बिहीबार, मंसिर १८, २०८२

वीरगन्जमा चहलपहल बढ्यो

लकडाउन खुकुलो भएसँगै वीरगन्जको जनजीवन सामान्य बन्न थालेको छ। बिहानैदेखि पसल खुल्न थालेका छन्।
 |  बुधबार, असार ३, २०७७

जियालाल साह

जियालाल साह

बुधबार, असार ३, २०७७

पर्सा- लकडाउन खुकुलो भएसँगै वीरगन्जको जनजीवन सामान्य बन्न थालेको छ। बिहानैदेखि पसल खुल्न थालेका छन्।

National life

सरकारी एवम् गैरसरकारी कार्यालयमा चहलपहल बढेको छ। यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले जोरबिजोर प्रणालीअन्तर्गत सवारीसाधन चल्न दिएको छ।

चैत ११ देखि ठप्प उद्योग व्यवसाय सञ्चालन हुन थालेपछि मजदुरसमेत काममा फर्किएका छन् ।

बिहानदेखि साँझसम्म पसल खुल्न थालेको माईस्थानस्थित पाण्डे कपडा पसलका सञ्चालक सन्तोष पाण्डेले बताए।

लकडाउन खुकुलो भएर बजारमा चहलपहल बढे पनि कोरोना भाइरस संक्रमितको संख्यामा भने कमी आएको छैन।

Laxmi sunrise bank
kumari

परीक्षण कम भएकाले पहिलाको अनुपातमा संक्रमितको संख्या थोरै देखिएको नारायणी कोभिड १९ का प्रमुख डा. उदयनारायण सिंहले बताए।

 

प्रकाशित: Jun 17, 2020| 11:10 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।