बुधबार, जेठ २४, २०८०
काशीराम बजगाई

काशीराम बजगाई


राष्ट्रपति भण्डारीः विवादै-विवादको कार्यकाल, जाँदाजाँदै देश दौडाहा

सरकारी खर्चमा हुने राष्ट्रपतिको भ्रमणअघि अनेक तयारी गर्नुपर्ने हुन्छ। राष्ट्रपति कार्यालयको सचिवालय सदस्यहरु सुरुमा गएर कार्यक्रमको बारेमा जानकारी लिन्छन्। त्यसपछि सुरक्षा निकायले त्यहाँको गोप्य रिपोर्ट तयार गरेर राष्ट्रपति कार्यालयलाई बुझाउँछ।...
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

नेताहरू जो कैलाली पुगेर रेशम सम्झिन्छन्, बिर्सिन्छन् काठमाडौं फर्किएपछि

सरकार गठनपछि उन्मुक्तिलाई फकाउन उक्त अध्यादेश ल्याइए पनि अहिले रेशम रिहाइका विषयमा सरकारले कुनै प्रक्रिया अघि बढाएको छैन।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

प्रचण्ड-ओली बाध्यात्मक प्याचअप : 'सगुन' बँडाइदेखि नै अविश्वास

बाध्यात्मक प्याचअप गरेका प्रचण्ड–ओलीबीच सहकार्य त छ तर सहकार्यको सुरुआती दिनदेखि नै अविश्वासले डेरा जमाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

बौउजीजीको त्यो आत्मदाह: जहाँबाट सुरु भएको थियो अरब विद्रोह

प्रेम आचार्यको आत्मदाह घटनाले यस्तै प्रकृतिको इतिहासको एउटा यस्तो आत्मदाहको घटना सम्झाउँछ, जसले अरब विद्रोह सुरु भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

निर्मला-नकुन्नी हत्या प्रकरण: किन भएन अनुसन्धान?

अधिकारकर्मीहरूले अनुसन्धान नै नभएको आरोप लगाए पनि प्रहरीले भने अनुसन्धान निरन्तर अघि बढिरहेको दाबी गरेको छ। गृहमन्त्री रवि लामिछानेले धर्नामा बसेकी रुबी खानसहित अभियन्ताहरूलाई भेटेर कुर्मी र धोबीको हत्यारा पत्ता...
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९

राष्ट्रपति निर्वाचन : सबै गुमाएको कांग्रेसको अन्तिम आश, पाउला माओवादीको साथ?

गठबन्धन तोडेर ओलीसँग हात मिलाउन गएका प्रचण्डलाई विश्वासको मत दिनुको पछाडि कारण थियो– राष्ट्रपतिमा कांग्रेसले खोजेको भागवण्डा।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९

प्रचण्डका चार उपप्रधानमन्त्री : राजावादीदेखि मृत्युको कामना गर्नेसम्म

प्रचण्ड सरकारमा राजावादी, नागरिकता र पासपोर्ट विवादमा मुद्दा चलिरहेका, ललिता निवासको सरकारी जग्गा छोराको नाममा पास गराएका र कहिल्यै संसदीय चुनाव नजितेका नेता उपप्रधानमन्त्री बनेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

बाबुरामपथमा प्रचण्ड !

०५२ फागुनदेखि सुरु भएको जनयुद्धमा पार्टीभित्र नेतृत्वको विरोध गर्ने प्रखर नेता थिए बाबुराम। २०५१ मा जनयुद्धमा जाने भनी गठन गरिएको नेकपा माओवादीमार्फत सँगसँगै युद्धको खाका कोरेका दुईको सम्बन्ध त्यति युद्धताका...
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९

राजनीतिमा उपेन्द्र यादव प्रवृत्तिः सत्ताका लागि सिद्धान्तको तिलाञ्जली

५६ जनाको ज्यान जानेगरी भएको पहिलो मधेस आन्दोलनपछि प्रभावशाली नेताका रुपमा उदाएका उपेन्द्र यादव सधैं राजनीतिमा ‘किङ मेकर’का रुपमा स्थापित छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९

होला २२ औं पटक वाम एकता?

वाम एकताकै लागि एमाले, नेकपा एस र माओवादीका दोस्रो तहका नेताहरुले पनि पहल गरिरहेका छन्। माओवादीसँग आलोपालो सरकारका लागि सहमतिपछि नेताहरुले एकताको बहस पनि अघि बढाएका हुन् भने यता नेकपा...
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९

पुनः सहयात्राको सँघारमा रहेका नेतात्रयको 'गाली पुराण'

माधवकुमार नेपाललाई पनि राष्ट्रिय राजनीतिमा अस्तित्व बर्करार राख्न एमालेको ओत आवश्यक बनिसकेको छ। ओली–नेपालको सम्बन्ध सुधार्न प्रचण्ड मध्यमार्गी भूमिकामा छन्। संसद्‍मा सबैभन्दा ठूलो दल बन्ने स्वार्थका साथ ओलीले पनि नेकपा...
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९

पुरानै गुँडमा फर्केलान् माधव नेपाल?

चुनावअघि नै नेकपा एस, माओवादी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता गरेर नेपाल समाजवादी केन्द्र गठन गर्ने आपसी समझदारी भएको थियो। जसअनुसार राष्ट्रिय दल बन्न नसकेको बियोगमा रहेको...
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९

नेपाली राजनीतिमा देउवाका आधा दर्जन रेकर्ड

अचम्म के भने देउवालाई अहिलेसम्म अरु दलका नेताले जस्तो प्रधानमन्त्रीका लागि उतिविघ्न दौडधुप गर्नुपरेको छैन। जति पटक उनी प्रधानमन्त्री बनेका छन्, ‘आइलागेको’ भन्दा अनर्थ हुँदैन।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

कांग्रेस संसदीय दलमा देउवा र गगन-शेखर समूह को कति बलियो?

चार मंसिरमा सम्पन्न निर्वाचनको परिणामअनुसार कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कुल ८९ सांसद छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९

सत्ता स्वार्थमा प्रचण्ड, जसले राजनीतिलाई बनाउँदैछन् अस्थिर

कुनैबेला एकअर्कालाई सत्तोसराप गरेका प्रचण्ड र ओली एकपटक पुनः सत्तामा जाने खुड्किलोको रुपमा एकअर्काको सहारा खोजिरहेका छन्। सरकार गठनमा पहिले आफू प्रधानमन्त्री हुनुपर्ने दाबी देउवासँग गरिरहेका प्रचण्डले अन्यथा एमालेसँग मिलेर...
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९

राष्ट्रपतिको दौडमा दर्जन अनुहार : देउवाको मनस्थिति आफ्नै नेतृत्वमा गैरदलीय व्यक्ति, प्रचण्डको झुकाव बाबुरामतिर

देउवा आफ्नो नेतृत्वमा गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने मनस्थितिमा छन्, कथंकदाचित् नेतृत्व आफूले नपाएका खण्डमा राष्ट्रपतिका लागि प्रचण्ड बाबुरामतर्फ ढल्किएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९

गठबन्धनमा शीतयुद्ध : एमालेको समर्थनमा सरकार बनाउने कांग्रेस र माओवादीको दाउ

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत आउन सकेन। जसकारण कुनै एउटा मात्रै दलले नेपालको संविधानको धारा ७६(१) बमोजिम सरकार गठन गर्ने सम्भावना देखिँदैन।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९

निजी घर बनाउन नगरपालिकाको गाडी दुरुपयोग, रिपोर्टिङ गर्न पुगेका पत्रकारलाई बनाइन् बन्धक

कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीमाथि अर्को गम्भीर आरोप लागेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

अनि, रेशम रिहाइका लागि अध्यादेश ल्याउन तयार भयो गठबन्धन

संसद्मा हस्तक्षेपपूर्ण भूमिकासहित नागरिक उन्मुक्तिको उपस्थिति भएसँगै गठबन्धनका नेताहरू रेशममाथि लागेको हत्या आरोपलाई खत माफ दिएर सरकारमा ल्याउने प्रयत्नमा लागेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

समानुपातिक सांसद: एमालेमा ओली रिझाएका, कांग्रेस र माओवादीमा परिवारवाद

दलहरूले समानुपातिक प्रणालीको दुरुपयोग गरी त्यसको मर्मविपरीत आफ्ना नातेदार, श्रीमती र भाइभतिजालाई त्यही छिद्रबाट संसद् छिराउने विकृत परिपाटी विकास भएको छ। यसपटक पनि राजनीतिक दलहरूले त्यही झल्को दिने गरी समानुपातिक...
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९