शनिबार, साउन ३०, २०८३

चुनावपछि पहिलो पटक झापा पुगे ओली

 |  शनिबार, साउन ३०, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०८३

झापा। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गत फागुन २१ को चुनावपछि पहिलो पटक झापा पुगेका छन्।

इलामको कार्यक्रममा सहभागी हुन झापास्थित चन्द्रगढी बिमानस्थलमा अवतरण गरी स्थलमार्ग मार्फत उनी इलाम प्रस्थान गरेका हुन्।

उनी आज इलाममै बस्ने र भोलि बिर्तामोडमा नेकपा एमाले झापाले आयोजना गरेको मिसन पार्टी जागरण अभियानको उद्घाटन समेत गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: Aug 15, 2026| 17:00 शनिबार, साउन ३०, २०८३
प्रतिक्रिया दिनुहोस्