शनिबार, कात्तिक १५, २०८२
ज्योति अधिकारी

ज्योति अधिकारी


घरमै बसेका ३० लाख नेपाली कोरोना संक्रमित ! 

सरकारले समुदायमा गरेको एक सर्वेक्षणमा करिब ३० लाख नेपाली कोरोना संक्रमित देखाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

कोरोनाविरुद्धको खोपका लागि ४८ अर्ब बजेट, डब्ल्यूएचओबाट स्वीकृत हुनेबित्तिकै ल्याइने

पहिलो चरणमा प्रत्येक देशका २० प्रतिशत जनताका लागि ६० लाख डोज भ्याक्सिन उपलब्ध गराउने व्यवस्था छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

भेन्टिलेटरमा पुगेका काेराेना संक्रमितलाई बचाउनै कठिन 

कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका बिरामी लामो समयसम्म निको हुन सकेका छैनन् भने आईसीयू र भेन्टिलेटरमा पुगेकालाई बचाउन कठिन हुन थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७

दूधको खाली प्याकेट के गर्नुहुन्छ ? बाबुकाजीलाई दिनुस्

दूधको प्याकेटबाट कस्तो कपडा बन्ला र ? धेरैले नाक खुम्च्याउँछन्। ‘सीप चाहिन्छ, बनिहाल्छ नि,’ बाबुकाजी उत्साहित हुँदै भन्छन्, ‘१० वर्षदेखि म यही गरिरहेको छु।’
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

आन्दोलनले थलिँदै वीर अस्पताल, प्रशासन बन्यो लाचार

मुलुककै जेठो स्वास्थ्य संस्था वीर अस्पतालकाे प्रशासन कर्मचारी आन्दोलनका कारण ठप्प छ। अस्पताल प्रशासन कर्मचारीको माग सम्बोधन गर्नुको सट्टा लाचार बनेर होटलबाट सञ्चालन हुन थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १४, २०७७

मार्चसम्ममा कोरोना भ्याक्सिन आउने सरकारी अनुमान, कसले पाउँछन् सुरुमा ?

भ्याक्सिन प्रमाणित  भएमा नेपालमा ल्याउन सरकारले ‘औषधि अध्यादेश २०७७’ जारी गर्दै कानुनी बाटो खुला गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

जापानीको ‘भाग्य’ कोरिरहेका पाटनका सुरेन्द्र

उनको जीविकोपार्जन जापानीको भाग्य बनाएरै चलेकोे छ। तर यो भाग्यको कागजबारे सुरेन्द्र अनभिज्ञ छन्। कारण उनी जापानी भाषा बुझ्दैनन्। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

कोरोनाकालमा जडिबुटीको व्यापार अपार

जडिबुटीले कोरोनाको संक्रमण हुन नदिन वा भएपछि सञ्चो बनाउन कस्तो भूमिका खेल्छन् भन्नेबारे  कुनै वैज्ञानिक आधार नभए पनि नेपालमा जडिबुटीको बजार निकै ठूलो भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

डाक्टर बन्न छाडेर मूर्तिकलामा चम्किएकी अञ्जु

६० वर्षअघि हजुरबाले मूर्तिकला बनाउन सुरु गर्दा सहज थिएन। नातिनी पुस्तामा आइपुग्दा प्रविधि र व्यवसाय दुवैको साथ मिलेको छ। पाटनको अवाल परिवारले मूर्तिकलाबाट पुर्ख्यौली पेसाको संरक्षण मात्र गरेको छैन देशविदेशमा...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

कोरोना संक्रमितले भरिँदै अस्पताल, भर्ना हुने धेरैजसो गम्भीर अवस्थाका

महामारीको सुरुवातमा भएका केही अध्ययनअनुसार चिसो मौसममा कोरोना भाइरस हावामा सामान्यभन्दा बढी समय जीवित रहन सक्छ। संक्रमितबाट भाइरस वातावरणमा निस्किँदा चिसोका कारण लामो समयसम्म सजिलै बाँच्न सक्छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

अस्पतालमा आईसीयू र भेन्टिलेटर पाइँदैन, मन्त्रालय भन्छ– ४० प्रतिशत खाली छन्

अहिले २० हजार ७६५ आइसोलेसन बेड, २ हजार ६०० आईसीयू संख्या र ९०० भेन्टिलेटर छन्। त्यसमध्ये पनि १ हजार ६९ वटा आईसीयू बेड र ५१५ भेन्टिलेटर कोरोना संक्रमितको मात्रै उपचारका...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

अस्पताल जान छाडे कोरोना संक्रमित, गम्भीर बिरामीलाई बचाउन कठिन

सरकारले कोरोना संक्रमणको परीक्षण र उपचारमा शुल्क लिन थालेपछि परीक्षण गराउन अस्पताल जानेको संख्या घटेको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

ओइलायो फूलको व्यापार, फूल लगाउने टनेलमा तरकारी

यस वर्ष विगतका वर्षमा जस्तो फूलखेती भएको छैन। टनेलमा फूल लगाउने धेरैले तरकारी लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

डाक्टरको दसैं : सिकिस्त बिरामी छोडेर परिवारमा रमाउन मन मान्दैन 

कोरोना महामारीका कारण यसवर्ष पहिलाको जस्तो दसैं नभए पनि चाडपर्वको विदालाई परिवारसँग बसेर मनाइरहेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

सरकारी उर्दीले झन् अत्याउँछ संक्रमितलाई

संक्रमितको संख्या र लक्षणसहितका बिरामीको संख्या बढ्दै गएपछि अस्पतालमा आईसीयू र भेन्टिलेटर सहजै पाउन छोडेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

डा. केसी र सरकारबीचको वार्ता : कहाँ अल्झियो गाँठो?

चिकित्सा शिक्षासँग जोडिएका विभिन्न माग राखेर २७ दिनदेखि अनशनरत डा. गोविन्द केसीको अनशन तोडाउन निर्णायक भनिएको वार्ता शुक्रबार पनि सम्झौता नभई टुंगियो। 
नेपाल समय संवाददाता | शनिबार, असोज २४, २०७७

'भ्रष्टाचार गर्न महामारीले रोक्दैन, गरिबको उपचारमा उपयुक्त समय चाहिने ?'

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा अनशन बसेको १९ दिन पुगिसकेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज १६, २०७७

बन्दाबन्दीले गर्दा सुरक्षित गर्भपतन गराउनेको संख्या घट्यो

औषधि खाएर र शल्यक्रियामार्फत गर्भपतन गराउनु सुरक्षित मानिन्छ। सूचीकृत नभएका संस्थामा र तालिम प्राप्त नगरेका व्यक्तिको सहयोगमा गरिने गर्भपतन असुरक्षित हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७

सरकार यस कारण सुन्न चाहँदैन डा. केसीका माग

प्रतिपक्षमा छँदा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउने नेकपाका नेताहरू यतिबेला उनका माग सुन्नै चाहँदैनन्। 
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७

नर्सको पीडा : आफू बच्ने कि बिरामी बचाउने ? 

‘तपाईंकी छोरी बढी बोल्न थालिन्। अस्पतालमा जागिर खाने हो भने चुप लाग्न भन्नुस् भनेर घरमा फोन गर्छन्’, एक नर्स गुनासो गर्छिन्। 
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७