आइतबार, असोज २५, २०८३

लक्ष्मीपूजामा ‍यस्तो देखियो काठमाडौं [११ तस्बिर]

धनधान्यकी देवी लक्ष्मीको पूजाआरधना गरी दीपावली मनाइरहिएको छ। दीपावलीको समयमा लोडसेडिङ नभएपछि लक्ष्मीपूजाको साँझ काठमाडौँ उपत्यकाको दृश्य झिलिमिली देखिने गरेको छ।
 |  बिहीबार, कात्तिक १८, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, कात्तिक १८, २०७८

काठमाडौं- धनधान्यकी देवी लक्ष्मीको पूजाआरधना गरी दीपावली मनाइरहिएको छ। दीपावलीको समयमा लोडसेडिङ नभएपछि लक्ष्मीपूजाको साँझ काठमाडौँ उपत्यकाको दृश्य झिलिमिली देखिने गरेको छ।

आज साँझ पनि दीपावलीका क्रममा काठमाडौँ उपत्यका झिलीमिली देखिएको छ। दीपावलीको साँझ राजधानीमा देखिएका केही दृश्य हेरौँ तस्बिरमा

प्रकाशित: Nov 04, 2021| 20:03 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।