शुक्रबार, पुस ४, २०८२

भ्रमण वर्ष उद्‍घाटनका झाँकी (तस्बिरहरु)

नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमा बुधबारबाट सुरु भएको छ।
 |  बिहीबार, पुस १७, २०७६

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, पुस १७, २०७६

काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमा बुधबारबाट सुरु भएको छ। बुधबार साँझ दशरथ रंगशालामा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष सुरु भएको घोषणा गरिन्।

National life

समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। भ्रमण वर्ष उद्घाटनको अवसरमा कुटुम्बले विभिन्न धुन बजाएको थियो ।
कार्यक्रमको सुरुवातमा नेपाली सेनाले राष्ट्रगानको धुन बजाएको थियो भने विभिन्न राष्ट्रिय गीतको धुन बजाएको थियो।

त्यसपछि पशुपति क्षेत्र विकास कोषका १०८ बटुकले स्वस्ति बाचन गरेका थिए भने १०८ जना भिक्षुहरुले बौद्ध परम्परागतको मन्त्रोच्चारण गरेका थिए।

त्यसपछि इसाई, इस्लाम लगायतका ७ वटा धर्मको मन्त्र उच्चारण सहित कार्यक्रम सुरु गरिएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 02, 2020| 04:39 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।