शनिबार, असार १३, २०८३

यसरी मनाइँदै छ माधवनारायण मेला (फोटो फिचर)

श्रीस्वस्थानी व्रतका अवसरमा ललितपुरको ठेचोमा माधवनारायण मेला मनाइँदै छ।
 |  बिहीबार, माघ २३, २०७६

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, माघ २३, २०७६

ललितपुर - श्रीस्वस्थानी व्रतका अवसरमा ललितपुरको ठेचोमा माधवनारायण मेला मनाइँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने एक महिने श्री स्वस्थानी व्रत आइतबार समापन हुँदै छ।

National life

Shivam cement

 

प्रकाशित: Feb 06, 2020| 14:58 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।