आइतबार, कात्तिक २, २०८२

पर्साका सञ्चारकर्मीको कोरोना रिपोर्ट नेगेटिभ

वीरगन्जका सञ्चारकर्मीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। फिल्ड रिपोर्टिङमा हिँडिरहेका सञ्चारकर्मीहरुको नमुना संकलन गरी पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो।
 |  शनिबार, जेठ ३, २०७७

जियालाल साह

जियालाल साह

शनिबार, जेठ ३, २०७७
Kumaribank
Metro Mart

वीरगन्जका सञ्चारकर्मीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। फिल्ड रिपोर्टिङमा हिँडिरहेका सञ्चारकर्मीहरुको नमुना संकलन गरी पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो।

बुधबार नमुना संकलन गरिएका सबै सञ्चारकर्मीहरुको रिपोर्ट नेगेटिभ आएको नारायणी अस्पतालले जनाएको छ। गएको मंगलबार २ जना सञ्चारकर्मीमा कोरोना पोजेटिभ फेला परेपछि सञ्चारकर्मीहरुले स्वाब परीक्षण गराएका थिए ।

नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अति जोखिममा रहेका सञ्चारकर्मी, विभिन्न स्थानमा डिसइन्फेक्सन स्प्रे छर्केका अग्नि नियन्त्रक र पर्साका एक सांसदका स्वकीय सचिवलगायत ११० जनाको स्वाब संकलन गरिएको थियो।

प्रकाशित: May 16, 2020| 12:35 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।