शुक्रबार, असार ५, २०८३

लकडाउनका ४५ दिन : छानिएका २० तस्बिर

चैत ११ गतेदेखि लागू भएको लकडाउनले मानिसको दैनिकीदेखि लिएर हरेक क्षेत्रमा असर परेको छ।
 |  बिहीबार, वैशाख २५, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, वैशाख २५, २०७७

कोरोना भाइरसको जोखिमका कारण काठमाडौं उपत्यकालगायत देशभर बन्दाबन्दी (लकडाउन) भएको ४५ दिन पुगेको छ।

National life

हिजो (बुधबार) मात्रै सरकारले लकडाउन १० दिन थपेर जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।

चैत ११ गतेदेखि लागू भएको लकडाउनले मानिसको दैनिकीदेखि लिएर हरेक क्षेत्रमा असर परेको छ।

लकडाउन अवधिभर नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पुगेर तस्बिर खिचेका छन्।

हेरौं, ४५ दिनमा खिचिएका २० उत्कृष्ट तस्बिरः

Shivam cement

 

प्रकाशित: May 07, 2020| 12:00 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।