शुक्रबार, कात्तिक ७, २०८२
विनोद परियार

विनोद परियार

परियार नेपाल समयका लुम्बिनी प्रदेश प्रतिनिधि हुन्।

सात अर्बको टेन्डर रद्द गर्दै पूर्वाधार विकास प्राधिकरणका सीईओले राजीनामा दिए

करिब ७ अर्ब रुपैयाँ लागतमा बन्ने बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि गरिएको टेन्डर सोमबार नै रद्द गरिएको प्राधिकरणले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

विप्लव नेकपा बैठक : चुनावका विषयमा 'चर्काचर्की' परेपछि गहुँ काट्न निस्किए नेता

बिहीबार महासचिव विप्लवको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखेपछि नेकपा केन्द्रीय कार्यालयले सञ्चालन गरेको ‘जनकम्युन’ मा गहुँ काट्न निस्केका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

बुटवलमा टिकट हात पार्न केन्द्रसम्मै लबिङ, एमाले विभाजन हुँदा कांग्रेसलाई अवसर

एमाले विभाजन भएर माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेकाले एमालेका लागि बुटवलमा चुनौती थपिएको छ। कांग्रेस भने यो पटक एमालेको किल्ला जसरी पनि भत्काउने रणनीतिमा छ। पाँच दलीय...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

होलीमा रंगियो बुटवल [तस्बिरहरु]

रुपन्देही, कपिलबस्तु, नवलपरासी पश्चिम, दाङ, बाँके र बर्दियामा २ बर्षपछि होली मनाउँदा निकै उत्साह देखिएको छ। होली पर्वको अवसर पारेर विभिन्न संघ संस्थाहरुले होली मिलन कार्यक्रम तथा अन्य सांगितिक कार्यक्रमहरु...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

लुम्बिनीका चार उपमहानगरमा उपप्रमुख नै प्रमुखको पहिलो दाबेदार

नेपालको राजनीतिक हिसाबले समेत अर्थपूर्ण मानिएका रुपन्देहीको बुटवल, दाङको घोराही र तुल्सीपुर तथा बाँकेको नेपालगञ्ज उपमहानगरका उपप्रमुखहरुले प्रमुखमा दाबी प्रस्तुत गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

अस्तव्यस्त विकासले बुटवलमा हिँड्नै सकस

बुटवल उपमहानगर, प्रदेश सरकार र संघीय सरकारको समेत सडक निर्माण एकैचौटी सुरु हुँदा राजमार्गदेखि भित्री सडकसम्म नगरबासीले धुलो खान बाध्य छन् भने सडकमा यात्रुले सास्ती पाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

आमाहरूलाई कखरा सिकाउँदै लता

सैनामैनास्थित विद्यालयमा बिहान ६ बजे पुगिसक्छिन् लता। एक प्रकारले सैनामैना र शिक्षासँग लत बसेको थियो उनको। महिलामाथि हुने हिंसा, असमानता, सामाजिक विभेद जस्ता विषयले त्यतिकै घोच्थ्यो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

स्थानीय तहको टिकट सुरक्षित गर्न दल परिवर्तन, स्वागतका लागि शीर्षको दौड

निर्वाचनको मुखैमा दल परिवर्तन गर्ने रोग त्यति नयाँ होइन, यसको मुख्य कारण पद र प्रतिष्ठाको लोभ नै हो। लोकतन्त्रका लागि व्यक्तिगत स्वार्थमा लागेर दलको विचार त्याग्‍ने कुराले राजनीतिक संस्कार दिँदैन।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

पारिवारिक रिसइबी साँध्न अबोध दाजुबहिनीको अपहरण, भारत लैजाने योजना विफल

आफ्नै फूपाजूले भदाभदैनीलाई अपहरण गर्न सक्छन्? धेरैलाई पत्यार नलाग्ला। तर, रुपन्देहीमा भयो यस्तै घटना।
नेपाल समय संवाददाता | शनिबार, फागुन ७, २०७८

फुपाजु नै अपहरणकारी बनेपछि...

रुपन्देहीमा विद्यालय हिँडेका २ दाजुबहिनी आफन्तबाटै अपहरणमा परेको खुलेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यसरी हुँदैछ क्यालिब्रेसन उडान

भर्खरै निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम्युनिकेसन, न्यागिभेसन र निगरानी गरी विमानस्थल उडानयोग्य रहे/नरहेको रिपोर्ट पेस गर्नेछ। एरो थाईले क्यालिब्रेसनको काम फागुन १५ गतेसम्ममा सकेर प्रतिवेदन पेस गर्नेछ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि क्यालिब्रेसन फ्लाइट

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको प्राविधिक चेकजाँच (क्यालिब्रेशन फ्लाइट) शुक्रबार (आज) देखि हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

स्थानीय तहका चार वर्ष : रुपन्देहीका पालिकाले ठड्याए अग्ला भवन

संघीयता कार्यान्वयनको पहिलो कार्यकाल सकिँदै गर्दा स्थानीय तहहरुले करोडौं खर्चिएर भवन ठडयाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ४, २०७८

प्रदेश बलियो बनाउन चुके संघीय सरकार र राजनीतिक नेतृत्व

संविधानसभाबाट बनेको संविधानको एउटा महत्वपूर्ण उपलब्धीको परीक्षणका रुपमा संघीयतालाई लिइएको छ। त्यसैले संस्थापक प्रदेश सरकार, प्रदेशसभा र अन्य संरचनालाई संस्थागत बनाउन राजनीतिक नेतृत्वलाई चुनौती थियो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

संघीयता सिक्दैमा बित्यो लुम्बिनी प्रदेशसभाको चार वर्ष

प्रदेशसभाको स्थायी राजधानी क्षेत्रमा अहिले स्थायी संरचनाको काम सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

नहरमा पानी नचल्दै बाँधको पुनर्संरचना गर्न सर्भे

स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन अघि नै सुरु भएको आयोजना दलहरुको चुनावी एजेन्डा समेत बनेको थियो।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

पञ्चेबाजा घन्काउँदै आम्दानी गर्न कस्सिएका आँटिला महिला

उनीहरुले फरक अनुभूति मात्रै गरेका छैनन्, मौलिक संगीतलाई व्यावसायिक बनाउन सकिन्छ भन्ने विश्वास जुटाउँदैछन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

बुद्धजयन्ती अगावै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न मन्त्री आलेको निर्देशन

मन्त्री आलेले बुद्ध जयन्तीका दिन विदेशीहरु गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोझै आउने दाबी समेत गरे। क्यालिब्रेशन फ्लाइट लगतै नेपाल एयरलाईन्सको ठूलो बिमानबाट विमानस्थलको परीक्षण गरिने र त्यसपछि अधिकतम ५६ दिन...
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

भारतले सुस्ताको नेपाली भूमि डुब्नेगरी मापदण्ड विपरीत सडक बनाउँदै

भारतीय अतिक्रमणको सिकार बनेको नवलपरासी पश्चिम सुस्ता क्षेत्रमा मापदण्ड विपरीत सडक निर्माणलाई तीव्रता दिइएको छ। नेपाल-भारतको दशगजा क्षेत्रबाट करिब २५ मिटर पर पानीको प्राकृतिक बहाव रोक्ने गरि ६ फिट अग्लो...
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८