मंगलबार, कात्तिक ४, २०८२
दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ


लकडाउनका कारण राष्ट्रपतिको सवारी पनि सामान्य (तस्बिरहरु)

राष्ट्रपति विद्यादेवी भण्डारी संसद् बैठकमा सहभागी हुन जाँदा यसपटक सडक र सवारीमा तामझाम देखिएन।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

कालिमाटीमा कोरोना परीक्षण (फोटो फिचर)

कालिमाटीस्थित फलफूल तथा तरकारी बजारसँग सम्बन्धित व्यक्तिहरुको कोरोना भाइरस परीक्षण गर्न नमुना संकलन गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

प्रदर्शनमा आएकामाथि माइतीघरमा प्रहरीको धरपकड (फोटोफिचर)

नेपालको सीमा अतिक्रमण गरी भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शन गर्न माइतीघर मण्डलमा पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

लकडाउनका ४५ दिन : छानिएका २० तस्बिर

चैत ११ गतेदेखि लागू भएको लकडाउनले मानिसको दैनिकीदेखि लिएर हरेक क्षेत्रमा असर परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

लम्बिँदो छ लकडाउन : ४४ औं दिनका केही तस्बिर

कोरोना भाइरसको जोखिमका कारण काठमाडौं उपत्यकालगायत देशभर बन्दाबन्दी (लकडाउनं) भएको डेढ महिना पुग्दैछ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

अन्तर्राष्ट्रिय श्रमिक दिवस : मजदुर सधैं मारमा

अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन शुक्रबार काठमाडौं उपत्यकामा खिचिएका केही तस्बिर
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

‘सरकारले दिएको राहत हप्तादिन पुगेन, उहाँहरूले नदिए भोकै पर्छौं’ (फोटोफिचर)

अधिकांश स्थानीय तहले ५–१० किलो चामल, एक किलो दाल, एक पाकेट नुन र तेल राहत स्वरुप बाँडेको थिए। तर, त्यसले एउटा परिवारलाई कति दिन पुग्छ?
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १६, २०७७

लकडाउनकै बीच रातो मच्छिन्द्रनाथको रथारोहण

कोरोना भाइरसको जोखिमका कारण सरकारले बन्दाबन्दी गरेपछि रातो मच्छिन्द्रनाथको जात्रा प्रभावित भएको छ। हजारौंको घुइँचो लाग्ने यो जात्रा यस वर्ष परम्परा धान्नको लागिमात्र मनाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

चार नर्सरीमा मात्रै ६५ लाखको फूल खेर (फोटोफिचर)

सबैभन्दा बढी फूल बिक्री हुने समय असोज/कात्तिक र बैशाख महिना हो। तर, लकडाउनले गर्दा यो सिजन बजार पठाउने तयार भएका फूल खेर गए।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

रित्तो सडकमा धमाधम काम (तस्बिरहरु)

लकडाउनका कारण काठमाडौं उपत्यकाको सडक झन्डै एक महिनादेखि सुनसान छ। तर, सडक मर्मत तथा रंगरोगनको काम भने भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

गाडी चढेर घर जान पाउँदाको खुसी (तस्बिरहरु)

चन्द्रागिरि यातायातसहित आठ वटा गाडीमा उनीहरुलाई घर पठाउने व्यवस्था गरिएको थियो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

लकडाउनको २५ औं दिनमा जे देखियो (तस्बिरहरु)

कोरोना भाइरसको जोखिम कम गर्न सरकारले चैत ११ गतेदेखि वैशाख १५ गतेसम्म देशभर लकडाउन गरेको छ। शुक्रबार लकडाउनको २४ दिन पूरा भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

लकडाउनकै बीच रातो मच्छिन्द्रनाथलाई स्नान गराइयो (तस्बिरहरु)

कोरोना भाइरसको जोखिमका कारण लागू भएको बन्दाबन्दी (लकडाउन) का बीच रातो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ। वैशाख कृष्ण पक्ष प्रतिपदाको दिन बिहीबार मच्छिन्द्रनाथलाई स्नान गराएर औपचारिक रुपमा जात्राको सुरुवात गरिएको...
नेपाल समय संवाददाता | शुक्रबार, चैत २८, २०७६

यस्तो देखियो लकडाउनको ११औँ दिनको काठमाडौं (फोटोफिचर)

कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरका लागि सरकारले गरेको लकडाउनका दिन काठमाडौं अत्यावश्यक बाहेकका सबै सेवा बन्द छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

लकडाउनको नवौं दिन जे देखियो (फोटोफिचर)

कोरोना भाइरसको जोखिमका कारण देश पूरै लकडाउन छ। चैत ११ गतेदेखि लागू भएको लकडाउन २५ गतेसम्म जारी रहनेछ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

आकाशबाट हेर्दा लकडाउनमा यस्तो देखियो पाटन (फोटोफिचर)

कोरोना भाइरसको जोखिमका कारण ६ दिनयता नेपाल लकडाउन छ। सवारीसाधन चलेका छैनन्। मानिसहरु घरभित्रै बसिरहेका छन्। सधैं व्यस्त रहने काठमाडौं उपत्यका शान्त छ अहिले।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

लकडाउनमा भक्तपुरको जनजीवन (फोटोफिचर)

कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले पूरै देश बन्दाबन्दी (लकडाउन) गरेको छ। अत्यावश्यक बाहेक सम्पूर्ण सवारीसाधन ठप्प छन् ।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

‘लकडाउन’को दोस्रो दिन यस्तो देखियो काठमाडौं उपत्यका (फोटो फिचर)

‘लकडाउन’को दोस्रो दिन आज (बुधबार) पनि काठमाडौं उपत्यका सुनसान देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

लकडाउनपछि यस्तो छ काठमाडौंको दैनिकी (फोटोफिचर)

कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरणका लागि सरकारले लकडाउनको निर्णय गरेपछि देशभरका नागरिक आफ्नै घरभित्र छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

लकडाउनको पहिलो दिन यस्तो देखियो काठमाडौं

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरेर पूरै देश लकडाउन गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६