रुपन्देही तिलोत्तमाकी सिता भण्डारीको घटनाले नयाँ मोड लिएको छ। परिवारले हत्याको दाबी गर्दै न्यायका लागि प्रदर्शन गरिरहेको बेला रुपन्देही प्रहरीले आत्महत्या पुष्टि गर्ने गरी प्रारम्भिक विवरण सार्वजनिक गरेपछि घटनाले नयाँ...
गत भदौ २० गते पतिसँगै सुतेकी तिलोत्तमा ५ की २७ वर्षीया सिता भण्डारी पौडेल मृत भेटिएकी थिइन्। सिताको परिवारकै योजनामा हत्या गरिएको भन्दै माइती पक्षले तीन साता वित्दा पनि शव...
झन्डै दुई तिहाई बहुमतको सरकारबाट बाहिरिनुमा माधवकुमार नेपाललाई दोषी देखेका केपी ओलीमा पद गुमाउनुको पीडा त छँदै छ, उनका पछिल्ला अभिव्यक्तिले नैतिक र सांस्कृतिक विचलन पनि हुन थालेको टिप्पणी गर्न...
लुम्बिनीमा प्रदेशमा बाँके र गुल्मी बाहेक १० वटै जिल्लामा नेपाली कांग्रेस गाउँ-नगरको अधिवेशन सुरु भएको छ। बिहान ८ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु भएको हो। लुम्बिनीका १२ जिल्लामध्ये बाँकेमा भने क्रियाशील...
शनिबार हुने नेपाली कांग्रेसको गाउँनगर अधिवेशनका लागि केन्द्रमा रहेको पार्टी सभापती शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको प्यानल घोषणा भएको हो।
चिनेजानेकै व्यक्तिले कसरी ‘हनी ट्र्याप’मा पारेर रकम हात पार्छन् भन्ने प्रमाणसमेत बाहिरिएको छ। ‘हनी ट्र्याप’ का अर्थात् आपराधिक लाभ (एक्सटोर्सन) लिन नहुने कसुर पछिल्लो समय निकै डरलाग्दो गरी बढेको छ।
लुम्बिनीको संसद्मा पनि संघीय संसद्कै नियति दोहरिएको छ। संघीय संसद्मा अवरोध गर्दै आएको नेकपा एमालेले लुम्बिनीमा पनि प्रदेश सभाको बैठक चल्न दिएको छैन।
नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले माधवकुमार नेपाललाई ‘सर्पको काँचुली’ को संज्ञा दिएका छन्। उनले एमाले विभाजन नभएको बताउँदै सर्पले काँचुली फेरेको जस्तै मात्रै भएको टिप्पणी गरेका छन्।
बैठक राखेर अमेरिकीहरूलाई एमसीसीका पक्षमा रहेको देखाउने अनि रातारात अधिवेशन अन्त्य गरेर चिनियाँहरुलाई मैले रोकें भनेर भन्नुुभयो। यसको साक्षी त हामी छौं नि। अहिले त विपक्षी एमालेले एमसीसी पास हुुनु...
‘चुरे पहाडको टुप्पोबाट पानी पस्यो भने त्यो पहाड नै बिस्तारै खलबलिन्छ। पहाड खलबलिएपछि पूरै डाँडै बग्न सक्छ’, भूगोलविद् कडरियाले भने, ‘ज्योतिनगर, लक्ष्मीनगर र आदर्शनगर मात्रै होइन, यस्तै अवस्था हुने हो...
बुटवल उपमहानगरपालिकामा वडामा कांग्रेसमा नेतृत्वको आकांक्षी धेरै भएपछि प्यानलअनुसार चुनाव हुने सम्भावना देखिएको छ। तर, नगर सभापति खेलराज पाण्डेले भने सहमतिमै नेतृत्वको छिनोफानो गर्ने दाबी गरेका छन्।
‘बाहिर निस्केर हेर्दा घरनजिकै पहिरो बग्दै आइरहेको थियो। तुरुन्तै पति (लालबहादुर) को हात समातेर घरबाहिर निस्क्यौं’, भावविह्वल हुँदै खिमाले भनिन्, ‘एक मिनेटपछि बाहिर निस्किएको भए पुर्ने रहेछ। ठूलो कालबाट बाँचियो।’