शनिबार, कात्तिक १५, २०८२
ज्योति अधिकारी

ज्योति अधिकारी


अस्पताल जानै छाडे, कहाँ छन् बिरामी ?

चैत ११ यताको तथ्यांक हेर्ने हो भने यस अवधिमा देशभर ८५ जना सुत्केरी तथा गर्भवतीको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक भीमसिंह तिंकरीका अनुसार त्यसमध्ये १८...
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

लक्षण देखिएकालाई मात्रै कोरोना परीक्षण गर्ने मन्त्रालयको प्रस्तावप्रति विज्ञको आपत्ति

कोरोना भाइरस संक्रमणको लक्षण देखिएका व्यक्तिमा मात्रै आरटीपीसीआर गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावप्रति विज्ञहरूले आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

बेहाल व्यवसायी, घर–सटरमा ‘टु–लेट’

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवाल ठमेल क्षेत्रका करिब ६० प्रतिशत सटर खाली भएको बताउँछन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

स्वास्थ्यकर्मीलाई काेराेना संक्रमणबाट कसरी जोगाएकाे छ टेकु अस्पतालले ?

अस्पतालमा इन्फेक्सन प्रिभेन्सन अफिसर (आईपीओ) ले चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले पीपीई लगाए–नलगाएको, सरसफाइ भए–नभएको आदि अनुगमन गर्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

'मृत्युलाई हत्केलामा राखेर तिम्रो उपचार गर्दैछौँ, हामीलाई नै घरबाट निकाल्छौ ?'

स्वास्थ्यकर्मीलाई घरबेटीले कोठा छोड्न दबाब दिने, अस्पतालका आइसोलेसन तोडफोड गर्नेलगायत घटना बढ्दै गएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ९, २०७७

कोरोनाका कारण अन्य सरुवा रोगमा कमी आएको हो ?

गएको वर्षसम्म यो समयमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मानिसहरुको लामो लाइन लाग्थ्यो। झाडापखाला, डेंगी, मौसमी फ्लु, भाइरल ज्वरो, रुघाखोकी, छाला तथा आँखा पाक्ने, स्क्रब टाइफस आदिका बिरामीको...
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

स्वस्थ जीवनका लागि व्यवस्थित खानपान

खाना खाइसकेपछि कम्तीमा २ घण्टा सुत्नु हुँदैन। खाना खानेबित्तिकै सुत्दा खाना नपच्न सक्छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७

होम आइसोलेसन कति सुरक्षित ?

सरकारले होम आइसोलेसनको लागि मापदण्ड तयार गरेको छ। सो मापदण्ड पालना नगरेमा घरबाट परिवार, परिवारबाट समुदायमा कोरोना फैलने जोखिम हुने विज्ञहरु बताउँछन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

सम्बन्ध बढाउन उपहार साटासाट

विगतमा माइतीले छोरीचेलीलाई कपडा उपहार दिने गरिन्थ्यो। अचेल साथी र आफन्तले उपहार साटासाट गर्न थालेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ३१, २०७७

थेग्न नसक्ने अवस्था आउन नदिन रोकथामको प्रयास

समुदायमा संक्रमणको अवस्थाबारे सरकारी अधिकारी र स्वतन्त्र विज्ञहरुको मत बाझिँदै आएको छ। विज्ञहरु समुदायमा संक्रमण फैलिसकेको तर्क गर्छन् भने स्वास्थ्य मन्त्रालयले त्यसको खण्डन गर्दै आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

स्तनपान गराउने आमाको संख्या घट्दो

नेपालमा स्तनपान गराउने दर उल्टो दिशामा देखिएको छ। सन् २०३० सम्ममा स्तनपान गराउने नेपाली आमाको दर ९० प्रतिशत पुर्‍याउने लक्ष्य राखिए पनि स्तनपान गराउने आमाको संख्या भने घट्दै गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

कोरोना संक्रमितको कसरी हुन्छ उपचार ?

नेपालमा कोरोना संक्रमितलाई कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट पनि उपचार सुरु गरिएको छ । विश्वभर नै जटिल स्वास्थ्य अवस्था भएका संक्रमितको उपचारका लागि प्लाज्मा थेरापी मुख्य विकल्पका रूपमा प्रयोग हुँदै आइरहेको छ...
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

‘पीसीआरका लागि स्वाब दिएर भीडभाडमा जान्छन्, अनि कसरी नफैलियोस् कोरोना ?’

कार्यालय तथा संघसंस्था खुल्न थालेपछि अस्पतालमा कामकाजीको संख्या पनि बढेको छ, पीसीआर परीक्षणका लागि।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

ट्रक साहित्यबाट जन्मिएको 'फोटो फिरिममा'

गीतको स्थायी त बन्यो। तर अन्तरा बनेको छैन। शिशिरले लामो समयसम्म अन्तरा लेख्न सकेनन्। गीतको अन्तरा बनेर आइन् उनकी पूर्वप्रेमिका।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

पीसीआर नगरी क्वारेन्टिनबाट पठाउँदा समुदायमा जोखिम बढेको हो ?

जुनबेला वीरगन्जमा ९० जना कोरोना संक्रमित थिए, त्यतिबेला मुश्किलले २–३ जनामा खोकी लाग्ने, जिउ दुख्ने आदि लक्षण देखिएको थियो। तर, अहिले झण्डै ५० प्रतिशतमा लक्षण देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

‘हाम्रो शरीर जोखिममा होस् तर लाखौंको जीवन सुरक्षित हुनुपर्छ’

‘नेपालमा जनताले उठान गर्नुपर्ने र सरकारले समाधान गर्नुपर्ने विषय धेरै छन्। यतिबेला धेरै मानिसको जीवन र मरणको सवाल भएकाले हामी कोरोना केन्द्रित भएका हौं।’ 
नेपाल समय संवाददाता | मंगलबार, साउन १३, २०७७

साउनमा हरियो पहिरन : परम्परा कि फेसन ?

चारैतिर हरियाली छ। प्रकृतिले मैदानदेखि पहाडसम्म हरियालीको बर्को ओढेको छ। यस्तो सौन्दर्यले जोकसैको पनि मन आकर्षित गर्दछ।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

समुदायमा कोरोनाको अवस्था पत्ता लगाउन 'सेरो सर्वे' गरिँदै

कोरोना संक्रमण भएर पनि निको भएका मानिसहरुको अवस्था पत्ता लगाउन सेरो सर्वेक्षण गर्न लागिएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

पशुपतिमा छैन साउने सोमबारको रमझम : कोषलाई आनन्द, ग्राहकको बाटो हेर्दै व्यापारी

पशुपतिनाथ दर्शनको लागि अन्य समयमा पनि हजारौं मानिस पुग्छन्। त्यसमा पनि साउनको सोमबार त भिड थामि नसक्नु हुन्थ्यो। तर, यसपालि पशुपति क्षेत्र विकास कोषलाई कुनै दौडधुप छैन।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७

वीरगञ्जमा पनि ट्राभल हिस्ट्री नभएकामा कोरोना संक्रमण, आधा संक्रमितमा लक्षण देखियो

जनस्वास्थ्य विज्ञहरुले निश्चित क्षेत्रमा परीक्षण गर्दैमा समुदायमा संक्रमण फैलिएको छैन भन्नु गलत भएको बताउँदै आएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७