शुक्रबार, कात्तिक २८, २०८२
विनोद परियार

विनोद परियार

परियार नेपाल समयका लुम्बिनी प्रदेश प्रतिनिधि हुन्।

लुम्बिनी : संसदीय समितिका सभापति र सदस्य मन्त्री, महिनौंदेखि समिति निष्क्रिय

संसदीय समितिलाई ‘मिनी संसद्’ भनिन्छ। तर, लुम्बिनी प्रदेशसभामा ७ मध्ये ४ संसदीय समिति नेतृत्व विहीन छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

लुम्बिनीबाट यी हुन् कांग्रेस पदाधिकारीसहित केन्द्रीय सदस्यका उम्मेदवार

नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वका लागि लुम्बिनीबाट पदाधिकारीसहित केन्द्रीय कमिटीमा करिब दुई दर्जन आकांक्षी देखिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

संस्थापनको घेराबन्दीबीच यसरी लुम्बिनी कांग्रेसको नेतृत्वमा पुगे रोल्पाली मगर

लुम्बिनी प्रदेश अधिवेशन संयोजकको जिम्मेवारी लिएर आएका खाणकै जोडबलमा संघीय संसद् सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भरत शाह लुम्बिनी प्रदेश सभापतिको उम्मेदवार बनेका थिए।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

लुम्बिनी : संस्थापन इतरका पुनसँग भिड्न खाँणले उतारे आफ्नै प्रतिस्पर्धी

अंकगणितका हिसाबले लुम्बिनीमा संस्थापन इतर समूह बलियो देखिन्छ। सत्ता र शक्तिमा रहेको संस्थापन समूहले अर्को पक्षको मत तान्नकै लागि मध्यमार्गी धारलाई अगाडि सारेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

विष्णुलाई पछि पारेर ओलीका उत्तराधिकारी बने शंकर!

त्यसो त शंकर गत साउन २८ गते लुम्बिनीको मुख्यमन्त्रीबाट राजीनामा दिएर सत्ताबाट बाहिरिएपछि काठमाडौंमै ब्यस्त थिए। महाधिवेशनको मुखमा अध्यक्ष ओलीसँगसँगै देश दौडाहामा समेत पोखरेल नै हिँडेका थिए। संगठन निर्माणमा विष्णु...
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८

लुम्बिनी : संसद् विघटनको विरोध गर्नेहरु ओलीको सूचीबाट 'आउट'

लुम्बिनी प्रदेशबाट ३६ जना केपी ओलीको सूचीमा पर्दा भने संसद् विघटनको विरोधमा लागेका र पूर्व माधव नेपाल पक्षमा लागेकाहरुलाई भने पाखा लगाइएको छ। उपाध्यक्षमा मनोनयन दर्ता गरेका घनश्याम भूसाल पक्ष...
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८

कांग्रेस महाधिवेशन : राजनीतिमै जीवन बिताएका नेताहरु महाधिवेशन प्रतिनिधिमै पराजित

पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र न. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए। तर, उनी पराजित भए। विद्यार्थी राजनीतिमा डेढ दशकदेखि सक्रिय पौडेलले यो पटक महाधिवेशन प्रतिनिधि जित्‍ने आशमा थिए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १०, २०७८

कांग्रेस महाधिवेशन : पाल्पाका २ क्षेत्रमा पौडेल समूह विजयी

क्षेत्र नं २ को सभापतिमा मुक्तिराम जिसी ४६० ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी देउवा पक्षका यादव सिंह कार्कीले २ सय १४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

लुम्बिनीबाट पदाधिकारीदेखि केन्द्रीय नेतृत्वसम्म यस्ता छन् आकांक्षी

नेकपा एमालेको चितवनमा हुने १० औं महाधिवेशनमा लुम्बिनीबाट पदाधिकारीसहित केन्द्रीय नेतृत्वका लागि ५० भन्दा बढी आकांक्षी धेरै देखिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

एमाले महासचिवमा कसलाई रोज्लान् ओलीले?

एमाले अध्यक्षमा केपी शर्मा ओलीलाई टकराव दिने गरी कोही देखा परेको छैन। पार्टीको महाधिवेशन आउन आठ दिन बाँकी रहँदासम्म महासचिव म बन्छु भनेर कोही मैदानमा उत्रिएका छैनन्। त्यसैले ओलीले रुचाएकै...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

भीमबहादुरको शव एक महिनादेखि अस्पतालमै, परिवार भन्छ– जातीय आधारमा हत्या

‘मन्दिरमा पूजा गर्न पाउनुपर्छ भनेकै कारण मेरो लोग्नेलाई मारियो। तर आज जातका कारणले भएको होइन भनेर घटना अन्यत्र मोड्न खोजिएको छ।’
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

एमाले रुपन्देहीमा दुईलाइन संघर्षले महाधिवेशन प्रतिनिधि छनोटमा सकस, लुम्बिनीबाट यी छानिए

चितवनमा हुने नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनीका अधिकांश जिल्लामा प्रतिनिधि छनोट भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

२० वर्षपछि न्याय पाउँदा यसरी सम्झिए भरतनाथले माओवादी र सेनाको ज्यादती

माओवादीले गाडी सहयोगका लागि आग्रह गरे। अरू डराए। पदाधिकारी भएकाले मेरै गाडी दिएँ’, योगी सम्झन्छन्, ‘तर, मेरै गाडीमा हतियार बोकेर माओवादीले ब्यारेक आक्रमण गरेछ।’
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

सडक सास्तीमा बुटवलवासी : ठेकेदारको लापरबाही, सरकार मौन

राजमार्ग चौराहादेखि गोलपार्कसम्म पुग्न निकै सकस छ। पानी पर्दा हिलाम्य हुने सडक घाम लागेपछि धुलाम्मे छ। सडकमा सवारी चालक, यात्रुले मात्रै होइन, सडकको दायाँबायाँ व्यापार गर्नेहरूले समेत सास्ती पाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

ठेलाको कफी सप, जहाँ पारखीहरूको सधैं भीड लाग्छ

‘कफी पसल त अन्त पनि छन्। तर पनि ट्राफिक चोकको जस्तो स्वादिष्ट कफी अन्त पाइँदैन। साँझको बेला सडक फेस्टिबल जस्तै हुन्छ। त्यसैले नियमित आइरहन्छु।’
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

बुटवल बजारमा सामान किन्नेको चहलपहल [फोटो फिचर]

तिहारका लागि बुटवल बजारमा चहलपहल बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

शक्तिमा रहन बालकृष्ण खाँण सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा

कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँण लुम्बिनीबाट प्रतिनिधित्व गर्ने शीर्ष नेता हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

वामदेव किन मौन छन्?

राजनीतिलाई तरंगित गरिरहन सक्ने क्षमता र सांगठनिक रुपले तेज गौतमको मौनताले धेरैलाई आश्चर्यमा पारको छ। दुवै पार्टी आफ्नो जरा र हाँगा फैल्याउन कस्सिएर लागेको बेला गौतम भेटधाट र लेखपढमै दिन...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

एमाले अधिवेशन: यी हुन् लुम्बिनीमा एमालेका निर्वाचित पालिका अध्यक्षहरु

नेकपा एमालेको पालिका अधिवेशन लुम्बिनीका अधिकांश जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएपनि केही पालिकामा भने निर्वाचन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

एमाले अधिवेशन : फरक पृष्ठभूमिका तीन प्रतिनिधि जसले तल्लो तह रोजे

‘तल्लो कमिटीले नै माथिका नेता बनाउने हो, त्यसैले म जनताको सेवाका लागि वडाअध्यक्ष भएकी हुँ।’
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८