शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • यस्तो देखियो लकडाउनको ११औँ दिनको काठमाडौं (फोटोफिचर)

यस्तो देखियो लकडाउनको ११औँ दिनको काठमाडौं (फोटोफिचर)

कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरका लागि सरकारले गरेको लकडाउनका दिन काठमाडौं अत्यावश्यक बाहेकका सबै सेवा बन्द छन्।
 |  शुक्रबार, चैत २१, २०७६

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, चैत २१, २०७६

काठमाडौं- कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरका लागि सरकारले गरेको लकडाउनका दिन काठमाडौंमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द छन्।

National life

अधिकांश मानिस घरभित्रै भएकाले सडकहरु सुनसान छन्। तरकारी बजारहरु खुलेका छन् भने किसानहरु फाट्टफुट्ट काम गरेका देखिन्छन्।

तत्कालका लागि लकडाउन चैत २५ गतेसम्मका लागि लम्ब्याइएकाे छ।

शुक्रबारदेखि लागू हुने गरी सरकारले सुरक्षाका उपायहरु अपनाएर उद्याेग कलकारखानाहरु पनि सञ्चालनका लागि अनुमति दिएकाे छ। यसका लागि स्थानीय प्रशासनसँग अनुमति लिनुपर्नेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 03, 2020| 18:53 शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।