आइतबार, वैशाख १३, २०८३

पशुपतिमा बाला चतुर्दशी मेला (फोटो फिचर)

बाला चतुर्दशीका अवसरमा आज (सोमबार) बिहान देशभरका विभिन्न शिवालयमा शतबीज छरिएको छ।
 |  सोमबार, मंसिर ९, २०७६

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, मंसिर ९, २०७६

काठमाडौं- बाला चतुर्दशीका अवसरमा आज (सोमबार) बिहान देशभरका विभिन्न शिवालयमा शतबीज छरिएको छ।

National life

मार्गशीर्ष (मंसिर) कृष्ण चतुर्दशीमा मनाइने यो पर्वमा दिवंगत पितृको सम्झना गर्दै शतबीज छर्ने गरिन्छ। शतबिज छरे पितृको उद्दार हुने हिन्दू शास्त्रहरूमा उल्लेख छ।

काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा पनि शतबीज छर्नेको घुइँचो लागेको थियो।

हेर्नुस् तस्बिरमा

kumari

प्रकाशित: Nov 25, 2019| 02:08 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।