आइतबार, कात्तिक २, २०८२
जियालाल साह

जियालाल साह

साह नेपाल समयका वीरगन्ज प्रतिनिधि हुन्।

बयोधा अस्पतालको लापरबाहीले ५ जना डाक्टरसहित १४ जनालाई कोरोना

वीरगन्जको नारायणी बयोधा अस्पतालको प्रशासनले चरम लापरबाही गर्दा ५ जना डाक्टरसहित १४ जनामा कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

पर्सामा ४४ थुनुवासहित १३५ जना कोरोना संक्रमित थपिए

पर्सामा एकैदिन ४४ थुनुवासहित थप १३५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

वीरगन्जमा नेगेटिभ आएको पीसीआर रिपोर्ट काठमाडौंमा पोजेटिभ, नेकपा युवा नेता सिंहको आईसीयूमा उपचार हुँदै

एकोहोरो खोकी लागेपछि उनले कोरोना संक्रमणको शंका लागेर वीरगन्जस्थित नारायणी अस्पतालको ल्याबमा पीसीआर परीक्षण गराए। रिपोर्ट नेगेटिभ आयो। तर, उनी ढुक्क हुन सकेनन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

वीरगंजमा कोरोनाबाट थप २ जनाको मृत्यु

वीरगंजमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। दुबै जनाको मृत्यु भएपछि कोरोना पुष्टि भएको नारायणी अस्पतालको पीसीआर ल्याबले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

पर्सामा एकै दिन २७ कैदीबन्दी, ११ सुरक्षाकर्मीसहित १३२ जनामा कोरोना संक्रमण

पर्सामा बुधबार एकै दिन १३२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

नेसनल मेडिकल कलेजमा कार्यरत एक व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु

नेसनल मेडिकल कलेज वीरगन्जमा कार्यरत ४५ वर्षीय पुरूषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

पर्सामा चार सुरक्षाकर्मीसहित थप ७० जनामा कोरोना संक्रमण

पर्सामा साेमबार बिहान थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। संक्रमितमा चार सुरक्षाकर्मी र १२ महिला छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १९, २०७७

सांसद यादवसहित पर्सामा थप ६४ जनामा कोरोना संक्रमण

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवसहित थप ६४ जनामा कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

पर्सामा शव व्यवस्थापन गर्ने विषयमा झडप हुँदा प्रहरीद्वारा हवाई फायर

शव गाड्ने विषयमा पर्सामा शुक्रबार राति स्थानीय र प्रहरीबीच झडप भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

वीरगन्जः २५ स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

खटाइएको ठाउँमा जान नमानेका वीरगन्ज महानगरपालिका अन्तर्गतका २५ स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

सैनिक र स्वास्थ्यकर्मीसहित पर्सामा ५० जना कोरोना संक्रमित थपिए

पर्सामा १५ महिलासहित ५० जना कोरोना संक्रमित थपिएका छन्। नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनासहित ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

वीरगन्जमा अर्का कोरोना संक्रमितको मृत्यु

वीरगन्ज महानगरपालिकामा कोरोना संक्रमित एक महिलाको आज मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

पर्सामा ५ थुनुवा र ९ महिने बालकसहित ३० जनामा कोरोना, समुदायमा फैलिएको प्रशासनको निष्कर्ष

जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, वीरगन्ज महानगरपालिका लगायतका सरोकारवालाहरुको बैठकबाट लकडाउन गर्ने कि निषेधाज्ञा जारी गर्ने भन्नेबारे ठोस निर्णय हुने पर्साका...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

वीरगन्ज भन्सार : लगातार तीन वर्षदेखि लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल

 वीरगन्ज भन्सार कार्यालय लगातार तीन वर्षदेखि लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

वीरगन्ज महानगर : २५ दिनमा २० करोड राजस्व संकलन

पछिल्लो २५ दिन (असार १ देखि २५ सम्म) मा २० करोड रुपैयाँ राजस्व संकलन भएको महानगरपालिकाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

नदीमा पानीको सतह बढेपछि तराईमा उच्च सुरक्षा सतर्कता

बिहीबार रातिदेखि परेको अविरल वर्षाले तराईका जिल्लाको जनजीवन प्रभावित बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

राहतमा मनलाग्दी : चट्याङले मृत्यु हुनेका परिवारलाई १ लाख, रक्सी खाएर मृत्यु हुनेका परिवारलाई तीन लाख

प्रदेश २ सरकारले खेतमा धान रोप्दै गर्दा चट्याङ लागेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। रक्सी खाएर मृत्यु भएका परिवारलाई भने तीनतीन लाख दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

पर्सामा ५० प्रतिशत रोपाइँ

आगामी आव २०७७/०७८ मा ४६ हजार ५ सय हेक्टरमा धानखेती गरिने अनुमान छ ।
नेपाल समय संवाददाता | सोमबार, असार १५, २०७७

सात वर्षसम्म गैरनागरिक हुँदा के हाेला महिलाकाे अधिकार?

'अहिलेको अवस्थामा त मधेसमा नागरिकता लिन विभिन्न व्यावहारिक समस्या छन् भने सातवर्षे प्रावधानले थप जटिलता उत्पन्न गर्ने निश्चित छ।'
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

६०० भन्दा बढी निरक्षरलाई साक्षर बनाउन अभियान सुरु

बारागढी गाउँपालिकामा अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७