शुक्रबार, कात्तिक २८, २०८२
विनोद परियार

विनोद परियार

परियार नेपाल समयका लुम्बिनी प्रदेश प्रतिनिधि हुन्।

लुम्बिनीमा सञ्‍चारमाध्यमलाई चुनावकेन्द्रित बजेट विनियोजन

नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

सत्ता र शक्ति गुम्दा पनि उस्तै छ ओलीको अहङ्‌कार

यति चाँहि भन्‍न सकिन्छ कि अब आउने चुनावबाट ओली नेतृत्वको एमाले बहुमतमा आए, अन्य दलहरुप्रति निषेध र दमन हुने स्पष्ट संकेत देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

स्थायी राजधानी जान हतारिँदै लुम्बिनीका मुख्यमन्त्री, प्रक्रिया बल्ल सुरु

लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङको भालुवाङ क्षेत्रमा स्थायी संरचना निर्माणका लागि एक वर्षपछि प्रक्रिया शुरु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

माेतीपुरवासीको पीडा- बाहिरबाट आएकाहरुसँग प्रहरीको भडप हुँदा बस्ती उजाडियो

दसैंको उल्लासमा रमाउनुपर्ने रानीगञ्जका स्थानीयको यतिखेर मन खिन्न छ। आइतबार दिनभर प्रहरी र सुकुम्बासी समूहविचको दोहोरो भिडन्तको दृश्यले स्थानीयको मन बेचैन छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

मोतीपुर घटना : प्रहरीसहित ७४ जना घाइते, चार प्रहरीलाई हेलिकप्टरमार्फत काठमाडौं लगियो

टवलको मोतीपुरमा आइतबार भएको झडपमा परी घाइते भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४ जना जवानलाई उपचारका लागि काठमाडौं लगिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

‘प्रशासन संयम नहुँदा’ रणभूमि बनेको मोतीपुर, जहाँ चार सर्वसाधारण मारिए

गृहमन्त्रीकै जिल्लामा सुरक्षा संवेदनशीलता अपनाएर संयम बन्नुको साटो नागरिकमाथि बल प्रयोग गरेको भन्दै प्रहरी प्रशासनको आलोचना हुन थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

मोतीपुर झडप: ४ जनाको मृत्यु, प्रहरीसहित ४० जना घाइते

रुपन्देहीमा बुटवल मोतीपुर औद्योगिक क्षेत्रको प्रहरीसँगको झडपमा चार जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

लुम्बिनीमा १० मन्त्रीको शपथ, मन्त्रिमण्डल १७ सदस्यीय

सरकार गठन भएको करिब दुई महिनापछि मुख्यमन्त्री कुल प्रसाद केसीले मन्त्रिमण्डललाई पूर्णता दिएका हुन्। केसीले जम्बो १७ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

रुपन्देहीको मोतीपुरमा गोली चल्यो, केही स्थानीय घाइते

दैनिक रुपमा सयौं नागरिकहरु मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण गर्न पुगेका स्थानीयहरुमाथि केहि बेरअघि प्रहरीले गोली चलाएर भिड तिरवितर पारेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

लुम्बिनीमा आजै मन्त्रिपरिषद् विस्तार, कांग्रेसले टुंग्यायो मन्त्रीको नाम

नेपाली कांग्रेसले मन्त्रीहरूको नामावली टुंग्याउन नसक्दा शुक्रबार स्थगित भएको लुम्बिनी प्रदेशमा आइतबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

मन्त्री नबनेका मेटमणि भन्छन् : आन्दोलन हो, धुलो टकटकाउँदै भए पनि हिँड्नुपर्छ

उहाँ (चौधरी) मन्त्री कुरा हामीले पनि अपेक्षा गरेका थियौं’, नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशका सचिव राजु गुरुङले भने।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

लुम्बिनीमा आजै मन्त्रिपरिषद् विस्तारको तयारी, एकीकृत समाजवादीबाट पाल्पाकी रमा मन्त्री बन्ने

संघीय मन्त्रिपरिषद्‍मा भागबन्डा मिलेसँगै लुम्बिनी प्रदेशमा पनि आजै मन्त्रिमण्डल विस्तार हुने भएको छ। मुख्यमन्त्री कुलप्रसाद केसीले आज दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

कपिलवस्तुमा नियन्त्रण भएन झाडापखालाको प्रकोप: ४३० जना अस्पताल भर्ना

झाडापखलाका बिरामी सोमबार रातिदेखि बिहिबार साँझसम्म अस्पतालमा ४३० जना भर्ना भएको अस्पतालले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८

कृष्णनगरमा दूषित पानीबाट झाडापखाला फैलियो, ३५० बिरामी अस्पताल भर्ना

कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप खानेपानीबाट फैलिएको स्वास्थ्यकर्मीले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८

सीता भण्डारी प्रकरण : श्रीमानसहित ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्‍न आदेश

रुपन्देहीको तिलोत्तमाकी सीता भण्डारी पौडेलको आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्‍न रुपन्देही जिल्ला अदालतले आदेश दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

लुम्बिनी सरकारले ल्यायो ४० अर्बको नयाँ बजेट [पूर्ण पाठसहित]

पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट विस्थापन गरी लुम्बिनी प्रदेश सरकारले ४० अर्व ९५ करोड ९७ लाख बराबरको नयाँ बजेट ल्याएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

लुम्बिनी सरकार ४० अर्ब हाराहारीको बजेट ल्याउँदै, विपक्षीले अवरोध गर्ने

लुम्बिनी प्रदेश सरकारले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट विस्थापन गरी नयाँ बजेट ल्याउने तयारी गरेको छ। प्रदेशसभाको बुधबार दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले...
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

कपिलवस्तुमा झाडापखालाका कारण २ जनाको मृत्यु, बिरामीले भरिए अस्पताल

कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप फैलिएको छ। झाडापखलाका कारण दुई जनाको मृत्यु भएको छ भने दुई सय भन्दा बढी बिरामी छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

शक्ति सञ्‍चयको चुनौतीमा रहेका प्रचण्डको रणनीति : कांग्रेस फकाउने, कम्युनिस्ट रिझाउने

केपी ओलीले गरेको संसद् विघटनलाई स्वीकार गरेको भए आत्महत्या नै गरे सरह हुने तर्कका लागि भारतीय स्वतन्त्रता सेनानी चन्द्रशेखरको उदाहरण उनले दिए।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

सिता भण्डारी मृत्यु प्रकरण: प्रहरी अनुसन्धानमा माइती पक्षको आशंका

आइफोनको नोट प्याडमा मृतक आफैंले सुसाइड नोट कसरी लेख्‍नसक्छ, त्यो पनि आमालाई सम्बोधन गरेर, पोष्टमार्टम नहुँदैदेखि प्रहरीले किन आत्महत्या भन्यो? आत्महत्या भएको भए, शव भुईँमा कसरी भेटियो? आत्महत्या भएको घटनामा...
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८