मंगलबार, कात्तिक ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनका कारण राष्ट्रपतिको सवारी पनि सामान्य (तस्बिरहरु)

लकडाउनका कारण राष्ट्रपतिको सवारी पनि सामान्य (तस्बिरहरु)

राष्ट्रपति विद्यादेवी भण्डारी संसद् बैठकमा सहभागी हुन जाँदा यसपटक सडक र सवारीमा तामझाम देखिएन।
 |  शुक्रबार, जेठ २, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, जेठ २, २०७७

राष्ट्रपति विद्यादेवी भण्डारी संसद् बैठकमा सहभागी हुन जाँदा यसपटक सडक र सवारीमा तामझाम देखिएन।

Kumaribank

विगतमा राष्ट्रपति निवास शीतल निवासबाट संसद् बैठकसम्म जाँदा रिसल्लासहितको विशेष सवारी हुन्थ्यो भने यसपल्ट सामान्य रुपमै राष्ट्रपति भण्डारी संसद् बैठकमा पुगेकी छन्।

लकडाउनका कारण सडक ठप्प भएकाले जनताले पनि दुःख पाएनन्।

Metro Mart

प्रकाशित: May 15, 2020| 17:25 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।