शनिबार, कात्तिक १, २०८२
काशीराम बजगाई

काशीराम बजगाई


बहिनीसँग प्रेम रहेको शंकामा १४ वर्षीय किशोरको हत्या, शव भारत पुर्‍याए

मानिसहरूको राम्रै चहलपहल हुने नगवा बाइपास चोकमा पटेल दाजुभाइ १० वर्षदेखि टेलर सञ्चालन गरी बसेका थिए। चहलपहल भइरहने सहरबीचको आफ्नै पसलभित्र दुई दाजुभाइले सटर बन्द गरी मुख थुनेर राजकुमारको हत्या...
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

किन हुँदैछ संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विरोध?

सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ त्रुटीपूर्ण भन्दै सर्वोच्च अदालतले सोही वर्ष फागुन १४ गते खारेज गरेको थियो। त्यसपछि सरकारले २०७२ साउनमा पुनरावलोकनका लागि निवेदन दिए पनि सर्वोच्चले उक्त निवेदन...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

कोही किन मिटरब्याजीको चंगुलमा फस्छ?

मिटरब्याज पीडित नवलपरासी सुस्तापूर्वका किसान महातम चमार भन्छन्, ‘सबै प्रक्रिया पुर्‍याए पनि हामीलाई बैंकले ऋण दिँदैन। तर साहुले सजिलै दिन्छन्। अनि बाध्य भएर मिटरब्याजमा साहुसँगै ऋण लिनुपर्छ।’
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

मिटरब्याज आतंक : ६ लाख ऋण लिएर २२ लाख तिरे, थप २९ लाख मागेपछि हर्ट अट्याकबाट मृत्यु

जब उनी साहुकहाँ पुगे, छाँगाबाट खसेजस्तो भए। जग्गाको मूल्यांकनका लागि भन्दै जगदीशले बनाएको १४ लाखको ऋणको कागजको अलावा उनको नाममा ऋणका चार कागज बनेका थिए। उनका अगाडि थिए तीनटा नयाँ...
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

निर्मला प्रकरण : 'शंकास्पद दोषी' विष्टको बचाउ गर्ने परिवार नै पीडित!

निर्मला हत्या प्रकरणमा प्रहरीले विष्टलाई दोषी करार गर्न खोजेको थियो। आरोप विष्टले स्वीकार पनि गरेका थिए। तर स्थानीयले विष्टको मानसिक सन्तुलन ठीक नभएको र प्रहरीले ‘भीआईपी’ अपराधी जोगाउन ‘निर्दोष’लाई 'बलिको...
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

राजनीतिक संरक्षणमा मिटरब्याजीको आतंक : जति तिर्दा पनि ऋण बढेको बढ्यै

पीडितहरू न्यायका लागि पुनः काठमाडौंमा आन्दोलन गर्न आए पनि जिल्ला प्रशासन कार्यालय नवलपरासीले भने काठमाडौं जानुपर्ने कारण नै नभएको दाबी गरेको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले गृह मन्त्रालयको आदेशमा...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

परिवार वधको डरलाग्दो शृंखला: किन बढ्दैछ आफ्नैबाट असुरक्षा?

सम्बन्धका कारण पति–पत्नीको हत्या वा आत्महत्या मात्र नभएर पछिल्लो समय बढ्दै गएको परिवार वधकै कारक मनोसामाजिक समस्या भएको मनोविद् गोपाल ढकाल बताउँछन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

अलपत्र महाभियोग : न्यायालयको शुद्धीकरण कि राजनीतिक अस्त्र?

महाभियोग प्रस्ताव दर्ता भएपछि ११ सदस्यीय महाभियोग सिफारिस समिति बनेकोमा न त त्यो समितिले आरोपको छानबिन गरेको छ, न त गठबन्धनभित्र नै यसबारे छलफल अघि बढेको छ। समितिले भने उक्त...
नेपाल समय संवाददाता | सोमबार, साउन १६, २०७९