सोमबार, कात्तिक ३, २०८२
दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ


जात्रामय हनुमानढोका [१५ तस्बिरमा]

जात्राको मुख्य दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

इन्द्रजात्राको लिंगो ठड्याइयो [आठ तस्बिरमा]

वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान शनिबार बिहान ६ः५१ बजेको साइतमा गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

पहिलो हाफमा नेपाल-बंगलादेश गोलरहित बराबरी [७ तस्बिर]

छैटौं मिनेटमा गोलरक्षक अन्जना रानामगरको गल्तीमा श्रीमोती सरकारले बल खोस्दै गरेको क्रसमा पेनाल्टी बक्समा मोस्सामत सोप्नाले सुवर्ण अवसर पाए पनि प्रहार गर्न ढिला गर्दा आफैैले फल गर्न पुगेकी थिइन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

महिला फुटबललाई तीजको उपहार, बंगलादेशलाई हराएपछि खुशीको बहार [तस्बिरहरू]

नेपालको जितमा डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक एक गोल गरेका थिए। बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

तीजमा बाहिरैबाट पशुपतिनाथको दर्शन [तस्बिरहरू]

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

दिवङ्गत पिताको स्मरण गर्दै गोकर्णेश्वरमा पितृ तर्पण [तस्बिरहरू]

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

साताका पाँच तस्बिर : धुलिखेलको जिपलाइनदेखि स्वयम्भूसम्म

नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

पाटनमा भीमसेन महाराजको जात्रा [तस्बिरहरू]

कोरोना संक्रमणको जोखिमका बीच मंगलबार पाटनमा भीमसेन महाराजको जात्रा भएको छ। हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाटनमा भीमसेन महाराजको जात्रा मनाउने परम्परा छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

पाटनको कृष्णमन्दिर जहाँ जन्माष्टमीमा प्रवेश निषेध छ [पाँच तस्बिर]

कृष्णाष्टमीमा ललितपुरस्थित कृष्ण मन्दिरभित्र जान नपाइने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

निर्वाचन आयोगमा बुधबार जे देखियो [तस्बिरहरू]

प्रस्तावित नेकपा एकीकृत (समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुले बुधबार निर्वाचन आयोग पुगेर दल दर्ताका लागि हस्ताक्षर सनाखत गराएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

महामारीबीच यसरी मनाइँदैछ गाईजात्रा [तस्बिरहरू]

आज सोमबार भाद्र कृष्ण प्रतिपदा अर्थात् गाईजात्रा पर्व। विशेष गरी नेवार समुदायले दिवंगत आफन्तको सम्झनामा यो पर्व मनाउने गर्छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

काबुलबाट नेपालीहरू आइपुग्दा त्रिभुवन विमानस्थलमा जे देखियो [तस्बिरहरू]

अफगानिस्तानबाट एक सय २७ जना नेपाली मंगलबार काठमाडौं आइपुगेका छन्। १२६ जना पुरूष र एक जना महिला गरि १२७ नेपाली काठमाडौं आइपुगेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

शिवपुरी सौन्दर्य [१० तस्बिरमा]

भक्तपुरको चाँगुनारायण–सुन्दरीजल चल्तीको हाइकिङ रुट हो। यसको दुरी करिब १९ किलोमिटर छ। सुन्दरीजलबाट पुगिने चिसापानी यो रुटको रमाइलो गन्तव्य हो। सिन्धुपाल्चोक, काठमाडौं र नुवाकोटको सीमा क्षेत्रको चिसापानी क्षेत्रमा पर्यटकको चहलपहल...
नेपाल समय संवाददाता | आइतबार, साउन ३१, २०७८

तुइन काटिएको घटनाको विरोधमा भारतीय दूतावासअगाडि प्रदर्शन [तस्बिरहरू]

महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको विरोध गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

साताका ७ तस्बिर : कोरोनाले दुई वर्ष रोकिएका परीक्षा सञ्चालनदेखि बागमतीमा 'डाइभ'सम्म

शिक्षा व्यापारी उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिइएपछि यो साता विषय सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो। 
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

साउन पहिलो साताको उपत्यका [सात तस्बिरमा]

साउन पहिलो साता बितेको छ। कोरोना महामारीको त्रास झन् बढ्दो छ। सरकारले कोरोना महामारीको तेस्रो लहर फैलन सचेत गराउँदै निषेध आदेश खुकुलो बनाइसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

साउन पहिलो साताको उपत्यका [सात तस्बिरमा]

शनिबारदेखि लामो रुटका बस पनि चल्न थालेपछि जनजीवन सामान्यतर्फ उन्मुख हुन थालेको छ। यद्यपि स्वास्थ्य मापदण्ड भने कमै मात्र पालना गरिएको देखिन्छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ९, २०७८

चिसो झरीमा जोशिलो प्रतिरोध सभा [तस्बिरहरु]

सेतो, रातो र कालो ध्वजालाई हावामा लहराउँदै थिएटर मलका कलाकारले नाट्य प्रस्तुति पनि देखाए। चिसो सडकमा अभिनय गरेका कलाकारको प्रस्तुति वर्तमान व्यवस्थामाथिको व्यंग्य थियो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

खोपको लाइनमा देश छाड्नेहरूको भीड [फोटो फिचर]

कोही रोजगारीका लागि विदेश जान त कोही अध्ययनका लागि विदेश जान खोप लगाउन लाम लागेको बताउँछन्। खोप केन्द्रमा प्रहरीलाई भीड नियन्त्रण गर्न कठिनाइ हुने गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

फोटो पत्रकार दानिस सिद्दिकीको सम्झनामा दीप प्रज्वलन [पाँच तस्बिर]

 रोयर्टसका फोटोपत्रकार दानिस सिद्दिकीको सम्झनामा फोटो पत्रकार (पीजे) क्लबले मंगलबार दीप प्रज्वलन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ५, २०७८