शुक्रबार, कात्तिक २८, २०८२
विनोद परियार

विनोद परियार

परियार नेपाल समयका लुम्बिनी प्रदेश प्रतिनिधि हुन्।

मन्त्रीमण्डलमा पूर्ववर्ती सरकारलाई उछिन्दै लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद

मन्त्रीका आकांक्षी धेरै भएपछि लुम्बिनी सरकारले मन्त्रालयको संख्या बढाउने तयारी गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

बुटवल-नारायणगढ सडक खण्ड आज पनि अवरुद्ध

अविरल वर्षापछि आएको बाढीले सडकको पुल भत्किएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक खण्ड आज (शनिबार) पनि अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

लुम्बिनी : परासीमा तीन दशकयताकै ठूलो बाढी, चारको मृत्यु, दुई जना बेपत्ता, २५ सय घरमा क्षति

नवलपरासी (पश्चिम) को सदरमुकाम परासी बजारमा बाढीका कारण ३० वर्षयताकै ठूलो क्षति भएको छ। २०३८ र २०४५ सालमा परासी क्षेत्र डुबानमा परेको थियो। त्यसयता यस वर्ष ठूलो क्षेत्र डुबानमा परेको...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

लुम्बिनीमा ठाउँ-ठाउँमा डुबान, रुपन्देहीको देवदह घोडा पुल भासिँदा राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका तराईका जिल्लाहरू डुबानमा परेका छन् भने पहाडी क्षेत्रका सडकहरू पहिरोले अवरुद्ध भएका छन्। अविरल वर्षाका कारण रुपन्देही, कपिलवस्तु र नवलपरासी, दाङ बाँके र बर्दिया क्षेत्रका...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

मध्यमार्गी एमालेमै खुल्दा लुम्बिनीमा माधव नेपाललाई क्षति

मध्यमार्गी बनेर पार्टी एकताका पक्षमा लागेका लुम्बिनीका नेताहरू अन्तत: ओली नेतृत्वको नेकपा एमालेमा खुलेपछि माधव नेपालको नयाँ पार्टीलाई केही क्षति हुने देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत, पक्षमा ४२, विपक्षमा शून्य

मुख्यमन्त्री केसीको पक्षमा ४२ सांसदले मत दिएका थिए। उनको विपक्षमा कसैले पनि मत दिएनन्। मतदानमा जम्मा ४३ थिए। तर एक जना तटस्थ बसेका थिए।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

विश्वासको मत लिने तयारीमा लुम्बिनी सरकार, विपक्षी भन्छ– बैठक चल्नै दिँदैनौं

प्रदेश सरकारका मन्त्री डिल्ली चौधरीले सरकार विश्वासको मत लिने तयारीमा रहेको बताए। उनले सरकारविरुद्व प्रतिपक्षीले असहिष्णु व्यवहार गरेको आरोप लगाए।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

फेरि सुरु भयो लुम्बिनीमा सत्तापक्ष र विपक्षको भिडन्त, चपेटामा सभामुख

सूर्य चिन्हबाट निर्वाचित नवलपरासीका अजय शाही र तत्कालीन नेकपाबाट उपनिर्वाचनमा निर्वाचित दाङकी विमला कुमारी खत्री वलीलाई पदमुक्त गर्न माग गर्दै एमालेले बैठक अवरुद्ध गर्न थालेको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ ६, २०७८

ओलीको पकड रहेको लुम्बिनीमा कित्ता क्लियर गर्न नेताहरू हिचकिचाए

दोस्रो पुुस्ताका नेता तटस्थ बसेपछि लुम्बिनी प्रदेशमा माधव कुमार नेपाल पक्षमा नेताहरु खुुल्न सकेका छैनन्। एमाले विभाजनपछि पनि नेपाल पक्षका नेताहरु ‘पर्ख र हेर’ को अवस्थामा छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

लुम्बिनीमा सूर्य चिह्नबाट चुनाव जितेका सांसद मन्त्री भएपछि आरोप-प्रत्यारोप

कुलप्रसाद केसी नेतृत्वको सरकारमा स्वतन्त्र सांसदका रुपमा अजय शाही बिना विभागीय मन्त्री भएपछि लुम्बिनीमा आरोप–प्रत्यारोप चलेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

शिक्षक छोडेर राजनीतिमा आएका केसी बने लुम्बिनीका नयाँ मुख्यमन्त्री

पोखरेल नेतृत्वको सरकारमा बसुन्जेल पोखरेल र केसीबीच मनमुटाव नभएको उनीनिकटका नेताहरू बताउँछन्। यी दुवै नेता प्रदेशका मिडियासँग समेत निकै कम बोल्ने नेतामा पर्छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

लुम्बिनीमा माओवादीका केसीको नेतृत्वमा मन्त्रिपरिषद् बन्दै

नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले बहुमत सरकारको दाबी गर्नेछ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

शक्ति र छवि यसरी गुमाए शंकर पोखरेलले

पोखरेल ३७ महिनासम्म शक्तिशाली मुख्यमन्त्रीका रुपमा रहे। मुख्यमन्त्रीका अगाडि कोही मन्त्री र नेताले ठाडो नजर लगाउन सक्दैनथे। तर, अहिले मुख्यमन्त्रीबाट राजीनामा दिने अवस्थासम्म भने सम्भावना भएका नेतालाई समेत लज्जित बनाएको...
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

लुम्बिनीमा कांग्रेसका कनौडिया र माओवादीका केसी आलोपालो मुख्यमन्त्री

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व आलोपालो गर्ने भद्र सहमति गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

सत्ता राजनीतिको किचलो सल्टिएला आज लुम्बिनीमा?

चार महिनादेखि गिजोलिएको लुम्बिनीको सत्ता राजनीतिको छिनोफानोका लागि बुधबार प्रदेशसभाको बिशेष अधिवेशन बस्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

लुम्बिनीका भौतिक पूर्वाधार मन्त्री सन्तोष पाण्डेले दिए राजीनामा

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डेले पदबाट राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

लुम्बिनी : सांसद जोगाउन होटेल र रिसोर्टमा बास

लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनका सांसदहरु मंगलबार लुम्बिनीमा भेला भएका छन्। बुधबार बस्ने प्रदेशसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न गठबन्धनका सबै सांसद लुम्बिनीमा भेला भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

लुम्बिनी : अदालत धाउँदै सरकार, रिसोर्ट 'चहार्दै' विपक्षी

एकातिर सांसद अपहरणको आरोप लागेको पोखरेल सरकारलाई अर्कोतर्फ अविश्वासको प्रस्ताव दर्ता भएपछि सत्ता जोगाउन संकट छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

लुम्बिनी : सत्ता टिकाउन अदालतको साथ खोज्दै एमाले, अविश्वास प्रस्तावबाटै सरकार ढाल्ने विपक्षीको दाउ

सत्ता जोगाउनकै लागि एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाललगायतले दाङ पुगेर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसमेतको मिलेमतोमा मुख्यमन्त्री निवासमा सांसद विमला कुमारी वलीलाई बन्धक बनाइउको थियो। एमालेले विमलालाई ५ दिन बन्धक बनाएपनि...
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

प्रेममा जात तगारो बन्दा संसार त्यागिन् सिर्जनाले

प्रहरीमा उजुरीपछि नेपाली सेनामा कार्यरत सुमन क्षेत्रीले सिर्जना सुनारलाई विवाह गरेका थिए। विवाह गरेपनि सुमनले घर भने लगेनन्। बुटवल कोठाभाडामा राखेका उनले टाढिनका लागि शारीरिक र मानसिक यातना दिएको मृतक...
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८