शनिबार, कात्तिक १, २०८२
काशीराम बजगाई

काशीराम बजगाई


रेशमसँग सहयोग मागिरहेकी आरजु प्रत्यक्षबाट किन ‘ब्याक’?

कांग्रेसले कारबाही गरेका पुष्करनाथ ओझा फ्याक्टर, उन्मुक्ति पार्टीको उदय र स्वास्थ्य समस्यका कारण आरजु ब्याक हटेको हुन सक्ने आकलन कांग्रेसका स्थानीय कार्यकर्ताको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

काठमाडौंमा यस्तो हत्याकाण्ड, जसको ‘कनेक्सन’ भारत–पाक गिरोहसँग जोडिन्छ

आपराधिक शृंखलाले निम्त्याएको गोठाटार हत्याकाण्ड, जसको कनेक्सन पाकिस्तानसम्म जोडिन्छ। २०७३ मा कैदमुक्त भएका लाल मोहम्मदको हत्या गर्न २०७४ असोजमा भारतीय दुई ‘सुटर’ नेपाल आएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

गोठाटार गोली काण्ड : सुरक्षा मागेको तीन दिनपछि नै लाल मोहम्मदको हत्या

गोठाटारमा सोमबार अज्ञात समूहले चलाएको गोली लागेर मृत्यु भएका लाल मोहम्मदले तीन दिनअघि आफूलाई सुरक्षा खतरा भएको भन्दै सुरक्षा माग गरेको खुलेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३, २०७९

चोलेन्द्र प्रकरण सम्झाउने भारतीय नजिर : जब निलम्बित न्यायाधीश अदालत छिरे

३१ वर्षअघिको भारतीय न्यायाधीश भी रामास्वामीविरुद्धको महाभियोग प्रक्रिया पनि जबरासँग मिल्दोजुल्दो देखिन्छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

पूर्वसुरक्षाकर्मीको संसद् नजर

प्रहरी सेवामा रहँदा राजनीतिक दल निकट पुगेर नेताको नाडी छाम्न भ्याएका पूर्वसुरक्षाकर्मीहरू अवकाशपछि पार्टीहरूलाई रिझाएर प्रदेशसभा र संघीय निर्वाचनमा होमिने तयारीमा छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १, २०७९

नेकपा एसका पदाधिकारीको चुनावी क्षेत्रः कतै कांग्रेसले नछाड्ने, कतै माओवादीले

तालमेलका लागि गठबन्धनसँग ४० सिटको दाबी गरिरहेको नेकपा एसले स्थानीय तह निर्वाचनको नतिजालाई महत्त्व नदिई कांग्रेस, माओवादीका बलिया किल्लामा आँखा लगाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

नेपाल आउँदैछु भनेर आइतबारै हिँडेका सन्दीप कहाँ छन्?

सन्दीप नेपाल फर्किने सूचना पाएको प्रहरी चनाखो भएको छ। अध्यागमन विभागमा पत्राचार गरी उनलाई प्रहरीले कालोसूचीमा राख्न लगाएको छ। विमानस्थलमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

असोज २ पछि जबरा सर्वोच्च फर्किने सम्भावना कति?

एकथरिको दाबी जबरा सर्वोच्च फर्किएमा कसैले रोक्न नसक्ने छ भने अर्कोथरिको व्याख्या जबराको महाभियोग प्रस्ताव प्रतिनिधिसभाको आयु सकिँदैमा नसकिने भन्ने छ। संसद्को आयु सकिएमा महाभियोगको बाँकी कारबाही अर्को प्रतिनिधिसभामा सर्ने...
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप, प्रहरीमा जाहेरी दर्ता

मंगलबार गौशाला प्रहरी वृत्तमा १७ वर्षीया एक नाबालिगले आफूलाई सन्दीपले जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएको प्रहरी उच्च स्रोतले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २१, २०७९

यसकारण लम्बिँदैछ निलम्बित प्रधानन्यायाधीश जबराको बयान

कुनै समयसीमा निर्धारण नगरी बयान लम्ब्याउँदै लगेर समितिका सदस्यहरूले पनि यसैमा ‘इन्जोय’ गरिरहेको जानकारहरु बताउँछन्। चुनावको मिति घोषणा भइसकेको र जबराको कार्यकाल सकिनै लागेको अवस्थामा यसरी संसदीय छानबिन समितिमा बयान...
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

बाबुरामले नारायणकाजीलाई छाड्लान् गोरखा-२?

'नारायणकाजीले गोरखा–२ बाट उठ्ने आकांक्षा राख्नुभएको हो, तर बाबुरामलाई दिने भन्नेमा प्रचण्ड सहमत भइसक्नुभएको छ,’ नेसपा प्रचारप्रसार विभागका प्रमुख विश्वदीप पाण्डेले बताए।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

'हाइप्रोफाइल'माथि चोलेन्द्रका संगीन आरोप, छानबिन हुन्छ?

बारका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ र पूर्णमान शाक्य तथा महासचिव लीलामणि पौडेलमाथि समेत उनले संगीन आरोप लगाएका छन्। पूर्वप्रधानन्यायाधीशहरुले भाग खोज्ने गरेको र हस्तक्षेप गर्ने गरेको भन्दै न्यायालयका विकृति उनले...
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

पूर्वप्रधानमन्त्रीदेखि न्यायाधीशसम्मलाई चोलेन्द्रले लगाए गम्भीर आरोप

राणाले ललितानिवास प्रकरणमा जोडिएका पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा= बाबुराम भट्टराईको मुद्दाको फैसला मिति तोकिएपछि आफूमाथि अनेक आरोप लगाइएको बताए।
नेपाल समय संवाददाता | बुधबार, भदौ १५, २०७९

यी न्यायाधीश जसले भारतीयलाई नागरिकता दिने 'कीर्ते बा'लाई धरौटीमा छाडे

कीर्ते कागजात पेस गरी नागरिकता लिएका मनिषकुमार पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा अदालतमा हाजिर भएका उनका 'कीर्ते बा' अजितकुमारलाई भने न्यायाधीश राउतले 'इन्कारी बयानका आधारमा’ धरौटीमा रिहा गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १५, २०७९

बालुवाटारको किनारैकिनार ओरालो लागेका गच्छदार

सुनसरी–२ 'ख'बाट प्रदेशसभा सांसद निर्वाचित भएका उनलाई यसपटक गच्छदारको क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार बनाउने तयारी कांग्रेसले गरेको हो। यद्यपि, उम्मेदवार को हुने भन्ने टुंगो भने लागिसकेको छैन।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

कांग्रेस रिझाउँदै उन्मुक्ति पार्टी

कैलाली–५ वा कञ्चनपुर–३ बाट प्रधानमन्त्रीपत्नी आरजु उठ्ने चर्चा चलिरहँदा कैलाली र कञ्चनपुरमा राम्रो पकड जमाएको एनयूपीसँग तारन्तार छलफलमा जुटिरहेको छ कांग्रेस।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

भूमिगत समूहले चलाएको 'नो नट अगेन' अभियान

अभियानको नेतृत्वमा कोही देखिँदैन। भूमिगत रूपमा सञ्चालन भइरहेको अभियानमा स्वतःस्फूर्त रुपमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू जोडिन थालेका छन्। अहिले फेसबुकमा थुप्रै पेज र ग्रुपहरू यही अभियानका लागि खोलिएकोमा हामीले बुझ्दै जाँदा...
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

कमल थापा : जो चुनाव लडिरहे, तर सधैँ हारिरहे

पाँच वर्षयता कुनै शक्तिशाली पदमा नदेखिएका उनी यसपटक फेरि मकवानपुरबाट प्रतिनिधिसभा निर्वाचनमा उठ्ने तयारीमा छन्। तर, आफ्नै सहकर्मीबाट छुट्टिएका उनलाई त्यति सहज भने छैन।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

१६ दिनदेखि आन्दोलनरत मिटरब्याज पीडित भन्छन्- न्याय नपाएसम्म फर्कन्‍नौं, बालुवाटारमै धर्ना दिन्छौं

आन्दोलनको क्रममा बिरामी भएर उपचार गरेर फर्किएकी अम्बिकाकुमारी भन्छिन्, 'माग पूरा भएको छैन, हामी यसै पनि मरेको छौँ। बरु सडकमै मरौंला तर न्याय नपाएसम्म अब फर्किन्‍नौं।'
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

रेशम रिहाइको 'बार्गेनिङ' : आरजु जहाँ लड्छिन् त्यहीँ रञ्‍जिताको उम्मेदवारी

‘टीकापुरमा हामी ढुंगा उठाए पनि जित्छौँ। प्रधानमन्त्रीपत्‍नी आरजु लड्ने चुनाव क्षेत्र पर्खिएर बसेको छौं। आरजु जहाँबाट उठ्नुहुन्छ त्यहीँ रञ्‍जितालाई उठाउने तयारी हो, अन्यायमा पारेर निर्दोषलाई जेलमा थुन्दा पनि बेवास्ता गरेर...
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९