मंगलबार, कात्तिक ४, २०८२
दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ


कडा सुरक्षामा रातो मच्छिन्द्रनाथको रथ तानियो (तस्बिरहरु)

गत बिहीबार स्थानीयले समन्वयबिना नै रथ तान्ने प्रयास गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

तस्बिरमा ललितपुरको कर्फ्यू

त्यसैपनि निषेध आदेश लागू भएका कारण मानिस र सवारीसाधनको चहलपहल थिएन।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

इन्द्रजात्राको दिन पनि वसन्तपुर सुनसान (फोटोफिचर)

यस वर्ष इन्द्रध्वजोत्थानका लागि रुखसमेत काटिएको थिएन।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

समसाँझै सुनसान (फोटोफिचर)

कोरोना भाइरसको संक्रमण फैलिन नदिन काठमाडौं उपत्यकामा ७ दिनदेखि निषेधाज्ञा जारी छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १०, २०७७

निषेधाज्ञाको पाँचौं दिन जे देखियो (फोटोफिचर)

निषेधाज्ञाका कारण सडक सुनसान छ। पसल-व्यवसाय ठप्प छ। मानिसहरु घरबाट निस्किन पाएका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

निषेधाज्ञामा काठमाडौं उपत्यका कस्तो देखियो ? (फोटोफिचर)

काठमाडौंका तीन जिल्लामा आज (बिहीबारदेखि) निषेधाज्ञा लागू भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७

राष्ट्रकविकाे राष्ट्रिय बिदाइ (तस्बिरहरू)

राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा बुधबार अन्त्येष्टि गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७

कोरोनाको बेवास्ता गर्दै खोकनामा शिकाली जात्रा (फोटोफिचर)

जनावरलाई अमानवीय ढंगले मारिने भन्दै केही वर्षदेखि यो जात्रा विवादमा आएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

रातो मछिन्द्रनाथको रथ बनाउन धमाधम (तस्बिरहरु)

वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्राका लागि ललितपुरको जावलाखेलमा रथ निर्माण भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

काठमाडौंमै बाढीको कहर (फोटोफिचर)

अविरल वर्षाका कारण काठमाडौंका विभिन्न ठाउँमा बाढी पसेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७

झरीमा रुझ्यो काठमाडौं

गएरातिदेखिको वर्षाका कारण काठमाडौं उपत्यकाको जनजीवन प्रभावित भएको छ। लगातारको झरीका कारण कार्यालय जाने तथा अन्य कामका लागि बाहिर निस्कनेहरुलाई अहसज भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७

यसरी मनाइयो घण्टाकर्ण पर्व (फोटोफिचर)

काठमाडौं उपत्यकामा प्रचलित गठेमगंल अर्थात् घन्टाकर्ण पर्व भव्यरुपमा मनाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

खोकनामा रोपाइँ गरेर विरोध प्रदर्शन (तस्बिरहरु)

ललितपुरको खोकनास्थित फास्ट ट्रयाकमा पर्ने जग्गामा आज शनिबार पनि धान रोपेर स्थानीयले विरोध गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

राजधानीमा नाई श्रमिकको प्रदर्शन (फोटो फिचर)

विभिन्न पेसागत माग राख्दै नाई श्रमिकहरुले मंगलबार राजधानीमा प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

जनता विकासको खोजीमा, १० अर्ब सरकारको गोजीमा ! (फोटोफिचर)

कोरोना भाइरसको महामारीमा पनि सरकारले भ्रष्टाचार रोक्न नसकेको र प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

'आँखा झिमिक्क, १० अर्ब खप्लक्क'

कोरोना भाइरस नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै युवाहरूले आज पनि प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

रुकुमपश्चिम घटनाको विरोधमा माइतीघरमा प्रदर्शन (फोटोफिचर)

रुकुमपश्चिममा दलित युवकहरुमाथि आक्रमण गरी हत्या भएको घटनाको काठमाडौंमा देशभर विरोध भइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

लकडाउनको दुई महिना : तस्बिरमा काठमाडौंको जनजीवन

चैत ११ गते सुरु भएको लकडाउन दुई महिना पूरा हुँदा मनसुन सुरु हुने तरखरमा छ। कृषकका लागि यो महत्वपूर्ण समय हो। तर, उनीहरुले राम्रोसँग खेतबारीमा काम गर्न पाएका छैनन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

लकडाउन दैनिकी

झण्डै दुई महिनादेखि जारी लकडाउनले अधिकांश सहरी क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७

लकडाउनको ५६ औँ दिनमा उपत्यकाको जनजीवन (फोटोफिचर)

कोरोना भाइरसको जोखिमका कारण देशभर लकडाउन लागू भएको आठ हप्ता नाघिसकेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ५, २०७७