‘त्यसबेला विमलालाई परिबन्धमा पारेर जबर्जस्ती हस्ताक्षर गराई उनको नाममा विज्ञप्ति निकालियो। राजनीतिको जालझेल नजानेको सांसदको बदनाम बनाउने काम भयो,’ माओवादीका सांसद कृष्णध्वज खड्का उनले भने। उनका अनुसार एमालेले बन्धक बनाएर...
लुम्बिनीमा प्रदेश प्रमुख फेरिएसँगै विपक्षी गठबन्धनले नवनियुक्त प्रदेश प्रमुखलाई मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारको विकल्प खोज्न दबाब दिन थालेका छन्।
लुम्बिनीका अधिकांश खोप केन्द्र यतिबेला अस्तव्यस्त, भीडभाड र भद्रगोल छन्। प्रशासन र स्थानीय सरकारले कुनै समन्वय नगरेकाले सयौँको भीडमा बिहानदेखि लाइनमा बस्दा साँझमा पनि खोप लगाउन नपाएको सर्वसाधारणको गुनासो छ।...