मंगलबार, कात्तिक ४, २०८२
दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ


कोरोना त्रासले काठमाडौंमा घटेको चहलपहल (फोटोफिचर)

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमबाट बच्न सरकारले आह्वान गरेपछि काठमाडौंको चहलपहल घटेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ८, २०७६

अख्तियारले नेकपाका नेता जाेगाएकाे भन्दै तरुण दलको प्रदर्शन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोध र बदनियतपूर्ण ढंगले आफ्नो पार्टीका नेतालाई भ्रष्टाचारको मुद्दा लगाएको र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतालाई जोगाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन...
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

भारतका आदर्शलाई पुरुष एकल टेबुलटेनिस प्रतियोगिताको उपाधि

तेस्रो संस्करणको ‘सम्झना कप खुला’ अन्तर्राष्ट्रिय टेबुल टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको उपाधि भारतका आदर्श ओम क्षेत्रीले जितेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २५, २०७६

यसरी मनाइँदै छ माधवनारायण मेला (फोटो फिचर)

श्रीस्वस्थानी व्रतका अवसरमा ललितपुरको ठेचोमा माधवनारायण मेला मनाइँदै छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

माघे झरीले रुझ्‍याे काठमाडौं (तस्बिरहरु)

७ डिग्रीसम्म पुगेको काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्रीमा झरेको छ। भोलिबाट भने क्रमिक रुपमा मौसममा सुधार आउने बताइएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३, २०७६

भ्रमण वर्ष उद्‍घाटनका झाँकी (तस्बिरहरु)

नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमा बुधबारबाट सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

गुरुङ समुदायले मनाए ल्होसार (तस्बिरहरु)

देशभरका गुरुङ समुदायले आज (मंगलबार) तमु ल्होसार पर्व धुमधामसँग मनाउँदैछन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १५, २०७६

तिमीलाई देखेर हिमाल हाँसेको...(फोटोफिचर)

चिसो मौसम अनि टलक्कै टल्केका हिमश्रृङ्खला। काठमाडौंको पश्चिमतर्फ अवस्थित उपत्यकाको सबैभन्दा अग्लो चन्द्रागिरी डाँडाबाट देखिने हिमश्रृङ्खलाका दृष्यले त्यहाँ पुग्ने कसलाई मन्त्रमुग्ध नबनाउला र?
नेपाल समय संवाददाता | बुधबार, पुस ९, २०७६

७० हजार ७७ विद्यार्थी दीक्षित (फाेटाे फिचर)

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा भएको समारोहमा ७० हजार ७७ विद्यार्थी दीक्षित भएका छन् । समारोहमा १० हजार १८३ विद्यार्थी सहभागी थिए।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

पानीमा रुझ्दै नगर परिक्रमा (तस्बिरहरु)

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई नगर परिक्रमासहित नागरिक अभिनन्दन गरिएको छ। वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएको र्‍यालीमा पदक विजेता खेलाडी रुझ्दै भएपनि सहभागी...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २७, २०७६

राजधानीमा उँधौलीको उल्लास (फोटो फिचर)

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङनाम धुमधामसँग मनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

तस्बिरमा नेपालको १५ स्वर्ण जित

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा सोमबार नेपालले १५ स्वर्ण जितेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १७, २०७६

टेबल टेनिसमा दुई स्वर्ण जित्ने आशा

नेपालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत टेबल टेनिसमा दुई स्वर्ण पदकको आशा गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

१३औं साग उद्घाटन समारोहका लागि ‘रिहर्सल’ (फोटोफिचर)

यही मंसिर १५ गते काठमाडौंमा उद्घाटन हुने दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोहका लागि दशरथ अन्तर्राष्ट्रिय रंगशालामा विशेष तयारी भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ११, २०७६

पशुपतिमा बाला चतुर्दशी मेला (फोटो फिचर)

बाला चतुर्दशीका अवसरमा आज (सोमबार) बिहान देशभरका विभिन्न शिवालयमा शतबीज छरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ९, २०७६

दशरथ रंगशालामा सागको तयारी तीव्र (फोटोफिचर)

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

जुनियर राष्ट्रिय कराते प्रतियोगिता सुरु

तेस्रो जुनियर राष्ट्रिय कराते प्रतियोगिता ललितपुरमा सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २९, २०७६

काठमाडौंमा समा चकेवाको रौनक (फोटोफिचर)

आदिवासी थारु समुदायमा हर्षोल्लासका साथ मनाईने समा चकेवा काठमाडौंमा विभिन्न कार्यक्रम गरी मनाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

मेडिकल कलेजले लिएको अवैध शुल्क फिर्ता गर्न माग राख्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

निजी मेडिकल कलेजहरुले सरकारले तोकेभन्दा बढी शुल्क लिएको विरोधमा आज, मंगलबार माइतीघर मण्डलमा प्रदर्शन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १९, २०७६

इन्द्रजात्राको लिंगो ठड्याइयो

वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान शनिबार बिहान ६ः५१ बजेको साइतमा गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४