काठमाडौं- कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरणका लागि सरकारले लकडाउनको निर्णय गरेपछि देशभरका नागरिक आफ्नै घरभित्र छन्।
सडक सुनसान छ भने सरकारको निर्देशन अवज्ञा गर्नेलाई प्रहरीले कारवाही गरिरहेको छ।
काठमाडौं कस्तो छ त ?
प्रकाशित: Mar 24, 2020| 12:33 मंगलबार, चैत ११, २०७६