सोमबार, कात्तिक १७, २०८२
ज्योति अधिकारी

ज्योति अधिकारी


संक्रमण पुष्टि भएकालाई अबदेखि पाटनमा राखिने

कोरोनाभाइरसको संक्रमण पुष्टि भएका बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट पाटन अस्पतालमा स्थानान्तरण गरिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

कोरोनाको लागि तयार छैन वीर अस्पताल

विश्व स्वास्थ संगठनले नेपाललाई कोराना संक्रमणको उच्च जोखिममा राखेको छ। गत डिसेम्बरबाट चीनबाट सुरु भएको कोरोना संक्रमणका कारण १० हजार भन्दा बढीको मृत्यु भइसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

‘मास्क र ज्वरो नाप्ने यन्त्रको मौज्दात छ, कोरोना शंका लागे नजिकैको अस्पताल जानुस्’

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले अत्यावश्यक सामग्रीहरु मौज्दात स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

गेम खेलेर दिन बिताउँदै न्यूरोड–ठमेलका व्यापारी

सबैभन्दा बढी मारमा छन्, चीनबाट सामान ल्याएर बेच्ने व्यापारी। यतिखेर गर्मीका कपडा ल्याएर बेच्न थाल्नुपर्ने हो, तर सामान आएकै छैन।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

‘भगवान् भराेसा’मा पशुपतिनाथ : न हात धुने साबुन, न मास्क अनिवार्य

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को असर धार्मिक स्थलमा समेत परेको छ। पशुपतिनाथ मन्दिरमा पुग्ने दर्शनार्थीको संख्यामा कमी आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ४, २०७६

महानगरको मास्क : गुणस्तरभन्दा अभाव पूर्तिमा ध्यान

संयोजक राजु महर्जन भन्छन्, ‘यतिबेला गुणस्तर भन्दा पनि मास्कको पूर्ति गर्नु ठुलो कुरा भएको छ।’
नेपाल समय संवाददाता | आइतबार, चैत २, २०७६

मोबाइलको लतले गाँजेका केटाकेटी

“सुरुमा छोराछोरीलाई मोबाइल, ल्यापटप दिएर भुलाउन खोज्ने अभिभावक यसको लत बसिसकेपछि परामर्श लिन आउँछन्।”
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

छाउगोठमा जल्यो अनुहार, तर जलेका छैनन् सपना

यो गीत रेकर्ड गर्दा गायिका धना परियार स्टुडियोभित्रै रोइन्। गीतले आफ्नै वास्तविकता बोलेको अनुभूत भयो उनलाई। सय वटाभन्दा बढी लोकगीतमा आवाज दिइसकेकी धनाको आवाज सुरिलो छ। विरहको गीत गाउने धनाको...
नेपाल समय संवाददाता | आइतबार, फागुन २५, २०७६

दीपा नेपालीको प्रश्न– जातकै कारण हामीले कहिलेसम्म अपमान सहनुपर्ने ?

अघिल्लो दिन ल्याएको सामान मिलाउन पनि पाएका थिएनौं, भोलिपल्टै घरबाट निस्किहाल पो भन्न थाले ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २०, २०७६

देख्नेहरु भन्छन्– पति हुनु त यस्तो !

अन्ततः विनोदले पनि आफन्तको सल्लाहअनुसार अनितालाई बचाउन सकिने आश गर्न छोडे र गुल्मीमा लगेर बैतरणी कर्म गरे ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १८, २०७६

पुस्तक कर : ज्ञानमा कि व्यापारमा ?

करका कारण पुस्तकको मूल्य बढ्ने विक्रेताहरु बताउँछन्। नेपालमा विस्तारै फैलिँदै गएको पठन संस्कृतिलाई करले खलबल्याउने विक्रेताको तर्क छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

कोरोनाको असर मास्क र औषधि बजारमा, कति छ स्टक ?

औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यका अनुसार चीनमा पनि औषधि उत्पादन हुन छोडेको छ । साथै आयातमा समेत अवरोध हुँदा औषधि उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य २० देखि...
नेपाल समय संवाददाता | बुधबार, फागुन १४, २०७६

कोरियाका नेपाली भन्छन्- हामी सुरक्षित छाैं

कोरियामा रहेका नेपालीहरुमा पनि त्रास बढेको छ । संक्रमणको समाचारसँगै कोरियामा रहेका नेपालीका आफन्त पनि डराएका छन् । कतिपयले आफन्तलाई घर फर्कन दबाब दिन थालेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १२, २०७६

के हुँदैछ खरिपाटीमा ? स्थानीय भन्छन्– सरकारले कुरा बुझाउनै सकेन

प्राधिकरण वरपरका केही स्थानीय अहिले घरमा ताल्चा लगाएर हिँडेका छन्। छिमेकीहरुका अनुसार उनीहरुले दुई सातापछि मात्र आफूहरु फर्किने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ६, २०७६

‘बाँचुन्जेल तिमी मेरो छेवैमा हुनुपर्छ’

१६ वर्षअघि वसन्त लोकन्थलीमा एउटा कम्पनीको गाडी चलाउँथे। जडिबुटीमा चेलीका दाइको होटेल थियो, चेली त्यहीँ काम गर्थिन्। खाना खान जाँदा–आउँदा चेली र वसन्त प्रेममा परे। उनीहरुको प्रेमलाई परिवारले स्वीकार नगरेपछि...
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

२६२ किमि पार गरी अस्पताल पुग्छन् क्यान्सरका बिरामी

विश्वभर आज क्यान्सर दिवस मनाइरहँदा नेपालमा भने क्यान्सरका बिरामीले उपचारमा सास्ती भोग्नुपरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २१, २०७६

चीनमा रहेका नेपालीलाई कहिले ल्याउने भन्नेबारे अझै अन्योल

चीनमा रहेका नेपालीलाई कहिले नेपाल ल्याउने भन्ने विषयमा सरकार अझै अन्यौलमा रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

कुष्ठरोग निवारण घोषणाको १० वर्ष, रोगीको संख्या बढ्दै

नेपालमा दश पर्ष अगाडि नै (२०६६) मा राष्ट्रिय कुष्ठरोग निवारणको घोषणा भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, माघ १२, २०७६

बानी नै परेन ‘पिक एण्ड ड्रप’को

अशक्तहरुको गुनासो छ– ‘ट्राफिकले चिट काट्छ’ भन्दै चालकहरु गाडी रोक्न मान्दैनन्। उता, ट्राफिक प्रहरी भने शारीरिक रुपमा कमजोर व्यक्तिहरुको लागि उनीहरुलाई पायक पर्ने ठाउँमै रोक्न दिएको दाबी गर्छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १२, २०७६

मन थिएन जोगी बन्नलाई ...

काठमाडौंको महँगीमा डेरा गरेर बस्नु, दुई सन्तानको पालनपोषण र पढाइ। आम्दानीको नियमित स्रोत नभएका दृष्टिविहीन थापा दम्पतीलाई फलामको च्यूरा चपाएसरह छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६