शनिबार, असार १३, २०८३

जुनियर राष्ट्रिय कराते प्रतियोगिता सुरु

तेस्रो जुनियर राष्ट्रिय कराते प्रतियोगिता ललितपुरमा सुरु भएको छ।
 |  शुक्रबार, कात्तिक २९, २०७६

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, कात्तिक २९, २०७६

ललितपुर - तेस्रो जुनियर राष्ट्रिय कराते प्रतियोगिता ललितपुरमा सुरु भएको छ। नेपाल सितोरियो सोबुकान कराते संघ ललितपुर शाखाको आयोजनामा जारी खेलमा शुक्रबार कुमुते र एकल कातासहित विभिन्न १५ विधामा प्रतिस्पर्धा भएको शाखाका प्रमुख प्रशिक्षक तथा महासचिव सजिस खड्गीले जानकारी दिए। पुरुष तर्फ ८ र महिला तर्फ ७ विधामा प्रतिस्पर्धा हुने प्रतियोगितामा करिब ३ सय खेलाडी हरुको सहभागिता रहनेछ। खेल शनिबारसम्म हुनेछ।

National life

Shivam cement

प्रकाशित: Nov 15, 2019| 10:28 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।