आइतबार, कात्तिक १६, २०८२
ज्योति अधिकारी

ज्योति अधिकारी


एक मुस्कानले जगाएको आशा

कसैलाई थाहा छैन उनको नाम। नत ठेगाना नै थाहा छ। उनी आफैँलाई त थाहा होला तर बताउन सक्दैनन् ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

कोरोनाका चार महिना : सरकारका चार विवादित निर्णय

सरकारले यी नियमित गरिरहेका काम नै ओझेलमा पर्ने गरी केही विषय विवादित बनेका छन्। विशेषगरी ओम्नी खरिद प्रकरणदेखि लिएर, फ्रन्टलाइनमा खटिएका चिकित्सकलाई स्पष्टीकरण माग्ने, कारबाहीको लागि धम्की दिने, आरडीटी टिकट...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

खुला मञ्चमा भोका मजदुर

यो त्यही खुला मञ्च हो, जहाँ दशकौंदेखि नेताहरुले गरीबको अनुहारमा खुसी ल्याउने अनेकौं वाचा गरे। समृद्धि र सुखका अनेकौं सपना देखाइए।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीमा कोरोना संक्रमण

धुलिखेल अस्पतालमा बिहीबार राति उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरसको संक्रमण रहेको पाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

'काेराेना महामारी फैलिए सामान्य संक्रमितको उपचार घरमै'

सरकारले कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गए सामान्य संक्रमितलाई घरमै वा क्वारेन्टिनमा राखेर उपचार गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

घरबेटीले कोठामा पस्न नदिएपछि टेकु अस्पतालमा भीड

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले यतिबेला सबैको ध्यान तानेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

टेकुमा कोरोना परीक्षण गराउन आउनेको भीड

हिजो मंगलबार काठमाडौंमा एक जना र भक्तपुरमा दुई जना कोरोना भाइरसका संक्रमित भेटिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशलामा भीड बढेको छ। कोरोना परीक्षणका लागि टेकुमा मानिसहरुको लामो लाइन लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

'हाम्रो मेडी कन्सर्न'ले अझै ल्याएन सम्झाैताअनुसारका स्वास्थ्य सामग्री

सरकारले स्वास्थ्य सामग्री आपूर्तिका लागि सम्झौता गरेका तीन कम्पनीमध्ये एकले तोकिएको म्यादभन्दा नौ दिनपछि सामग्री बुझाएको छ भने अर्को एकले अझै आलटाल गरिरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

अचानक कसरी फैलियो कोरोना ? विज्ञ भन्छन्– अब केही भन्न सकिन्न

संक्रमितमध्ये सबैभन्दा धेरै विराटनगरमा ३१ जना उपचाररत छन् भने विरगञ्जमा २६ जना, नेपालगञ्जमा २३ जना उपचाररत छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

‘डिसइन्फेक्सन निर्जीव वस्तुका लागि हो, छालामा परे गम्भीर समस्या हुन सक्छ’

पछिल्लो समय कोरोना भाइरसको रोकथाम र नियन्त्रणका नाममा ‘डिसइन्फेक्सन’ गर्ने भन्दै मानिसको शरीरमा प्रत्यक्ष रुपमा ‘स्प्रे’ गर्न थालिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

सम्झौताअनुसारको स्वास्थ्य सामग्री अझै आएन, कालोबजारी गरिएको आरोप

कोभिड– १९ को महामारीका बेला स्वास्थ्य सामग्री आपूर्तिका लागि सरकारले सम्झौता गरेका कम्पनीले तोकिएको समयभित्रै आपूर्ति गर्न सकेका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

कोरोना संक्रमित गर्भवतीको डेलिभरी गराउन तयार छ प्रसूति अस्पताल

प्रसूति तथा स्त्री रोग अस्पताल कोरोनाको लागि उपचार गर्ने अस्पताल होइन तर पनि सम्भावित संक्रमित आएको खण्डमा सचेत हुनको लागि अस्पतालले ५ वटा आइसोलेसन वेड तयार गरिएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

भाइरसभन्दा भोक ठूलो, भोकभन्दा सन्तान

उनीहरु एक छाक खानाको लागि पनि सडकमा कहाँ खाना बाँडेको छ भन्दै भौतारिरहेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १६, २०७७

पेट भर्नु होइन, भोक टार्नु छ

लकडाउनसँगै सक्नेले केही समयका लागि खाद्यान्न जोहो गरिहाले। कोही गाउँ फर्किए। तर, काठमाडौंमा थुप्रै मानिस यस्ता छन्, जसले न खाद्यान्नको जोहो गर्न सके, न त गाउँ फर्किन नै ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

आफन्त नआउँदा कोरोनामुक्त युवक अस्पतालमै

कोरोना भाइरसबाट संक्रमित धादिङका ३२ वर्षीय युवक निको भए पनि अस्पतालमै बस्न बाध्य भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

कोरोना संक्रमणका ३ महिना : यस्तो छ संक्रमितको विवरण र स्वास्थ्य अवस्था

संक्रमित हुनेमा ७ महिला र २४ पुरुष छन्। ४ जना भने निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। संक्रमित १४ जना भारतीय रहेको भनिए पनि सरकारी निकायले पुष्टि गरेको छैन।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

कति भरपर्दो छ र्‍यापिड टेस्ट ?

नेपालमा कोरोनाको दोस्रो चरण सुरु भएपछि परीक्षणको दायरा बढाउन सरकारले पीसीआरसँगै र्‍यापिड टेस्टलाई तीव्रता दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ६, २०७७

कोभिड परीक्षण कति ? मन्त्रालयको तथ्यांक एउटा अस्पतालहरूको अर्कै

केन्द्रीय तथ्यांक र प्रादेशिक तथ्यांकमा फरक त छ नै। स्वास्थ्य मन्त्रालयको अघिल्लो दिनको कुल तथ्यांक भन्दा भोलिपल्टको तथ्यांकमा पनि १२९ ले कमी छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

कसरी बढ्ला कोरोना परीक्षणको दायरा ? यस्तो छ ल्याबको क्षमता

नेपालमा पहिलोपटक माघ १० गते कोरोना संक्रमित व्यक्ति भेटिए। सरकारले तत्काल नमुना संकलन र परीक्षणमा चासो दिएन। चैत ९ गते विदेशबाट फर्किएका अर्का व्यक्तिमा कोरोना संक्रमण देखिएपछि मात्र परीक्षण थाल्यो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

छाक टार्नु कि लकडाउनलाई जोहो गर्नु

दैनिक ज्यालादारी गरेरै पेट पाल्ने उनीहरु अहिले ठूलो समस्यामा छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले मुलुकभर लकडाउन गरेपछि दैनिक मजदुरी गरेर खाने उनीहरुजस्ता हजारौं मारमा परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २२, २०७६