आइतबार, साउन ३१, २०८३

१३औं साग उद्घाटन समारोहका लागि ‘रिहर्सल’ (फोटोफिचर)

यही मंसिर १५ गते काठमाडौंमा उद्घाटन हुने दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोहका लागि दशरथ अन्तर्राष्ट्रिय रंगशालामा विशेष तयारी भइरहेको छ।
 |  बुधबार, मंसिर ११, २०७६

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, मंसिर ११, २०७६

काठमाडौं- यही मंसिर १५ गते काठमाडौंमा उद्घाटन हुने दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोहका लागि दशरथ अन्तर्राष्ट्रिय रंगशालामा विशेष तयारी भइरहेको छ।

यसका लागि नेपाली सेना, प्रहरी तथा विद्यार्थीले ‘रिहर्सल’ गरिरहेका छन्।

यस्तो छ तयारी

प्रकाशित: Nov 27, 2019| 13:22 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।