सोमबार, कात्तिक १७, २०८२
ज्योति अधिकारी

ज्योति अधिकारी


पार्किङको पिरलो

दैनिक करोडौंको व्यापार/कारोबार गर्ने कतिपय सपिङ मल, होलसेल बजार, बैंक तथा वित्तीय संस्थामा समेत पार्किङको लागि ठाउँ पाइँदैन।
नेपाल समय संवाददाता | आइतबार, माघ ५, २०७६

जब मुस्कानले ‘छपाक’ हेरिन्

गत साता काठमाडौंको एक हलमा ‘छपाक’ फिल्म हेरिरहँदा एउटा दृष्यमा पुगेपछि मुस्कान खातुन बेस्सरी चिच्याइन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३, २०७६

अन्तरजातीय प्रेमले सडकको बास, अरुलाई सिकाउँदा आफैंलाई डिप्रेसन

रक्सीको नसामा लट्ठ परेकी उनी कसैको परवाह नगरी सडकमै सुत्न खोजिन्। उनीसँग ती मानिसले केही कुरा गरे र गाडीमा हालेर बालाजुको एक घरमा पुर्‍याए।
नेपाल समय संवाददाता | सोमबार, पुस २८, २०७६

रानीपोखरी उद्‍घाटन वैशाख १२ मा

काठमाडौं महानगरपालिका र पुरातत्व विभागबीच समन्वय हुन नसक्दा भूकम्पबाट प्रभावित भएको रानीपोखरी पुनर्निर्माणको कामले ४ वर्षदेखि गति लिन सकेको थिएन। अहिले भने पुनर्निर्माण प्राधिकरणले काम अघि बढाएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस २७, २०७६

‘दरबार’ बन्यो, तर पढ्ने कसले ?

नाम ‘दरबार’ भए पनि अवस्था झुपडीको जस्तो थियो दरबार हाइस्कुलको । साँघुरा कोठा, थोत्रा डेस्क–बेन्च, सिलिङ र भित्ताबाट माटो खसिरहने अनि फोहोर र गन्हाउने शौचालय।
नेपाल समय संवाददाता | बुधबार, पुस २३, २०७६

सडकबाट आश्रम र, फेरि सडकमै

मानसिक अवस्था ठिक छैन, त्यसमाथि गर्भवती। अरुले फ्याँकेको खानेकुरा खाएर भए पनि पेटको बच्चा हुर्काई धर्तीमा ल्याउन चाहन्थिन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २१, २०७६

प्याजले रुवाउँछ अझै केही महिना

केही महिनायता बढ्दो क्रममा रहेको प्याजको मूल्य घट्ने छाँट अझै देखिएको छैन। भान्सादेखि सामाजिक सञ्जालसम्मलाई तताएको छ प्याजले।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १८, २०७६

उखु किसानको अनुभव– काठमाडौंमा दुःखबाहेक केही नपाइने रहेछ

चाउरी परेको अनुहार, टाउकोमा सेतो फेटा, सेतै पातलो कछाड। चरचरी फुटेका खुट्टामा चप्पल, कलेटी परेका ओठ। यस्तै अवस्थामा माइतीघर मण्डलमा सुतिरहेका थिए।
नेपाल समय संवाददाता | बुधबार, पुस १६, २०७६

उखुले दिएको आँसु

सर्लाहीका राजेश यादवकी बहिनीको विवाह नजिकिँदै छ । घरमा विवाहको तयारी चलिरहँदा दाजु राजेश भने दुई सातादेखि सर्लाहीमा छैनन् । राजेशको परिवारको आर्थिक अवस्था त्यति बलियो छैन ।
नेपाल समय संवाददाता | सोमबार, पुस १४, २०७६

नक्कली विद्यार्थी कार्ड बोक्नुहुन्छ ? कन्डक्टरले थुत्‍लान् !

नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

माग्‍न नपाइने सहर काठमाडाै‌ ! मुक्ति पाइएला त माग्‍नेबाट ?

काठमाडौं महानगरपालिकाले यही मंसिर २९ गते ‘महानगर दिवस’को अवसरमा काठमाडौंलाई सडक मानवमुक्त सहर बनाउने घोषणा गर्दैछ ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २७, २०७६

स्वास्थ्य स्वयंसेविका भन्छन्– राज्यले बाँच्‍ने आधार बनाइदेओस्

नेपालमा हाल ५१ हजार ४ सय २३ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २०, २०७६

अपांगता दिवस औपचारिकतामात्रै, समस्या जस्ताका तस्तै

नेपाल समय संवाददाता | मंगलबार, मंसिर १७, २०७६

घरबेटी र भाडावालाको सदावहार खटपट

अनेक सपना बोकेर काठमाडौं छिर्नेहरुले भोग्नुपर्ने समस्या पनि अनेक छन्। त्यसैमध्येको एउटा समस्या हो– कोठा भाडाको।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १५, २०७६

सहरमा पनि उस्तै छ छाउ

छाउपडी प्रथा उन्मूलन निर्देशिका बनेको एक दशक बितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सर्वोच्च अदालतले २०६२ सालमा छाउपडी प्रथा उन्मूलन गर्न आदेश दिएपछि छाउपडी प्रथा उन्मूलन निर्देशिक...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ८, २०७६

चक्रपाणि बाहिर, घनश्याम भित्र (भिडियो)

बुधबार बिहान अनामगरमा कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालको नेमप्लेट हटाएर नवनियुक्त मन्त्री घनश्याम भुसालको नेमप्लेट बनाइँदै थियो ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६

माइक्रो यात्रा : गन्तव्यमा पुग्नै गाह्रो

नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३, २०७६

साँझमा हाट बन्ने काठमाडौंका सडक

काठमाडौंमा पैदल हिँड्नु सकसको यात्रा हो। यहाँको सडकले पैदलयात्रीलाई चिन्दैन। भलै काठमाडौंको ठूलो जनसंख्या पैदल हिँडछ। तर, सडक भने गाडीमा हुइँकनेका लागि मात्र चिन्तित छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २९, २०७६

सडकमै बाँच्नेहरू...

‘म कसरी यहाँ आइपुगें थाहा छैन। जतिबेला मर्न चाहेँ त्यो बेला मर्न पाइनँ। बाँच्न नदिएको समाजले मलाई मर्न पनि दिएन।’ शान्तिको अनुहार मलीन हुन थाल्यो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६

पुर्खाको नासो, जनताको हकः खुला टुँडिखेल

काठमाडौंको टुँडिखेलबाट अतिक्रमण हटाई यसलाई पुरानै स्वरुपमा फर्काउन 'अकुपाई टुँडिखेल' अभियान शुरु भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २३, २०७६