मंगलबार, कात्तिक ११, २०८२
विनोद परियार

विनोद परियार

परियार नेपाल समयका लुम्बिनी प्रदेश प्रतिनिधि हुन्।

अप्रेसन 'याङ्‍की'पछि उठेको प्रश्नः जेलरमाथि अनुसन्धान नै नगरी मुद्दा किनारा लगाउने कोसिस किन?

सुरक्षा घेराभित्र र राज्यको नियन्त्रणमा बसेको एउटा कैदी सहजै रुपमा कसरी फरार हुनसक्छ भन्ने विषयले सुरक्षा निकाय र कारागार प्रशासनमाथि गम्भिर प्रश्न उब्जाइदिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

राष्ट्रियसभामा लुम्बिनीबाट निर्वाचित गैरे, शर्मा र विक को हुन्?

बुधबार सम्पन्‍न भएको निर्वाचनमा महिलातर्फ एकीकृत समाजवादीबाट पाल्पाकी राजेन्द्र लक्ष्मी गैरै, अन्यतर्फ नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा र दलिततर्फ राष्ट्रिय जनमोर्चाका तुलबहादुर विक विजयी भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

मुख्यमन्त्री केसीले मतदान गरेसँगै लुम्बिनीमा मतदान सुरु

राष्ट्रियसभाको रिक्त तीन पदका लागि लुम्बिनीमा मतदान सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा बलियो गठबन्धनसँग एक्लै भिड्दै एमाले

राष्ट्रिय सभाको रिक्त तीन पदका लागि बुधबार लुम्बिनीमा पाँच दलीय गठबन्धनसँग एमालेका उम्मेदवार भिड्दैछन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

रुपन्देहीको देवदहमा आमाछोरीको हत्या

मंगलबार दिउँसो रुपन्देहीको देवदह जंगलमा मृत अवस्थामा भेटिएका आमाछोरीको हत्या भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

शीर्ष नेताको लडाइँले माओवादी लुम्बिनीमा पदाधिकारीको टुंगो लागेन

नेकपा माओवादी लुम्बिनीको पदाधिकारी राष्ट्रिय महाधिवेशन अघि नै टुंग्याउने भनिएको भए पनि नेतृत्व विवाद नमिल्दा अझै टुंगिएको छैन।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

अदालतको आदेशलाई वडाको चुनौती, व्यक्तिको जग्गा भोगचलनमा रोक

पटक–पटक वडा र नगरपालिकामा हारगुहार गर्दा पनि आफ्नो सम्पत्तिको चारकिल्ला प्रमाणित नभएपछि विजयदेवी र उनका छोरा ५० वर्षीय सुरेन्द्र प्रसाद कसौधनले मंसिर २ गते उच्च अदालत बुटवलमा नेपालको संविधान २०७२...
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

व्यर्थैमा बित्यो लुम्बिनी सरकारको पाँच महिना, मध्य फागुनमा अर्को सरकारको कसरत

सत्तासिन दलको प्रमुख हिस्सेदार कांग्रेसका नेताहरुले नै लुम्बिनी सरकारले कामै गर्न नसकेको प्रतिक्रिया दिन थालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

शक्ति गौचन निर्वाचनमा हारेपछि...

क्रिकेटर शक्ति गौचनले सामाजिक सञ्जालमा एउटा भावुक भिडियो सन्देश जारी गर्दै भनेका छन्- ‘मलाई लाग्थ्यो, क्रिकेटमा राजनीति छिरेको छैन, तर रुपन्देही क्रिकेट संघको बुधबार सम्पन्‍न चुनावले राजनीति छिरेको प्रष्ट पार्‍यो।’
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

विदेश उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, डेढ महिनाभित्रै 'क्यालिब्रेसन'

अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति लगभग शतप्रतिशत पूरा भएकाले परीक्षण उडानको लागि आफूहरु तयार रहेको बताए। प्राविधिक र जनशक्तिका हिसाबले आफूहरु तयारी अवस्थामा रहेको उनको भनाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा गठबन्धनको अंकभार बलियो

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या २९६ हो। प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउनेछन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

लुम्बिनी : कोरोनाको संक्रमणदर तीव्र, नेतादेखि पत्रकारसम्म संक्रमित

लुम्बिनी प्रदेशमा कोरोनाको तेस्रो लहर आक्रामक रुपमा फैलिन थालेको छ। राजनीतिक दलका नेतादेखि पत्रकार र स्वास्थ्यकर्मीसम्मलाई कोरोना संक्रमण देखा परेको छ। दुई दिनअघिसम्म १ हजार ५० जना सक्रिय संक्रमित भएकोमा...
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

लुम्बिनीमा कोरोनाको ग्राफ बढ्दै, २५ लाख ५९ हजार डोज खोप अपुग

लुम्बिनी प्रादेशिक अस्पतालमा एक सय जनाको कोरोना परीक्षण गर्दा ३० देखि ४० जनासम्ममा कोरोना संक्रमण पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी डा. नेत्र बहादुर रानाले बताए। उनका अनुसार अहिले आईसीयूमा ८...
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

एमाले जिल्ला अधिवेशन : १० बुँदेपछि एमालेमै रहेकाहरूको असन्तुष्टि चुलियो

लुम्बिनी प्रदेशमा एमालेको जिल्ला नेतृत्वको विषयलाई लिएर असन्तुष्टि चुलिएको छ। पार्टीभित्रै गुटउपगुट र केन्द्रीय नेताहरूको प्रभावका कारण नेतृत्वबाट पाखा लगाइएको भन्दै लुम्बिनीका केही जिल्लामा नेताहरूले असन्तुष्टि पोख्दै नेतृत्वको आलोचना गरेका...
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

लुम्बिनीबाट माओवादी केन्द्रीय कमिटीमा पुरानै अनुहार

पदाधिकारीको दाबेदार रहेका पूर्वसभामुख कृष्णबहादुर महरा, वर्षमान पुन,ओनसरी घर्ती, चक्रपाणि खनाल ‘बलदेव’, डिलाराम आचार्य लुम्बिनीका नेता हुन्। महरा दाङका हुन् भने वर्षमान र ओनसरी रोल्पाका हुन्। खनाल कपिलवस्तु र आचार्य...
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

राष्ट्रिय सभा सदस्य निर्वाचन : लुम्बिनीमा ६ जनाको उम्मेदवारी दर्ता

लुम्बिनीमा पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट कांग्रेस, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् भने नेकपा एमालेले एकल उम्मेदवारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

एसएसपी यादव मृत्यु प्रकरण : न्यूनतम सूचना पनि दिँदैन प्रहरी

'क्वार्टरभित्र शव भेटिएको छ, भित्र हामी पसेका छैनौं, उहाँ (यादव) को परिवारका सदस्य आएपछि क्वार्टरमा जान्छौं,’ केसीले भने। यादव कुन अवस्थामा मृत भेटिए भन्‍नेबारे प्रहरी कार्यालयले कुनै जानकारी दिएको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

तिनाउ-दानव करिडोरको स्थानीयद्वारा विरोध, हजार परिवार विस्थापित हुने चिन्ता

पौडेलले तिनाउ दानव करिडोरलाई विकासको नयाँ अवधारणाका रुपमा अघि सारेका हुन्। पौडेल पहिलो पटक अर्थमन्त्री हुँदा तिनाउ र दानव नदी किनारको दुवैतर्फ सडक निर्माणका लागि डीपीआर अध्ययन गर्न बजेट छुट्याइएको...
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

लुम्बिनीमा अझै २२ लाख २८ हजार डोज खोप अपुग

लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तहमध्ये पाल्पाको तानसेन नगरपालिकाले करिब ९० प्रतिशत नागरिकलाई कोरोना विरुद्ध खोप लगाइसकेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

विश्‍वले शान्ति खोज्‍ने लुम्बिनीमै पुस्तौंदेखि मागेरै जीवन गुजार्न बाध्य नेटुवाको कथा

आफ्नो बुवाले दुःख गरेर जोडेको जग्गा लुम्बिनी विकास कोषले हडपे पनि त्यसको क्षतिपूर्ती नपाएको भन्दै न्याय दिलाउन उनले माग गरे। लामो समयसम्म जंगलको मुनी, त्रिपाल टाँगेर जीवन चलाएका उनले केही...
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८