शनिबार, असार १३, २०८३

तस्बिरमा नेपालको १५ स्वर्ण जित

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा सोमबार नेपालले १५ स्वर्ण जितेको छ।
 |  मंगलबार, मंसिर १७, २०७६

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, मंसिर १७, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा सोमबार नेपालले १५ स्वर्ण जितेको छ।

National life

नेपालले करातेमा ७, तेक्वान्दोमा ७ र ट्रायथलनमा १ स्वर्ण जितेको हो।

नेपाललाई पहिलो स्वर्ण तेक्वान्दो (व्यक्तिगत काता)मा मन्डेकाजी श्रेष्ठले दिलाए। उनले टिम कातामा पनि स्वर्ण जिते।

यस्तै, तेक्वान्दोकी खेलाडी आयशा शाक्यले पनि दुई स्वर्ण दिलाइन्।

तस्बिरमा यस्ताे छ नेपालको १५ स्वर्ण जित 

Shivam cement

 

प्रकाशित: Dec 03, 2019| 04:11 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।