आइतबार, कात्तिक २, २०८२
दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ


लक्ष्मीपूजामा ‍यस्तो देखियो काठमाडौं [११ तस्बिर]

धनधान्यकी देवी लक्ष्मीको पूजाआरधना गरी दीपावली मनाइरहिएको छ। दीपावलीको समयमा लोडसेडिङ नभएपछि लक्ष्मीपूजाको साँझ काठमाडौँ उपत्यकाको दृश्य झिलिमिली देखिने गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

तिहारका लागि सयपत्री [फोटो फिचर]

काठमाडौंको इचागुमा तिहारका लागि सयपत्री ढकमक्क फुलेका छन्। उनीहरूले तिहारका लागि फूल लगाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

साताका आठ तस्बिर : न्यायपालिका सुधारका लागि प्रदर्शनदेखि धान भित्र्याउन व्यस्त खोकनाबासीसम्म

यो साता नेपाली राजनीतिमा निकै उतारचढावपूर्ण रह्यो। बारको आन्दोलनदेखि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामासम्मले नेपाली राजनीतिलाई तरंगीत गर्‍यो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १३, २०७८

जाउलाखेलमा पुष्प मेला [तस्बिरमा]

१४ औं पुष्प प्रदर्शनी २०७८ शुक्रबार ललितपुरको जाउलाखेलमा सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १२, २०७८

स्पेनी सभामुखको टोली पाटनमा [तस्बिरहरु]

नेपाल भ्रमणमा रहेको स्पेनी सभामुखको टोली ललितपुरको पाटन दरबार स्क्वायर पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

न्यायपालिका सुधारका लागि स्वफूर्त प्रदर्शन [तस्बिरहरू]

न्यायपालिकामाथिको हस्तक्षेपविरुद्ध काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएकाे छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

तिहारका लागि 'भगवान' बनाउँदै (तस्बिरहरु)

ललितपुरको सानेपामा रहेका मूर्तिकारहरुले धनकी देवी लक्ष्‍मी, गणेश भगवानलगायतका विभिन्‍न भगवानका मूर्तिहरु बनाउन थालिएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

धान भित्र्याउन व्यस्त खोकनाबासी [१३ तस्बिरमा]

ललितपुरको भैंसेपाटीबाट भित्र पर्ने खोकना फाँटमा खोकनावासी धान भित्र्याउन व्यस्त छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

हाँडीगाउँमा सत्यनारायण जात्रा [तस्बिरहरु]

काठमाडौंको हाँडीगाउँमा बिहीबार सत्यनारायणको जात्रा मनाइएको छ। यो जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाउने प्रचलन छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

बंगलादेशमा भएको हिंसाविरुद्ध प्रदर्शन [तस्बिरहरु]

बंगलादेशमा भएको साम्प्रदायिक हिंसा तथा अल्पसंख्यकमाथिको आक्रमणको विरोधमा काठमाडौंस्थित बंगलादेश दूतावास अगाडि बुधबार शान्तिपूर्ण प्रदर्शन गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३, २०७८

अलमुताइरी र रोहित चन्द बिना नै फर्कियो नेपाली टोली [तस्बिरहरु]

टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी र खेलाडी रोहित चन्द भने आएका छैनन्। प्रशिक्षक अलमुताइरीले राउन्ड रोविनको अन्तिम खेलबाट फाइनल पुगेपछि नेपाल नकर्फने बताएका थिए।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

खोकनामा मनाइयो सिकाली पर्व [१४ तस्बिरमा]

सिकाली पर्वमा विभिन्न १४ देवीदेवताको पूजाआजाका साथै परम्परागत नाच प्रदर्शन गर्ने चलन छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

भीमको अर्धशतक र कमलको उत्कृष्ट बलिङमा चितवनले जित्यो उपाधि [तस्बिरमा]

त्रिवि मैदानमा भएको फाइनलमा चितवनले पोखरा राइनोजलाई चार विकेटले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकेजी १३ सय रुपैयाँ [नौ तस्बिरमा]

च्याङ्ग्राको मासु प्रतिकेजी २७ सय रुपैयाँ पर्ने भएको छ। दसैंका लागि राजधानीमा ल्याइएको च्याङ्ग्रा जिउँदोको १३ सय रुपैयाँमा कारोबार भइरहेको चौपाया खरिदबिक्री संघ, कलंकीका अध्यक्ष दीपक थापाले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

स्यानिटरी प्याडमा लगाइएको कर फिर्ता लिन माग गर्दै प्रदर्शन [सात तस्बिरमा]

महिला अधिकार अभियन्ताहरूले स्यानिटरी प्याडमा लगाइएको कर फिर्ता लिन माग गर्दै राजधानीमा प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

साताका ६ तस्बिर

साताका ६ तस्बिर
नेपाल समय संवाददाता | शनिबार, असोज १६, २०७८

एपीएफसँग यसरी बदला लियो न्यु डायमन्डले [तस्बिरहरू]

डायमन्डले गत वैशाखमा सिन्धुपाल्चोकमा भएको भोटेकोसी गाउँपालिका अध्यक्ष कपमा बेहोरेको हारको बदला लिएको छ। न्यु डायमन्डको सिजनको यो पहिलो उपाधि हो।
नेपाल समय संवाददाता | शनिबार, असोज १६, २०७८

एमालेको विधान महाधिवेशनस्थलमा बढ्यो चहलपहल [तस्बिरहरू]

प्रमुख प्रतिपक्षी एमालेको विधान महाधिवेशन शुक्रबार सुरु हुँदैछ। महाधिवेशन ललितपुरको गोदावरीमा सुरु हुन लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

यस्तो देखियो 'बुम बुम' शाहिद अफ्रिदीको ईपीएल [तस्बिरहरू]

काठमाडौंमा बुधबार पहिलो पटक ओर्लिका पाकिस्तानी पुर्व अन्तरराष्ट्रिय खेलाडी साहि अफ्रिदीले शनिबार नेपाली माटोमा पहिलो पटक क्रिकेट खेलेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

काठमाडौं उपत्यकामा देखिएका ७ दृश्य

काठमाडौं उपत्यकामा देखिएका सात दृश्य
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८