्शक कहिले भरिएलान् भन्ने नै हो।
नेपाल समय संवाददाता | शनिबार, माघ ३, २०७७

नेपालमा पनि स्वरुप परिवर्तन हुँदैछ कोरोनाको ?

बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारको भाइरसले विश्वभर चासो र चिन्ता बढाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

बालबालिकामा कोरोना : अधिक एन्टिबडीले झन् जोखिम

संक्रमण हुँदा तत्काल लक्षण नदेखिए पनि संक्रमणमुक्त भइसकेपछि उत्पन्न हुने एन्टिबडीप्रति बढी चनाखो हुनुपर्ने सुझाव चिकित्सकको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस १२, २०७७

उखु किसानलाई छोरीको सन्देश : ‘बाबु बैंक घर लिलाम करब कहिक चिठी पठैने अछि’

मौसम चिसिएसँगै मानिसहरु गच्छेले भ्याएसम्म लुगाफाटो बेरेर होस् या घुर तापेर न्यानो बनाइरहेका छन्। तर तराईका उखु किसान भने मंसिर अन्तिमदेखि नै काठमाडौंको माइतीघर मण्डलाको चिसोमा न्यायको अपिल गरिरहेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

राजनीतिक घटनाक्रमले कोरोना भ्याक्सिन खरिदमा असर पर्ने चिन्ता

बेलायत, अमेरिका, क्यानडालगायत थुप्रै मुलुकले कोरोनाको भ्याक्सिन लगाउन थालिसके। छिमेक भारतले पनि अर्को सातादेखि भ्याक्सिन लगाउन सुरु गर्दैछ।
नेपाल समय संवाददाता | बुधबार, पुस ८, २०७७

भण्डारण क्षमता कमजोर, कुन खोप ल्याउने अन्योल

हाम्रो देशमा कहिले खोप आउला वा कुन खोप ल्याउने निर्क्याेल छैन। खोप ल्याएपछि पनि भण्डारण क्षमता र तालिम प्राप्त जनशक्ति पर्याप्त छैन।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

परीक्षणमै अरुचि : ३२ हजार क्षमता, साढे पाँच हजार परीक्षण

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले कोरोनाका लक्षण देखिएका व्यक्ति पनि परीक्षणका लागि आउन छाडेको बताए। 
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७

उखु किसान भन्छन्- पैसा नपाएसम्म घर जाँदैनौं

‘गत वर्ष पनि आएको थिएँ, सम्झौता भएपछि २५ हजार रुपैयाँ पाएँ। अब त पैसा पाइएला भन्ने आस थियो तर, सरकारले पनि ठग्यो।’
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७