शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सैनिक र स्वास्थ्यकर्मीसहित पर्सामा ५० जना कोरोना संक्रमित थपिए

सैनिक र स्वास्थ्यकर्मीसहित पर्सामा ५० जना कोरोना संक्रमित थपिए

पर्सामा १५ महिलासहित ५० जना कोरोना संक्रमित थपिएका छन्। नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनासहित ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
 |  बिहीबार, साउन १५, २०७७
nespernesper

जियालाल साह

जियालाल साह

बिहीबार, साउन १५, २०७७

vianetvianet

पर्सामा १५ महिलासहित ५० जना कोरोना संक्रमित थपिएका छन्। नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनासहित ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

triton college

संक्रमित हुनेमा अस्पतालको क्वार्टरमा बस्ने ३२, ३५, २० र ११ वर्षीया महिला, ४१, २९, ४६, २४, १९, ५३ र ३९ वर्षका पुरुष छन्। त्यस्तै अस्पतालमा कार्यरत ३० वर्षीया एकजना महिला तथा ३८, ३० र २४ वर्षका तीन जना पुरुष पनि छन् ।

यसैगरी नेपाली सेनाका २ जना जवान कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्।

वीरगन्जकै ४९, ५४ वर्षका पुरुष, वीरगन्ज– २५ सिर्सियाका ६० वर्षीया महिला, ४२ र १८ वर्षका पुरुष र ५ वर्षीय बालकमा पनि कोरोना देखिएको छ । वीरगन्ज–१२ मुर्लीका ३ वर्षीया बालिका, २३ वर्षीया महिला र २८ वर्षका पुरुष, वीरगन्ज–५ का २४ वर्षका पुरुष र ४८ वर्षीया महिला, वीरगन्ज–८ पानीट्याङकीका २३ वर्षीय पुरुष, ३० वर्षीया महिला, वीरगन्ज–१ छपकैयाका ३० वर्षका पुरुष, वडा नम्बर– १० घडिअर्वाका ३६ वर्षीय पुरुष, वडा नम्बर –२ छपकैयाका २० वर्षीय पुरुष, वडा नम्बर –१६ राधेमाई ३५ वर्षीय पुरुष, वीरगन्ज–२३ प्रसौनीविर्ताका २७ वर्षीय पुरुष, वीरगन्ज–४ विर्ताका ४० वर्षीया महिला, ३७, ३८ र ३४ वर्षका पुरुष, वीरगन्ज– ३ का ३० वर्षका एकजना पुरुष र २८ वर्षीया एकजना महिला, वीरगन्ज–१५ का ३० वर्षीय पुरुष, वीरगन्ज १२ का ५० र २५ वर्षीया महिला र १९ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।

त्यस्तैगरी पर्साकै छिपहरमाई–२ टिहुकीका ३५ वर्षीय, जगरनाथपुरका २२ वर्षीय पुरुष, पटेर्वासुगौली गाउँपालिका ५ को २५ र २८ वर्षका पुरुष र २४ वर्षका महिलामा संक्रमण देखिएको छ ।

National life insurance

प्रकाशित: Jul 30, 2020| 06:24 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।