आइतबार, कात्तिक २, २०८२
दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ


बल्खुमा दीक्षान्त समारोहको रौनक [तस्बिरहरू]

त्रिभुवन विश्वविद्यालयले आज सोमबार ४७औं दीक्षान्त समारोह मनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

सुनाकोठीमा उधौली उत्सव [दर्जन तस्बिर]

पर्वको अवसरका काठमाडौंको टुँडिखेलमा कार्यक्रमको आयोजना समेत गरिएको छ। पर्वको अवसरमा किराँत भेषभूषामा किरात समुदायका मान्छेहरु देखिएका थिए।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

वसन्तपुरमा योमरी पुन्हीको उल्लास [तस्बिरहरू]

नेवार समुदायले आज आइतबार योमरी पूर्णिमा मनाउँदैछन्। योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

सानेपामा गगनको उत्सव [तस्बिरहरू]

नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि उनका समर्थकहरुले सानेपामा विजय उत्सव मनाएका छन्। गत सोमबार भएको निर्वाचनको आज मतगणना भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

कांग्रेस सभापति छान्न मतदान धमाधम [फोटो फिचर]

दोस्रो चरणमा शेखर कोइराला र शेरबहादुर देउवा चुनावी मैदानमा छन् भने उनीहरूलाई प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

कांग्रेस महाधिवेशनमा यस्तो छ मतदानको तयारी [तस्बिरहरू]

राजधानीमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चुनावी प्रतिस्पर्धाका लागि सोमबार बिहानदेखि मतदान हुने तय भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

कांग्रेस महाधिवेशन उद्धाटनस्थलमा यस्तो छ तयारी [तस्बिरमा]

यतिबेला कांग्रेसले महाधिवेशन उद्धाटनस्थलमा मञ्च निर्माणलगायतका कामलाई पनि तीव्रता दिएको छ। सुरक्षाका लागि ८ हजार सुरक्षाकर्मी परिचालन गरिने प्रहरीले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

पशुपति क्षेत्रमा शतबीज छर्दै भक्तजन (तस्बिरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बिहान मनाइँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

यस्तो देखियो रामशाहपथ-बालुवाटार मार्चपास [तस्बिरहरू]

नेपाल बार एसोसिएसनको अगुवाइमा विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा रामशाहपथदेखि बालुवाटारसम्म मार्चपास गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८

ए डिभिजन लिग: ब्रिगेड बोइज् भर्सेस एपीएफ (तस्बिरहरु)

दोस्रो हाफ निकै आक्रामक बनेको खेलमा ब्रिगेड बोइज क्लबले विभागीय टिम एपीएफलाई ३–२ गोलले हराएको छ। जारी लिगको सुरुआति ४ खेलमध्ये यो खेलमा नै सबैभन्दा धेरै (पाँच) गोल भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

साताका तस्बिर : सुरक्षा घेरामा बारको आन्दोलनदेखि नेपाल बन्दसम्म

यस साता पनि नेपालमा थुप्रै घटनक्रम चर्चामा रहे। सबैभन्दा बढी त नेपाल बारको जारी आन्दोलनले सबैको ध्यान तानिरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

कात्तिक नाच : यसरी गरियो हिरण्यकश्यपु वध मञ्चन [तस्बिरहरू]

पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा बुधबार कात्तिक नाचअन्तर्गत नृसिंह अवतार–हिरयण्यकश्यपु वध मञ्चन गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

काठमाडौंमा बन्दको असर सामान्य [तस्बिरहरू]

काठमाडौंमा बन्दको असर सामान्य
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

केशर महलमा एनओसी लिनेको भिड (तस्बिरहरु)

कक्षा ११ र १२ का विद्यार्थी एनओसी लिन ओइरेका हुन्। सरकारले एनओसी खुला गरेपछि विदेश पढ्न जाने विद्यार्थीहरुको लाइन महल परिसरमामात्र हैन बाहिर सडकमा पनि लाग्‍न थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आन्दोलन (फोटो फिचर)

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वियूले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि घटाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुको मसाल जुलुस [फोटो फिचर]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट अनेरास्ववियुको त्रिचन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले मसाल जुलुस प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

तस्बिरमा जलवायु परिवर्तनविरुद्ध युवा

जलवायु परिवर्तनले बढेको समस्याबारे सरकारको ध्यानाकर्षण गराउन युवाहरू वसन्तपुर क्षेत्रमा विरोधमा उत्रिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

गौरीघाटमा छठको उल्लास [फोटो फिचर]

दीपावली पर्व समापनसँगै छठ पर्वको रौनक सुरू हुन्छ। छठ पर्व चार दिनसम्म विभिन्न विधि गर्दै मनाइन्छ। यस वर्ष कात्तिक २१ गते आइतबारबाट सुरू भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

यसरी सजिइन् बागमती [फोटो फिचर]

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पर्व पछिल्ला वर्षमा देशव्यापी बन्दै गएको छ। कार्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु हुने यो पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

सात तस्बिरमा नेपाल संवत् ११४२ को हर्षोल्लास [फोटो फिचर]

शुक्रबार नेपाल संवत् ११४२ सुरु भएको छ। नेपाल संवत् नेवार समुदायले नयाँ वर्षका रूपमा धुमधामसँग मनाउने गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८