शनिबार, कात्तिक १, २०८२
काशीराम बजगाई

काशीराम बजगाई


कांग्रेसमा 'बीपीजी' समूह उदयको सम्भावना

कांग्रेसभित्र ‘बीपीजी’ अर्थात् विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल समूहगत रूपमा स्थापना भए भने संस्थापन पक्षलाई बलियो चुनौती दिन सक्छ। यद्यपि, विश्वप्रकाशले गगनप्रति समर्थन जनाइसके पनि प्रदीपले हालसम्म आफ्नो कित्ताकाँट...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

न निर्णय न टेन्डर ! आफ्नै शोरुमबाट वडाध्यक्षका लागि भनेर मेयरले किनिन् १० मोटरसाइकल

करिब ४० लाख रुपैयाँ सरकारी बजेट दुरुपयोग गरी नगर कार्यपालिकामा प्रस्ताव नै नलगी स्वमर्जी मोटरसाइकल किनेपछि मेयर शाही विवादमा तानिएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

जसलाई लखेट्न चाहन्छ महानगर

‘तीन दिनदेखि सुतेको छैनौँ, निदाएको बेला डोजर आएर आफूमाथि चल्छ कि भन्ने डर लाग्छ।’
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

किन हारे ओली र देउवाका निकटस्थ?

कांग्रेस र एमाले दुवैमा पार्टीभित्रका प्रभावशाली नेताहरुले पराजय भोगेका छन्। अझ रमाइलो त के भने, पराजित हुने अधिकांश कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली निकटस्थ छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

ओलीको 'कोर टिम' संसद्‍बाहिरै, विघटनमा साथ दिने अधिकांश नेता पराजित

ओलीको ‘किचेन क्याबिनेट’मा रहेर उनलाई सुझाव दिने विभिन्न क्षेत्रका व्यक्ति, जसले संसद् विघटनमा उनलाई बलियो साथ दिएका थिए- ती अधिकांश नेताहररूलाई यसपटक जनताले अनुमोदन नगरी अस्वीकार गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

जो झिनो मतान्तरले सांसद बने

मतपरिणाम सार्वजनिक भएकामध्ये १० क्षेत्रमा प्रतिस्पर्धा यति खँदिलो बन्यो कि बहुत मुश्किलले त्यहाँ उम्मेदवारले जित निकाले।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

मधेसमा बदलिएको चुनावी रूपरेखा

मधेसवादको नारा दिएर गरिएको मधेस आन्दोलनको रापतापले राजनीतिमा उदाएका मधेस केन्द्रित दलहरू सत्ता छिनाझम्टीमा लागेसँगै पटक–टुटफुट हुँदा संगठन छिन्नभिन्न भएको छ। मधेसको मूल मुद्दालाई छाडेर राजनीतिक विरासत जोगाउन मधेस केन्द्रित...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३०, २०७९

तथ्य लत्याएर अनुमानका आधारमा अदालतले फैसला गरेपछि...

अख्तियारले ‘ठूला माछा’ नसमातेर ‘साना माछा’ लाई मात्रै जालमा पार्ने गरेको भनी व्यापक आलोचना हुने गरेकोमा पछिल्लो समय अख्तियारले चलाएका अधिकांश मुद्दामा अभियुक्तले सफाइ पाएपछि चर्चाका लागि अख्तियारले धमाधम मुद्दा...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

एमालेलाई सहज छैन अछामका दुवै क्षेत्र, २३ वर्षपछि उदाउला कांग्रेस?

भीम रावल निर्वाचित क्षेत्रमात्रै होइन, यसपटक एमालेलाई क्षेत्र नम्बर दुईमा पनि सजिलै जित निकाल्न उत्तिकै चुनौती छ। यस क्षेत्रमा एमालेलाई चुनौती हुनुको पहिलो कारण रावल ‘फ्याक्टर’ नै हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

किशोरी नाबालिग नभएको पुष्टि गर्न किन बल गरिरहेका छन् सन्दीपका वकिल?

सुरुदेखि आरोप सत्य नभएको दाबी गरिरहेका सन्दीपले अदालतमा दुई दलिल प्रस्तुत गरेका छन्। एक– त्यो रात सँगै बसे पनि शारीरिक सम्बन्ध नै नभएको र दोस्रो– किशोरी नाबालिग नभएको।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

प्रहरी भन्छ- सन्दीपलाई १२ वर्ष कैद माग गर्ने यथेष्ट प्रमाण छ, सम्पत्तिको पनि छानबिन

अनुसन्धानका क्रममा सन्दीपविरुद्ध आरोप पुष्टि हुने यथेष्ट प्रमाण संकलन भएको प्रहरी स्रोतले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

पञ्चायतकालीन सारथिको भिडन्तबाट डीनाले उठाउलिइन् फाइदा?

२०५१ को मध्यावधि चुनावमा बाहेक कहिल्यै उनले जितको फूलमाला लगाउन पाएका छैनन्। यता, सिंह र डीनाको विगत पनि उस्तै छ, सधैँ उम्मेदवार बनेका यी दुईले हालसम्म एकपटक पनि जित निकाल्न...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ६, २०७९

हारको ह्याट्रिकपछि पुनः मैदानमा उत्रिएका बडूले दार्चुलामा भत्काउलान् लालकिल्ला?

पञ्चायतकालीन समयमै दार्चुलाको हाल अपिहिमाल गाउँपालिकामा पर्ने खण्डेश्वरीमा एयरपोर्ट बनाउने एजेण्डा अघि सारिएको थियो। त्यही एजेण्डाको फेर समात्दै बडूले ०४८ को निर्वाचनमै उक्त एयरपोर्ट बनाउने प्रमुख एजेण्डा आफ्नो घोषणापत्रमा राखेका...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

अछाम-१ : संसद्को 'सिन्डिकेट'मा विराम, बोहरालाई छैन एमालभित्रै साथ

अछाम- १ बाट सर्वसम्मत सिफारिस भएका रावललाई पन्छाएर अध्यक्ष ओलीले पूर्वमाओवादी झपट बोहरालाई टिकट दिएपछि एमालेभित्रैबाट असहयोगको सम्भावना बढेकाले बोहरालाई चुनाव जित्न सहज देखिँदैन।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

डोटीबाट कैलाली झरेका बलायरलाई फाप्ला लेखराजको क्षेत्र?

कैलाली–४ मा एमाले उम्मेदवार लेखराज भट्टसँग प्रतिस्पर्धामा उत्रिन डोटीबाट कैलाली झरेका बलायरलाई टिकट नपाएर मौन बसेका कांग्रेस नेता सुनील भण्डारीको असहयोग हुन सक्छ। भेगीय उम्मेदवारलाई बाइपास गरिएपछि नागरिक उन्मुक्ति पार्टी...
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

टिकट वितरणमा परिवारवादको निरन्तरताः सबैभन्दा बढी माओवादीमा

आगामी ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा प्रत्यक्ष र समानुपातिकतर्फ सबै राजनीतिक दलका शीर्ष नेतृत्वले पार्टीमा योगदान गरेकालाई पाखा लगाएर छोरीज्वाइँ, भाइभतिजा, श्रीमान्–श्रीमतीलाई टिकट दिलाएर परिवारवादको चास्नीमा फस्नुका साथै राजनीतिमा...
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

हत्या, भ्रष्टाचार र ज्यान मार्ने कसुरमा डामिएका अभियुक्त पनि सांसदका उम्मेदवार

विभिन्न राजनीतिक दलहरूले भ्रष्टाचार र हत्या आरोपित व्यक्तिलाई आगामी ४ मंसिरमा हुने निर्वाचनमा उम्मेदवारका रूपमा अघि सारेका हुन्। यसो भन्छ कानुन- प्रतिनिधिसभा ऐन, २०७४ ले भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन,...
नेपाल समय संवाददाता | सोमबार, असोज २४, २०७९

माधव र शेरबहादुर रिझाएका आलेलाई जिल्ला मिलाउन सकस

ओलीसँग मिलेर २०७४ मा सांसद बनेका आले मन्त्री बन्‍न माधव नेपालको साथमा उभिए। प्रतिनिधिसभामा पुन: निर्वाचित हुन गठबन्धनको मुख ताकिरहेका आलेका परस्पर विरोधी मल्लको सामना गर्नुपरेको थियो। यता कांग्रेसले भने...
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

संसद् ताकिरहेका छन् एमालेका यी युवा, तर सकारात्मक छैन नेतृत्व

‘अबको समयमा युवालाई अघि सानुपर्ने आवाजहरु उठ्न थालेका छन्, तर नेतृत्वले यसलाई गम्भीरताका साथ लिएको छैन,' एमालेका एक नेताले भने, ‘सिफारिसमा परेका प्राय: सबै उम्मेदवारहरु वैकल्पिक छन्, प्रमुख प्राथमिकतामा छैनन्।’
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९