आइतबार, कात्तिक १६, २०८२
ज्योति अधिकारी

ज्योति अधिकारी


साहित्यिक मन्थन भर्चुअलतिर

कोरोना संकटले हामीलाई अकस्मात् ‘डिजिटल’ तर्फ धकेलिदिएको छ। दर्शक/श्रोताको ‘वाह वाह’ ले प्रेरित गर्ने र माहोल जमाउने साहित्यिक कार्यक्रम पनि डिजिटलाइज्ड भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

परीक्षणको दायरा घट्दा कोरोना संक्रमितको संख्यामा कमी

दुई साताअघिसम्म कोरोना संक्रमितको संख्या निकै बढे पनि केही दिनयता घट्न थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

खै कालजयी गीत ?

अब गीतसंंगीतले नाम र दाम दुवै दिन थालेको छ। नेपाली डायस्पोरा विश्वभर फैलँदै गर्दा नेपाली संगीत पनि विस्तारित भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

कोरोना संक्रमण समुदायमा नपुगेको सरकारी दाबी, जनस्वास्थ्यका जानकार भन्छन्– भुसको आगोझैँ सल्किदैँछ

जनस्वास्थ्यका जानकारहरु उपत्यकामा समुदायमा संक्रमण फैलिसकेको भन्दै अबको हटस्पट यहीँ बन्ने दाबी गर्छन्। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने उपत्यकामा अझै समुदायमा संक्रमण नफैलिएको बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

'अस्पतालबाटै फैलिन सक्छ कोरोना संक्रमण'

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि अस्पतालमै भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

कोरोना संक्रमितको स्वाब किन वर्षौंसम्म ल्याबमै राखिन्छ ?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार पोजेटिभ रिपोर्ट आएको स्याम्पल परीक्षण गरीसकेपछि पनि ल्याबमै राखिन्छ । जुनसुकै भाइरसको स्याम्पल पनि विश्व स्वास्थ्य संगठनको अनुमति बिना डिस्पोज गर्न...
नेपाल समय संवाददाता | सोमबार, असार २२, २०७७

बन्धकमा बाल मन

कोरोनाको कहर कहिले सकिने टुंगो नभएकाले यसको असर दिर्घकालीन हुन सक्ने मनोविद् पदमराज जोशी बताउँछन्। उनका अनुसार बालबालिकालाई कुनै समयमा निकै डर लाग्ने, आत्तिने स्वभाव देखियो भने त्यसको प्रभाव दिर्घकालसम्म...
नेपाल समय संवाददाता | शनिबार, असार २०, २०७७

कोरोनाका औषधिको क्लिनिकल ट्रायल नेपालमा पनि हुँदै

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ विरुद्धको औषधि तथा खोपको क्लिनिकल ट्रायलमा ऐक्यबद्धता जनाउन गरेको आह्वानसँगै नेपालले पनि त्यसमा सहभागिता जनाउने निर्णय गरेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, असार १६, २०७७

क्वारेन्टिनमा बस्नेको संख्या किन घट्दैछ ?

कुनै व्यक्तिलाई कोरोना संक्रमणको शंका लागेमा क्वारेन्टिनमा राख्ने गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको आशंका गरिएका मानिसलाई १४ दिनसम्म क्वारेन्टिनमा राखिनुपर्छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार ११, २०७७

घरबेटीले पीसीआर रिपोर्ट मागेपछि टेकु अस्पतालमा भीड

 टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केही दिनदेखि भीड बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

स्रष्टाले किन विधा परिवर्तन गर्छ ?

केही साहित्यकार आफू स्थापित भइसकेको विधा छाड्दा हराएका छन् भने कतिपयचाहिँ नयाँ विधाबाट झन् स्थापित भएका छन्। कोही भने आफूले कलम चलाएको जुनकुनै विधामा सफल देखिन्छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७

सामाजिक दूरी कायम गर्नै मुस्किल

लकडाउन खुकुलो भएसँगै मानिसहरुले हेलचेक्र्याइँ गर्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड १९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वाथ्यका मापदण्ड, २०७७’ जारी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

कोरोना संक्रमण तेस्रो चरणमा, सक्रिय संक्रमितको संख्या ५ हजार नाघ्यो

सोमबारसम्मको तथ्यांकअनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ भने मृत्यु हुनेको संख्या १९ छ ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

सिर्जनाकी मनमौजी कादम्बिनी

उनी ०५० को दशकमा फेरि चितवन फर्किन्। त्यतिबेला नेपालमा गजल लेखनको आधार निर्माण हुँदै थियो। चितवनमा पनि राम्रै माहोल थियो लेखनको। उनी त्यही माहोलमा भिज्न आइपुगिन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

कोरोना नियन्त्रणमा '६ टी फर्मुला' कति प्रभावकारी ?

कोरोना संक्रमणको स्थिति के हुन्छ भनेर विज्ञहरुले पनि यकिन रुपमा भन्न सकेका छैनन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

क्वारेन्टिन बन्यो काल : संक्रमितको मात्र ज्यान गएको छैन

क्वारेन्टिनमा रहँदा उनीहरु कसैले औषधि नपाएर मृत्यु भएको भन्ने सुनिएको छ भने कोही दीर्घरोगी रहेको बुझिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७

कोरोनाविरुद्धको खोप बनाएका डा. दास भन्छन्– परीक्षणको बाटो लामो रहेछ, सरकारले ढिलो नगरोस्

आफूले तयार गरेको खोप अब स्वास्थ्य अनुसन्धान परिषद् लगायत निकायबाट आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि परीक्षणमा जाने उनी बताउँछन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

आरडीटी किट खरिदमा मरिहत्ते किन ?

गुणस्तर र प्रभावकारितामा पटकपटक प्रश्न उठिरहेको आरडीटी किट किन्ने विषयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि सकारात्मक राय दिएको थिएन।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७

कोरोना संक्रमण दोस्रो चरणमा, स्वास्थ्य संकटकाल घोषणाको तयारीमा जुट्यो सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य संकटकाल घोषणाको तयारीमा जुटेकाे छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

‘पाँच हजार होइन, ५० हजार संक्रमित व्यवस्थापन गर्ने सरकारको तयारी हुनुपर्छ’

डा. पाण्डे भन्छन्, ‘नयाँ संक्रमण हो, मानिसहरुले शंका गर्नु स्वभाविक पनि हो, तर हामीले विभिन्न विभिन्न देशको अवस्था हेरेर, अनुसन्धानहरु अध्ययन गरेर गर्ने हो, आफूखुसी गर्ने होइन ।’
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७