आइतबार, कात्तिक २, २०८२
जियालाल साह

जियालाल साह

साह नेपाल समयका वीरगन्ज प्रतिनिधि हुन्।

वीरगन्जमा चहलपहल बढ्यो

लकडाउन खुकुलो भएसँगै वीरगन्जको जनजीवन सामान्य बन्न थालेको छ। बिहानैदेखि पसल खुल्न थालेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

एम्बुलेन्समा लागूऔषध र ट्याङकरमा मदिरा तस्करी गर्ने पाँच जना पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले एम्बुलेन्समा लागूऔषध र तेल ट्याङकरमार्फत रक्सी तस्करी गर्ने पाँच जनालाई नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २८, २०७७

व्यवसायीले मापदण्ड पूरा नगरेपछि वीरगन्ज बजार बन्द

तोकिएका नियम पालना नभएको भन्दै प्रशासनले वीरगन्ज बजार पुनः बन्द गराएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २६, २०७७

पाँच सय नागरिक वीरगञ्ज भन्सार हुँदै फर्किए

भारतको विभिन्न ठाउँमा कार्यरत पाँच सय जना आज वीरगञ्ज भन्सार हुँदै फर्किएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

वीरगञ्जमा डाक्टरहरुबीच हात हालाहाल

'एनएमए नारायणी जोनल ब्रान्च' नामक ह्वाट्सएप ग्रुपमा एकअर्कालाई हनुमान कुरा लगाएको लगायतका विषयमा कुराकानी हुँदै जाँदा दर्शनगरमा रहेको नगर सभागृहमा दुवै समूहका चिकित्सहरु भेला भएर दुवै पक्षबाट हात हालाहाल भएको...
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

भारतमै संक्रमित भएर आएका २१ जनालाई आइसोलेसन व्यवस्थापन गर्नै समस्या

कामको सिलसिलामा भारत पुगेका बाराको गढीमाई नगरपालिकाका २१ व्यक्ति उतैबाट संक्रमित भएर आएपछि कसरी व्यवस्थापन गर्ने भन्ने अन्योल भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

नारायणी अस्पतालबाट १८ जना कोरोना संक्रमित डिस्चार्ज

पर्सा जिल्लाको आइसोलेसनमा उपचाररत ७ महिला सहित १८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

नारायणी अस्पतालबाट ९ जना कोरोना संक्रमित डिस्चार्ज, ८७ जनाको उपचार हुँदै

वीरगन्जको नारायणी अस्पतालबाट ९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १०, २०७७

वीरगन्जका मेयर सरावगीको माग- प्रेसलाई बन्देज लगाइयोस्

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग प्रेसलाई बन्देज लगाउन माग गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

कोरोना संक्रमितलाई खाना र पानीको अभाव : झन् बिरामी हुने डर

पर्सामा कोरोना संक्रमण पुष्टि भई आइसोलेसनमा राखिएका व्यक्तिहरु कोरोनाले भन्दा पनि खाना र पानीको अभावले झनै बिरामी पर्न थालेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

पर्साका सञ्चारकर्मीको कोरोना रिपोर्ट नेगेटिभ

वीरगन्जका सञ्चारकर्मीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। फिल्ड रिपोर्टिङमा हिँडिरहेका सञ्चारकर्मीहरुको नमुना संकलन गरी पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३, २०७७

‘किट अभावले पर्सामा निषेधाज्ञा लम्बिन सक्छ’

समान्य अवस्थामा लकडाउन भइरहेको बेला मंगलबार अचानक २ जना सञ्चारकर्मी सहित ५७ जनामा कोरोना संक्रमण फेला परेसंगै वीरगंजमा असमान्य रुपले जनजीवन प्रभावित बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

वीरगञ्जमा सञ्चारकर्मीसहित ११० जनाको स्वाब संकलन, बाँकीका लागि किट पुगेन

वीरगञ्जका दुई पत्रकारमा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि जोखिममा रहेका स्थानीय सञ्चारकर्मी, स्वास्थ्यकर्मीसहित ११० जनाको स्वाब संकलन गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

पर्सामा ६०० को स्वाब परीक्षण गर्दा ३९ जना संक्रमित

पर्सामा ६ सय जनाको स्वाब संकलन गरी कोरोना भाइरस परीक्षण गर्दा ३९ जना संक्रमित भेटिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

वीरगन्ज : संक्रमित व्यक्ति जमातीबाट फर्किएका थिए

वीरगन्ज महानगरपालिका- ३ मा बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएका ३६ वर्षीय पुरुष दुई महिनाअघि राजविराजमा भएको जमातीमा सहभागी भएर फर्किएको पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

अभावै–अभावमा कोरोनासँग लड्दै वीरगञ्ज

नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

वीरगञ्ज: नारायणी अस्पतालमा रहेका चारजना कोरोना मुक्त

कोरोना संक्रमण देखिएपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत् चारजनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

स्वास्थ्य जाँच नै नगरी भारत फर्किन लागेका थिए कोरोना संक्रमित

भारतको उत्तराखण्डका दुईजना र दिल्लीका एकजनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २ स्थित नारायणी अस्पताल र छपकैया क्षेत्रलाई जोखिमपूर्ण क्षेत्रको रुपमा राखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ३०, २०७६

गढीमाईमा करिब ८ हजार राँगा बलि (तस्बिरहरु)

ठूलो परिमाणमा पशुबलिका कारण संसारमै चर्चित गढीमाईमा आज विधिवत पूजापछि करिब ७ हजार ८७६ राँगा बलि दिइएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १७, २०७६