शनिबार, असार १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेडिकल कलेजले लिएको अवैध शुल्क फिर्ता गर्न माग राख्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

मेडिकल कलेजले लिएको अवैध शुल्क फिर्ता गर्न माग राख्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

निजी मेडिकल कलेजहरुले सरकारले तोकेभन्दा बढी शुल्क लिएको विरोधमा आज, मंगलबार माइतीघर मण्डलमा प्रदर्शन भएको छ।
 |  मंगलबार, कात्तिक १९, २०७६

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, कात्तिक १९, २०७६

काठमाडौं- निजी मेडिकल कलेजहरुले सरकारले तोकेभन्दा बढी शुल्क लिएको विरोधमा आज, मंगलबार माइतीघर मण्डलमा प्रदर्शन भएको छ।

National life

चितवन मेडिकल कलेज,  नेसनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज लगायतका निजी मेडिकल कलेजले अवैध शुल्क असुलीरहेको भन्दै विद्यार्थीहरुले त्यो शुल्क फिर्ता गर्न माग गरेका छन् ।

उनीहरूले मेडिकल माफियालाई सरकारले कारबाहीको दायराभित्र ल्याउन माग गरेका छन्।

 

 

Shivam cement

 

 

 

प्रकाशित: Nov 05, 2019| 10:30 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।