शुक्रबार, पुस ४, २०८२

रित्तो सडकमा धमाधम काम (तस्बिरहरु)

लकडाउनका कारण काठमाडौं उपत्यकाको सडक झन्डै एक महिनादेखि सुनसान छ। तर, सडक मर्मत तथा रंगरोगनको काम भने भइरहेको छ।
 |  मंगलबार, वैशाख ९, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, वैशाख ९, २०७७

लकडाउनका कारण काठमाडौं उपत्यकाको सडक झन्डै एक महिनादेखि सुनसान छ। तर, सडक मर्मत तथा रंगरोगनको काम भने भइरहेको छ।

National life

सडकमा काम गर्न उपयुक्त समय भएको छ लकडाउन। दैनिक लाखौं सवारीसाधन गुड्ने सडकमा औंलामा गन्न सकिनेमात्र सवारीसाधन चल्ने भएपछि सडक विभागले पिच, जेब्रा क्रसिङ, रोड मार्किङ, लेन मार्किङलगायत काम गरिरहेको छ।

सडक विभागले लकडाउनअघि काठमाडौंका विभिन्न सकडमा कालोपत्रे गरेको थियो। तर रंगरोगनको काम भएको थिएन। लकडाउन खुलेपछि बाहिर निस्किँदा तपाईंले चिल्लो, सफा र मार्किङ गरिएको व्यवस्थित सडक देख्न पाउनु हुनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 21, 2020| 08:20 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।