शुक्रबार, असार ५, २०८३

गाडी चढेर घर जान पाउँदाको खुसी (तस्बिरहरु)

चन्द्रागिरि यातायातसहित आठ वटा गाडीमा उनीहरुलाई घर पठाउने व्यवस्था गरिएको थियो।
 |  आइतबार, वैशाख ७, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, वैशाख ७, २०७७

लकडाउनका कारण खान बस्न समस्या भएर पैदलै घर फर्किन लागेकाहरुलाई शनिबार साँझ काठमाडौंको थानकोटबाट गाडीमा हालेर पठाइएको छ। थानकोटको त्रिभुवन पार्कमा भेला भएका करिब ३ सय जनालाई स्थानीय प्रशासन, सांसद तथा स्थानीय युवाहरुको पहलमा सुरक्षित रुपमा गन्तव्यमा पठाइएको हो।

National life

चन्द्रागिरि यातायातसहित आठ वटा गाडीमा उनीहरुलाई घर पठाउने व्यवस्था गरिएको थियो। उनीहरु सबैको विवरण राखेर बाँके, बर्दिया, दाङ, सर्लाही, नेपालगञ्ज, बारा, पर्सालगायत जिल्लामा पठाइएको छ। पठाउनुअघि सबैको ज्वरो नापिएको थियो।

Shivam cement

प्रकाशित: Apr 19, 2020| 09:07 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।